Blog Page

  • Home
श्रीलंकामा राजापाक्षेले गरे १७ सदस्यीय मन्त्रीमण्डल गठन

श्रीलंकामा राजापाक्षेले गरे १७ सदस्यीय मन्त्रीमण्डल गठन

कोलम्बो, ५ वैशाख- संकटमा परेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले १७ सदस्यीय मन्त्रीमण्डल गठन गरेका छन् । विपक्षीले राजीनामाको माग गर्दै विरोध प्रदर्शन भइरहेका बेला राजापाक्षेले १७ सदस्यीय मन्त्रीमण्डल नियुक्त गरेका हुन् । राजापाक्षेले सुरुमा आफ्नो मन्त्रीहरूको मन्त्रिपरिषद् बर्खास्त गरेर विपक्षीलाई…

भारतमा फेरि बढे कोभिड संक्रमित, पछिल्लो २४ घन्टामा २१४ जनाको मृत्यु

भारतमा फेरि बढे कोभिड संक्रमित, पछिल्लो २४ घन्टामा २१४ जनाको मृत्यु

नयाँ दिल्ली, ५ वैशाख- भारतमा कोभिड संक्रमित फेरि बढेका छन् । दैनिक संक्रमितको संख्यामा निरन्तर गिरावट आएको भारतमा पछिल्लाे एक सातामा संक्रमण दर बढ्को हो । पछिल्लो २४ घन्टामा २ हजार १ सय ८३ जना नयाँ संक्रमित भेटिएका छन् ।…

सातौँ कृषि गणना भोलिदेखि : परिणाम आउन ५० दिन लाग्ने

सातौँ कृषि गणना भोलिदेखि : परिणाम आउन ५० दिन लाग्ने

काठमाडौँ, ५ वैशाख- मङ्गलबारदेखि ७७ जिल्लाका ७५३ पालिकाका तीन लाख ५० हजार किसानका घरघरमा पुगी कृषि गणना सुरु गरिने भएको छ । कृषि गणनाका लागि पाँच हजार २०० गणक र एक हजार ३०० सुपरीवेक्षक आआफ्नो कार्यस्थलमा पुगिसकेको केन्द्रीय तथ्याङ्क विभागका…

किन मानिसको आयु जनावरको भन्दा लामो हुन्छ ? वैज्ञानिकहरूले गरे यस्तो खुलासा

किन मानिसको आयु जनावरको भन्दा लामो हुन्छ ? वैज्ञानिकहरूले गरे यस्तो खुलासा

न्युयोर्क, ५ वैशाख- के तपाईंले कहिल्यै सोच्नुभएको छ मानिस किन हाम्रो वरपरका जनावरहरूभन्दा धेरै लामो जीवन बाँच्छ ? निश्चय नै तपाइँले एक वा धेरै पटक यसबारेमा सोचेको हुनुपर्छ । हाम्रा पशु साथीहरू– कुकुर वा बिरालाहरूका लागि २० वर्षको आयु लामो…

यौन दुर्व्यवहारको घटनामा विद्यालय प्रशासन गम्भीर नबन्दा ठूलो क्षति

यौन दुर्व्यवहारको घटनामा विद्यालय प्रशासन गम्भीर नबन्दा ठूलो क्षति

कुलप्रसाद काफ्ले चितवन, ५ वैशाख- पूर्वीनवलपरासीकाे गैंडाकोट नगरपालिका-५ स्थित जनक माध्यमिक विद्यालय आइतबार दिउँसो तनावग्रस्त बन्यो । आफै पढ्दै आएको विद्यालयमा विद्यार्थीहरूले आगजनी र तोडफोड गरे । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ६० सेल अश्रुग्यास हान्यो । प्रहरी निरीक्षकसहित आठ प्रहरी…

विराटनगरमा मोटरसाइकल चोरी गरेको आरोपमा दुई जना पक्राउ

विराटनगरमा मोटरसाइकल चोरी गरेको आरोपमा दुई जना पक्राउ

मोरङ, ५ वैशाख- विराटनगर महानगरपालिका–९ मा पार्किङ गरेको को.२० प ५०१० नम्बरको मोटरसाइकल चोरी गरेको आरोपमा दुईजनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही महानगरपालिका–१२ बस्ने २६ वर्षीय राज कुमार कामत र २० वर्षीय प्रबिन मण्डल रहेका छन्…

दलहरूलाई टक्कर दिन पोखराबाट अटेरी अभियान, देशभर सन्जाल बढ्दै

दलहरूलाई टक्कर दिन पोखराबाट अटेरी अभियान, देशभर सन्जाल बढ्दै

पोखरा, ५ वैशाख- स्थानीय निर्वाचनमा दलीय प्रतिनिधित्वको विरोध गर्दै राम्रो उम्मेद्‌वार उठाउनुपर्ने एजेण्डासहित पोखराबाट अटेरी अभियान सुरु भएको छ । पोखरा महानगरसहित देशका विभिन्न स्थानीय तहमा करिब चार हजार तीन सय जनाले अटेरी अभियानबाट उम्मेद्‌वारी घोषणा गरिसकेका छन् । साहित्यकार…

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ

धनगढी, ५ वैशाख- १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कैलालीको धनगढीबाट ५१ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका-४ बस्ने बालिकालाई ३० चैतमा ५१ वर्षीय पुरुषले यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो…

लुम्बिनी प्रदेशका चार सांसदको पदवहालीको रिट भट्टराई र फुयालको इजलासमा

लुम्बिनी प्रदेशका चार सांसदको पदवहालीको रिट भट्टराई र फुयालको इजलासमा

काठमाडौं, ५ वैशाख- पदमुक्त भएका लुम्बिनी प्रदेशका सांसद सन्तोषकुमार पाण्डेयसहित चार सांसदले दायर गरेको रिटको पेसी न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको इजलासमा तोकिएको छ । रिटमार्फत पाण्डेयलगायतले पदमुक्त गर्ने पार्टी र प्रदेश संसद् सचिवालयको निर्णय बदर गर्न माग…

युक्रेन संकटः १ अर्ब ७० करोड मानिस गरिबी र भोकमरीमा धकेलिने

युक्रेन संकटः १ अर्ब ७० करोड मानिस गरिबी र भोकमरीमा धकेलिने

न्युयोर्क, ५ वैशाख- युक्रेन संकटका कारण पाँच भागको एक भाग मानिसहरू संकटमा पर्ने एक अध्ययनमा उल्लेख छ । युक्रेन संकटका कारण १ दशमलब ७ अर्ब मानिसहरू गरिबी र भोकमरीमा पर्न सक्ने राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले बताएका छन् । ‘हामी…