Blog Page

  • Home
अमेरिकी उपसहायक विदेशमन्त्री काइडरलिङ र एलजीबीटीक्युआई प्लस अभियन्ता श्रेष्ठबीच भेटवार्ता

अमेरिकी उपसहायक विदेशमन्त्री काइडरलिङ र एलजीबीटीक्युआई प्लस अभियन्ता श्रेष्ठबीच भेटवार्ता

काठमाडौं, ६ वैशाख- नेपाल भ्रमणमा रहेकी अमेरिकी उपसहायक विदेशमन्त्री केली काइडरलिङले अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार विजेता तथा नेपाली ‘एलजीबीटीक्युआई प्लस’ अभियन्ता भूमिका श्रेष्ठसँग भेट गरेकी छन् । काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार भेटघाटमा नेपाली एलजीबीटीक्युआई प्लस समुदायको अधिकार र उत्थानका विषयमा…

रमजानले फेरिएको मुस्लिम महिलाको दैनिकी

रमजानले फेरिएको मुस्लिम महिलाको दैनिकी

जनकपुरधाम, ६ वैशाख- जनकपुर उपमहानगरपालिका-१६ बस्ने रुकशना आजमीको दैनिकी हिजाेआज फेरिएको छ । प्राय: बिहान ६ बजे उठ्ने उनी रमाजान महिना सुरु भएदेखि २ बजे नै उठ्ने गरेकी छन् । २७ वर्षीया अजामी एक दिन पनि नबिराई रोजा गर्छिन् ।…

सिट बाँडफाँटमा सत्ता गठबन्धनमा गाँठाे फुकेन, आज फेरि बालुवाटारमा बैठक

सिट बाँडफाँटमा सत्ता गठबन्धनमा गाँठाे फुकेन, आज फेरि बालुवाटारमा बैठक

काठमाडौं, ६ वैशाख- स्थानीय तहकाे निर्वाचनकाे २४ दिन मात्र बाँकी रहँदा पाँच दलीय सत्ता गठबन्धनले सिट बाँडफाँट गर्न सकेकाे छैन । ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा पाँच दलबीच सिट भागवण्डाका लागि आइतबार यता हरेक दिन बालुवाटारमा बैठक बसे पनि अनिर्णित छ…

विराटनगरमा आगलागी चार पसल पूर्ण नष्ट

विराटनगरमा आगलागी चार पसल पूर्ण नष्ट

मोरङ, ६ वैशाख- विराटनगर महानगरपालिका–७ अस्पताल चोकमा रहेको होटल र पसलमा सोमबार राति १२ बजे आगलागी हुँदा चार पसल पूर्णरूपमा नष्ट भएको छ । विराटनगर महानगरपालिका वारुणयन्त्र कार्यालयका दिनेशकुमार चौधरीका अनुसार कुमारप्रसाद घिमिरेको घरमा सञ्चालित होटल र किराना पसल आगलागीबाट…

सांसद महेश बस्नेत र उत्तराखण्डका मुख्यमन्त्रीबीच भेटघाट, नेपाल भ्रमणकाे निम्ताे

सांसद महेश बस्नेत र उत्तराखण्डका मुख्यमन्त्रीबीच भेटघाट, नेपाल भ्रमणकाे निम्ताे

काठमाडाैं, ६ वैशाख- भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी र नेकपा एमाले सांसद महेश बस्नेतबीच भारतको देहराधुनमा भेटघाट भएको छ । भारतीय जनताको पार्टीको तर्फबाट मुख्यमन्त्री बनेका धामीसँग बस्नेतकाे भेटमा दुबै देशकाे हकहितका बारेमा छलफल भएकाे हाे । उनीहरुले एकअर्कालाई तुलसीकाे…

गभर्नर अधिकारी निलम्बनविरुद्धको रिटमाथि आज पहिलो सुनुवाइ

गभर्नर अधिकारी निलम्बनविरुद्धको रिटमाथि आज पहिलो सुनुवाइ

काठमाडौं, ६ वैशाख- निलम्बित गभर्नर महाप्रसाद अधिकारीले दर्ता गरेको रिट निवेदनमाथि आजदेखि सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदैछ । दर्ता भएको रिटमा पहिलो सुनुवाइका लागि आज पेशी तोकिएको थियो । सरकारलाई असहयोग गरेको भन्दै निलम्बन गरेको थियो । निलम्बनमा परेपछि अधिकारीले…

रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

रौतहट, ६ वैशाख- रौतहटको राजपुर नगरपालिका–३ अजाद चोकमा सोमबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् । मृत्यु हुनेमा रौतहटकै गौर नगरपालिका–८ पुरेन्वा दरबारका अन्दाजी ३० बर्षीय अलि महमद रहेका छन् । दुर्घटनामा…

बालिबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि

बालिबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि

काठमाडौं, ६ वैशाख- देशभर दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आज र भाेलि सञ्चालन हुँदैछ । ७५३ वटै स्थानीय तहमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन थालिएकाे हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार ६…

तनहुँ फुटबल सङ्घमा २५ वर्षपछि नेतृत्व परिवर्तन

तनहुँ फुटबल सङ्घमा २५ वर्षपछि नेतृत्व परिवर्तन

तनहुँ, ६ वैशाख- तनहुँ जिल्ला फुटबल सङ्घको अध्यक्षमा सत्यभक्त पालिखे निर्वाचित हुनुभएको छ । पालिखे छ मत ल्याएर अध्यक्षमा निर्वाचित बन्नुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी सोम थापा मगरले चार मत पाउनुभएको थियो । अध्यक्ष पदका लागि सर्वसम्मत हुन नसकेपछि…

जुम्ल्याहा शिशुमध्येका एक जनाको मृत्युपछि रोनाल्डोले भने, ‘अभिभावकले महसुस गर्ने ठूलो पीडा’

जुम्ल्याहा शिशुमध्येका एक जनाको मृत्युपछि रोनाल्डोले भने, ‘अभिभावकले महसुस गर्ने ठूलो पीडा’

लन्डन, ६ वैशाख- म्यानचेस्टर युनाइटेडका फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी पार्टनर जर्जिना रोड्रिग्वेजले आफ्नो नवजात शिशुको मृत्यु भएको घोषणा गर्दै यसलाई ‘कुनै पनि अभिभावकले महसुस गर्न सक्ने सबैभन्दा ठूलो पीडा’ भनेका छन् । सामाजिक सञ्जालमा एउटा विज्ञप्तिमा उनीहरूले भनेका छन,…