Blog Page

  • Home
कस्ता उम्मेदवारविरुद्ध दाबी/विरोधको उजुरी दिने ?

कस्ता उम्मेदवारविरुद्ध दाबी/विरोधको उजुरी दिने ?

काठमाडौं, १३ वैशाख- निर्वाचनमा उम्मेदवारी दिएका सबै योग्य हुँदैनन् । अयोग्य पनि हुन्छन् । अयोग्य हुने भनेको स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार हो । अयोग्य भएको लागे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आज उजुरी दिन सकिनेछ । किनभने निर्वाचन कार्यतालिका…

भक्तपुरमा टिपरको ठक्करबाट एकको मृत्यु, एक घाइते

भक्तपुरमा टिपरको ठक्करबाट एकको मृत्यु, एक घाइते

भक्तपुर, १३ वैशाख- अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुरथिमि चार दोबाटोमा टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ भने पछाडि सवार गम्भीर घाइते भएका छन् । मध्यपुरथिमी नगरपालिका–४ चारदोबाटो चोकमा नयाँथिमिबाट कोरियन अस्पतालतर्फ जाँदै गरेको बा४ख ८५८१ नंको टिपरले गठ्ठाघरबाट नयाँथिमितर्फ…

भरतपुर महानगरको मेयरमा ३० जनाको उम्मेद्वारी (नामावलीसहित)

भरतपुर महानगरको मेयरमा ३० जनाको उम्मेद्वारी (नामावलीसहित)

चितवन, १३ वैशाख – वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि भरतपुर महानगरपालिकाको प्रमुखमा ३० जनाको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १६ राजनीतिक दल र १४ स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् । उपप्रमुखमा १३…

देशभर एक लाख ३६ हजार २६९काे उम्मेदवारी, वडाध्यक्षमा ३२ हजार ५९

देशभर एक लाख ३६ हजार २६९काे उम्मेदवारी, वडाध्यक्षमा ३२ हजार ५९

काठमाडौं, १३ वैशाख – स्थानीय तह निर्वाचनमा ७५३ वटै पालिकामा १ लाख ३६ हजार २६९ उम्मेदवारले मनाेनयन दर्ता गराएका छन् । निर्वाचन आयाेगले मंगलबार बिहान सार्वजनिक गरेकाे विवरण अनुसार आइतबार र साेमबार गरी याे संख्यामा उम्मेदवारी दर्ता भएकाे हाे ।…

पत्रकारहरुलाई महासंघको आग्रह : आचारसंहिताको पालना गर्नुस्, कसैको पक्ष वा विपक्षमा नलाग्नुस्,

पत्रकारहरुलाई महासंघको आग्रह : आचारसंहिताको पालना गर्नुस्, कसैको पक्ष वा विपक्षमा नलाग्नुस्,

काठमाडौँ, १२ वैशाख – आसन्न स्थानीय तहको निर्वाचनमा पत्रकार आचारसंहिताको पालना गरी तटस्थ भूमिका निर्वाह गर्न आग्रह गरिएको छ । नेपाल पत्रकार महासङ्घले महासङ्घको सदस्यता प्राप्त गरेका कोही पनि निर्वाचनमा उम्मेदवार बन्न चाहेमा सदस्यता त्याग्न सबैलाई आह्वान गरेको छ ।…

भरतपुरमा २०७४ को निर्वाचनलाई फर्केर हेर्दा : माओवादी र एमालेका उम्मेदवारबीच मात्र २०३ मतको भिन्नता

भरतपुरमा २०७४ को निर्वाचनलाई फर्केर हेर्दा : माओवादी र एमालेका उम्मेदवारबीच मात्र २०३ मतको भिन्नता

काठमाडौं, १२ वैशाख – २०७४ सालको स्थानीय तह निर्वाचनमा चितवनको भरतपुर महानगरपालिकामा कूल मतदाता संख्या १ लाख ५० हजार २७४ रहेको थियो । निर्वाचनमा १ लाख १२ हजार ८९७ मत खसेको थियो । खसेकोमध्ये १ लाख ११ हजार ४७३ मत…

सिन्धुपाल्चोकमा माओवादीका टिकट पाउने र नपाउने पक्षबीच झडप, प्रहरीद्वारा अश्रु ग्याँस प्रहार

सिन्धुपाल्चोकमा माओवादीका टिकट पाउने र नपाउने पक्षबीच झडप, प्रहरीद्वारा अश्रु ग्याँस प्रहार

काठमाडौं, १२ वैशाख सिन्धुपाल्चोकको चौतारा नगरपालिकामा नेकपा माओवादी केन्द्रको दुई पक्षबीच झडप भएको छ । टिकट पाउने र नपाउने पक्षबीच झडप भएको हो । उम्मेदवारी दर्ता गर्न जाने पक्ष र अर्को पक्षबीच घम्साघम्सी हुँदा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याससमेत प्रहार…

अर्जुन भुषाल माडीको मेयरमा उठेनन्, तत्काल उम्मेद्वार बनि हाल्ने अवस्था नबनेको भनाइ

अर्जुन भुषाल माडीको मेयरमा उठेनन्, तत्काल उम्मेद्वार बनि हाल्ने अवस्था नबनेको भनाइ

चितवन, बैशाख ११ – सामाजिक अभियान्ता अर्जुन भुषालले माडी नगरपालिकाको प्रमुख (मेयर)मा उम्मेद्वारी नदिने भएका छन् । सामाजिक कार्य गरेर देशभर चर्चा कमाएका सामाजिक अभियान्ता भुषालले हिजो मेयरमा उम्मेद्वार दिने बताएका थिए । तर आज उनले उम्मेद्वारी दिएनन् । उम्मेद्वारी…

भरतपुरकाे मेयरमा प्रचण्डकी छाेरी रेणु दाहालकाे उम्मेदवारी दर्ता

भरतपुरकाे मेयरमा प्रचण्डकी छाेरी रेणु दाहालकाे उम्मेदवारी दर्ता

चितवन, १२ वैशाख- चितवनकाे भरतपुर महानगरपालिकाकाे मेयरमा रेणु दाहालले उम्मेदवारी दर्ता गरेकी छन् । गठबन्धन दलबाट भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले साेमबार अपरान्ह उम्मेद्बारी दर्ता गराएका हुन् । मेयरको प्रस्तावक कृष्णप्रसाद बगाले र…

कर्णाली प्रदेशमा औलोका बिरामी घट्दै

कर्णाली प्रदेशमा औलोका बिरामी घट्दै

सुर्खेत, १२ वैशाख- कर्णाली प्रदेशमा औलोका बिरामी घट्दै गएका छन् । आर्थिक वर्ष २०७८/०७९ को तथ्यांकअनुसार यस वर्ष कर्णालीमा ३२ जना औलोका बिरामी भेटिएका छन् । यो विगतका वर्षको तुलनामा निकै कम हो । आर्थिक वर्ष २०७८/०७९ मा कर्णालीमा ३२…