Blog Page

  • Home
भन्सार छलेर ल्याइएका चाँदी लजमा राख्ने दुई जना पक्राउ

भन्सार छलेर ल्याइएका चाँदी लजमा राख्ने दुई जना पक्राउ

सिरहा, १३ वैशाख- लहान नगरपालिका–३ अस्पतालचोकस्थित सगरमाथा होटल एण्ड लजबाट प्रहरीले चाँदीका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ । भन्सार छलि ल्याएका ७ केजी ६ सय ११ ग्राम बराबरको विभिन्न चाँदीका गरगहना सहित आइतबार प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।…

विश्वकै जेष्ठ महिलाको मृत्यु, यस्तो थियो उनको दिनचर्या

विश्वकै जेष्ठ महिलाको मृत्यु, यस्तो थियो उनको दिनचर्या

टोकियो, १३ वैशाख – विश्वकै सबैभन्दा बढी उमेरकी महिलाका रुपमा आधिकारिकता प्राप्त गरेकी जापानकी केन टनाकाको ११९ वर्षको उमेरमा मृत्यु भएको छ । टनाकाको जन्म जनवरी २, १९०३ मा जापानको फुकुओकामा भएको थियो । उनी जन्मिएकै साल राइट दाजुभाइले पहिलोपटक…

युक्रेनको इन्धन र तेल प्रशोधन केन्द्र ध्वस्त

युक्रेनको इन्धन र तेल प्रशोधन केन्द्र ध्वस्त

किभ, १३ वैशाख- रुसी सेनाले मध्ययुक्रेनी सहर क्रेमेन्चुकमा इन्धन र तेल प्रशोधन केन्द्रलाई ध्वस्त पारेको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले यस्तो दाबी गरेको हो । रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनासेन्कोभले युक्रेनमा रुसी ‘विशेष सैन्य कारबाही’ बारे गरिएको एउटा…

एमालेकी कान्छी उम्मेदवार, २१ वर्षमै वडा सदस्यमा भिड्दै

एमालेकी कान्छी उम्मेदवार, २१ वर्षमै वडा सदस्यमा भिड्दै

बुटवल, १३ वैशाख- रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-६ की स्वेताकुमारी हरिजनले २१ वर्षकाे उमेरमै वडा सदस्यमा उम्मेदवारी दिएकी छन् ।सानैदेखि राजनीतिप्रति चासो राख्न थालेकी उनले साेमबार एमालेबाट सिद्धार्थनगर नगरपालिका-६ को वडा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी हुन् । स्वेताले दलित महिला सदस्यको…

नेपालको १६२ देशसँग वैदेशिक व्यापारः १३० सँग घाटा, ३२ देशसँग मात्र नाफा

नेपालको १६२ देशसँग वैदेशिक व्यापारः १३० सँग घाटा, ३२ देशसँग मात्र नाफा

  काठमाडौं, १३ वैशाख- चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो नौ महिनामा नेपालको वैदेशिक व्यापार १३० देशसँग रहेको छ । वैदेशिक व्यापार रहेकामध्ये १३० देशसँग नेपालको व्यापार घाटामा रहेको छ भने मात्र ३२ देशसँग व्यापार नाफामा रहेको छ । व्यापार…

युक्रेन संकट: मारिओपलमा युद्धविराम

युक्रेन संकट: मारिओपलमा युद्धविराम

मस्को, १३ वैशाख- रुसले मारिओपोलको अजोभस्टल स्टिल कारखाना वरिपरि युद्धविरामको घोषणा गरेको छ । त्यहाँ फँसेका सर्वसाधारणलाई सहजै सुरक्षित क्षेत्रतर्फ जान सहयोगका लागि मारिओपोलमा युद्धविराम घोषणा गरिएको रुसी रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार रुसी सेनाले एकतर्फी रूपमा सबै…

सुनको मूल्य ९९ हजार तीन सय रुपैयाँ

सुनको मूल्य ९९ हजार तीन सय रुपैयाँ

काठमाडौँ, १३ वैशाख- सुनको भाउ मंगलबार तोलामा नौ सय रुपैयाँले घटेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९९ हजार तीन सय रुपैयाँमा काराेबार भइरहेकाे छ । सोमबार सुन तोलाको एक लाख दुई सय रुपैयाँमा…

पोखरामा अझै सकिएन मनोनयन प्रक्रिया

पोखरामा अझै सकिएन मनोनयन प्रक्रिया

पोखरा, १३ वैशाख- पोखरामा अझै मनोनयन प्रक्रिया सकिएको छैन । निर्वाचन आयोगले व्यवस्थापन राम्रो नगर्दा उम्मेद्वार मात्र होइन कर्मचारीसमेत समस्यामा छन् । उनीहरूले रातभर लगाएर मनोनयनको बाँकी काम गरिरहेका छन् । अझै केही घण्टा लाग्ने मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले…

रुसी राष्ट्रपति पुटिन के अस्वस्थ छन् ?

रुसी राष्ट्रपति पुटिन के अस्वस्थ छन् ?

लन्डन, १३ वैशाख- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको स्वास्थ्य अवस्थालाई लिएर विभिन्न अड्कलबाजी हुन थालेको छ । बेलायती पत्रिका दी सनले दाबी गरेअनुसार पछिल्लो समय पुटिन बिचलित र अस्थिर देखिएका छन् । ओर्थोडक्स इस्टरको अवसरमा मध्यरातमा चर्चमा मैनबत्ती समात्दै गर्दा पुटिन…

धनुषामा ट्रकमा मोटरसाइकल ठोक्किदा तीन जनाको मृत्यु

धनुषामा ट्रकमा मोटरसाइकल ठोक्किदा तीन जनाको मृत्यु

धनुषा, १३ चैत- धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ सिन्धुलीटोलमा गएराती ३ जना सवार मोटरसाइकल रोकिराखेको ट्रकमा ठोकिदा तीन जनाकै मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका तीन जना पुरुषको उपचारका क्रममा जनकपुर स्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।…