Blog Page

  • Home
चितवनमा बिना दलाली जग्गा किनबेच गराउन खुल्यो विश्वास मार्केटिङ्ग, अब दलालले ठग्ने डर हट्यो (भिडियोसहित)

चितवनमा बिना दलाली जग्गा किनबेच गराउन खुल्यो विश्वास मार्केटिङ्ग, अब दलालले ठग्ने डर हट्यो (भिडियोसहित)

– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, बैशाख १४ – चितवनमा जग्गाको कारोबार गर्नका लागि विश्वास मार्केटिङ्ग खुलेको छ । जग्गा बेच्न चाहने र किन्न चाहनेको भेट गराउने उद्देश्यले भरतपुरको मालपोत चोकमा विश्वास मार्केटिङ्ग नामक व्यावसायिक कार्यालय खुलेको हो । विश्वास मार्केटिङ्गका…

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार परीक्षण उडान

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार परीक्षण उडान

बुटवल, १४ वैशाख- भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार परीक्षण उडान हुने भएको छ । यसअघि नयाँ वर्षका दिन परीक्षण उडान हुने भनिएकोमा स्थगित भएको थियो । बिहीबार नेपाल वायुसेवा निगमको विमानबाट परीक्षण उडान हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।…

विवाहमा डिजे बाजा बजाउने विषयलाई लिएर कुटपिटबाट एक युवकको मृत्यु

विवाहमा डिजे बाजा बजाउने विषयलाई लिएर कुटपिटबाट एक युवकको मृत्यु

राजविराज, १४ वैशाख- सप्तरीको खडक नगरपालिकामा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । विवाहमा जन्तीसँगै ल्याएइको डिजे बाजा बजाउने विषयलाई लिएर भएको विवादपछि कुटपिटमा परी खडक नगरपालिका–४ पंसेराका २५ वर्षीय सन्तलाल पासवानको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ…

कांग्रेसका असन्तुष्ट पक्षसँग ‘डिल’ गर्न चितवन आए गृहमन्त्री

कांग्रेसका असन्तुष्ट पक्षसँग ‘डिल’ गर्न चितवन आए गृहमन्त्री

कुलप्रसाद काफ्ले चितवन, १४ वैशाख- नेपाली कांग्रेसका असन्तुष्ट पक्षसँग ‘डिल’ गर्न गृहमन्त्री बालकृष्ण खाँण आज चितवन आइपुगेका छन् । भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसका नेता जगन्नाथ पौडेलले बागी उमेदवारी दिएपछि उनीसँग डिल गर्न खाँण चितवन आएका हुन् । सत्ता गठबन्धनबाट महानगरको…

चितवनमा माइक्रोबसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवनमा माइक्रोबसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन, १४ वैशाख- चितवनको भरतपुर महानगरपालिका–१९ शारदानगरमा बुधबार बिहान माइक्रोबसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा शारदानगर टाउन बस्ने अन्दाजी ५६ बर्षीय लक्ष्मण राई रहेका छन् । बा ३ ख ६२६५ नम्बरको माइक्रो बसको ठक्करबाट राईको…

ओलीप्रति गगन कटाक्ष: बुढा बा धेरै सन्किराख्दा शरीरलाई अप्ठ्यारो पर्ला

ओलीप्रति गगन कटाक्ष: बुढा बा धेरै सन्किराख्दा शरीरलाई अप्ठ्यारो पर्ला

काठमाडौं, १४ वैशाख- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमाले अध्यक्ष केपी ओलीले मुखमा अंगार भएकाहरूले कालै बोल्ने बताएका छन् । स्थानीय तह निर्वाचनको घोषणापत्रबारे गरेको टिप्पणीप्रति लक्षित गर्दै थापाले मुखमा अंगार हुनेले कालै बोल्ने गरेको बताए । स्थानीय तह निर्वाचनमा…

सर्लाहीमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु

सर्लाहीमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु

सर्लाही, १४ वैशाख- सर्लाहीको बागमती नगरपालिका–१ मा बुधबार ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा एक जना पुरुष घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार सप्तरीको राजविराज नगरपालिका–१ बस्ने ६० वर्षीया प्रमिला देवी यादव…

भरतपुरका १० अध्यक्ष भण्डारीले वडा सदस्यमा उम्मेद्वारी दिएपछि एमालेका जिसी बने कार्यबाहक वडाध्यक्ष

भरतपुरका १० अध्यक्ष भण्डारीले वडा सदस्यमा उम्मेद्वारी दिएपछि एमालेका जिसी बने कार्यबाहक वडाध्यक्ष

चितवन, बैशाख १४ – बलराम जिसी भरतपुर १० का कार्यबाहक वडाध्यक्ष बनेका छन् । निवर्तमान वडाध्यक्ष अरुणपीडित भण्डारीले राजीनामा दिएपछि वडा सदस्य रहेका जिसी कार्यबाहक अध्यक्ष बनेका हुन् । गत निर्वाचनमा जिसी नेकपा एमालेबाट वडा सदस्यमा उम्मेद्वार उठेर विजयी भएका…

‘सत्तामा टाँसिन इमरान खानले सेनासँग याचना गरे’

‘सत्तामा टाँसिन इमरान खानले सेनासँग याचना गरे’

इस्लामावाद, १४ वैशाख- पाकिस्तान मुस्लिम लिग नवाज (पीएमएल–एन) का उपाध्यक्ष म्यारीयम नवाजले निवर्तमान प्रधानमन्त्री इमरान खान सत्तामा टाँसिन र आफ्नो सरकार जोगाउन अन्तिम समयसम्म सेनासँग याचन गरेको आरोप लगाएकी छिन् । ‘इमरान खान यति निराश थिए कि आफ्नो सरकार जोगाउन…

शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय, जेठदेखि लागु हुने

शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय, जेठदेखि लागु हुने

काठमाडौं, १४ वैशाख – सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । जेठ १ गतेदेखि परीक्षणका रुपमा लागू हुने गरी मंगलबार बसेको मन्त्रिपरिषद्‌को बैठकले उक्त निर्णय गरेको हो । कार्यालय समय भने बिहान ९ः३० देखि…