Blog Page

  • Home
हेटौंडा र मनहरीमा जेनजीहरूको प्रदर्शन, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

हेटौंडा र मनहरीमा जेनजीहरूको प्रदर्शन, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

२४ भदौ, हेटौंडा । मकवानपुरको दुई मुख्य सहरी क्षेत्रमा जेनजीहरू प्रदर्शनमा उत्रिएका छन् । हेटौंडा र जिल्लाको पश्चिकी क्षेत्रस्थित मनहरी बजारमा प्रदर्शन भएको छ । मनहरी बजारस्थित पूर्व–पश्चिम राजमार्गमा प्रदर्शनकारीहरूले टायर बालेका छन् । पुर्व–पश्चचिम राजमार्ग अवरुद्ध भएको स्थानीय शिवकुमार…

मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा पनि ढुंगामुढा

मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा पनि ढुंगामुढा

काठमाडौं भदौ २४- जनकपुरधामस्थित मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा प्रहार भएको छ । मंगलबार बिहानैबाट प्रदर्शनमा उत्रिएका युवाहरूले केहीबेरअघि मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा गरेका हुन् । उनीहरू अहिले पनि प्रदर्शनमा उत्रिएका छन् । सोमबार भएको प्रदर्शनका क्रममा देशभरबाट १९ जनाले ज्यान…

राजीनामा दिनेबारे छलफलमा कानुनमन्त्री चौरसिया

राजीनामा दिनेबारे छलफलमा कानुनमन्त्री चौरसिया

२४ भदौ, काठमाडौं । कानुन न्यायत तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया राजीनामा दिनेबारे आन्तरिक छलफलमा छन् । मन्त्री चौरसिया सिंहदरबारमा आन्तरिक छलफलमा रहेका हुन् । केहीबेरअघिसम्म कृषिमन्त्री रामनाथ अधिकारी पनि छलफलमा थिए । ‘कृषिमन्त्री छलफलबाट बाहिरिनुभयो र राजीनामाको घोषणा गर्नुभयो…

जेनजीद्धारा आज चितवन बन्दको आब्हान,बिहान ११ बजेदेखि भरतपुरमा प्रदर्शन गर्ने

जेनजीद्धारा आज चितवन बन्दको आब्हान,बिहान ११ बजेदेखि भरतपुरमा प्रदर्शन गर्ने

चितवन,भदौ २४ जेनजीले चितवन बन्दको घोषणा गरेको छ । सार्वजनिक अपिल जारी गर्दै बन्दको आब्हान गरिएको हो । उनिहरुले बिहान ११ बजेदेखि भरतपुरको चौबीसकोठीबाट प्रदर्शन सुरु गर्ने जनाएका छन । चितवनमा जेनजीले आह्वान गरेको प्रर्दशनका क्रममा २३ जना घाइते भएका…

चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

चितवन, भदौ २३ – जीयन्जीले चितवनमा गरेको आन्दोलनमा प्रहरीले चितवन आजकर्मी पत्रकार हिरालाल आचार्य ‘डायमण्ड’ माथि धरपकड गरेको छ । प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिएर प्रहरीको गाडीमा हालेको र गाडीमा हालिसकेपछि पनि गाडीभित्रै जथाभावी लाठी प्रहार गरेको भिडियो कैद गरिरहेको आचार्यमाथि प्रहरीले…

विद्यालय शिक्षा विधेयकप्रति संयुक्त विद्यार्थी संगठन चितवनको गम्भीर ध्यानाकर्षण

विद्यालय शिक्षा विधेयकप्रति संयुक्त विद्यार्थी संगठन चितवनको गम्भीर ध्यानाकर्षण

चितवन, भदौ २३- संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भई संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकप्रति चितवनमा संयुक्त विद्यार्थी संगठनले गम्भीर ध्यानाकर्षण जनाएका छन् । सोमबार चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई संयुक्त विद्यार्थी संगठनले विभिन्न माग सहित…

गृह मन्त्रालयले आन्दोलनमा भएको घटनाको विवरण सङ्कलन गर्दै

गृह मन्त्रालयले आन्दोलनमा भएको घटनाको विवरण सङ्कलन गर्दै

काठमाडौँ, २३ भदौः गृह मन्त्रालयले काठमाडौँसहित मुलुकका विभिन्न स्थानमा आज ‘जेनजी’ पुस्ताको नाममा भएको आन्दोलनका क्रममा भएका घटनाबारे विवरण सङ्कलन भइरहेको जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विवरण सङ्कलनको काम भइरहेको र हालसम्म प्रहरीबाट १९ जनाको मृत्यु र…

गृहमन्त्री लेखकले दिए राजीनामा

गृहमन्त्री लेखकले दिए राजीनामा

२३ भदौ, काठमाडौं गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्। बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा पुगेर उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएका हुन्। सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो । सो प्रदर्शनका क्रममा अहिलेसम्म १९ जनाले ज्यान…

प्रदर्शनमा हालसम्म १९ को मृत्यु, देशभर तीन सयभन्दा बढी घाइते

प्रदर्शनमा हालसम्म १९ को मृत्यु, देशभर तीन सयभन्दा बढी घाइते

काठमाडौँ, २३ भदौः  आज ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा हालसम्म मुलुकभर १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म तीन सय ४७ जना घाइते भएको जनाएको छ । मन्त्रालयका अनुसार सिभिल अस्पतालमा उपचार गर्ने क्रममा तीन…

‘जेनजी’ प्रदर्शनीमा भएका घटनाबारे निष्पक्ष छानबिन गर्न रास्वपाको माग

‘जेनजी’ प्रदर्शनीमा भएका घटनाबारे निष्पक्ष छानबिन गर्न रास्वपाको माग

काठमाडौँ, २३ भदौः राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले जेनजी पुस्ताको नाममा आज भएको प्रदर्शनमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ । पार्टी सचिवालयको आकस्मिक बैठकपछि विज्ञप्ति जारी गर्दै रास्वपाले प्रदर्शनीमा घाइते भएकाको निःशुल्क उपचार र घटनाको…