Blog Page

  • Home
जेनजी प्रदर्शन : इटहरीमा दुई जनाको मृत्यु

जेनजी प्रदर्शन : इटहरीमा दुई जनाको मृत्यु

इनरुवा, २३ भदौः ‘जेनजी’ पुस्ताको आन्दोलनमा सुनसरीको इटहरीमा आज दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालउका प्रवक्ता योगराज खतिवडाले मृतक करिब २५–२६ वर्षका रहेका भए पनि पहिचान खुल्न नसकेको बताउनुभयो । आन्दोलनमा घाइते भएका तीन जनालाई बिपी कोइराला…

जेनजी प्रदर्शन : मृत्यु हुनेको संख्या १८ पुग्यो

जेनजी प्रदर्शन : मृत्यु हुनेको संख्या १८ पुग्यो

२३ भदौ, काठमाडौं । काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा थप एक जना घाइतेको मृत्यु भएको छ। सोमबार दिउँसो भएको प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर थप एक जनाको मृत्यु भएको केएमसी अस्पतालका प्रशासन प्रमुख नारायणप्रसाद दाहालले जानकारी दिए। उनका अनुसार तीन जना…

प्रधानमन्त्री ओलीको दमकस्थित घरमा ढुंगामुढा प्रहार

प्रधानमन्त्री ओलीको दमकस्थित घरमा ढुंगामुढा प्रहार

विराटनगर, भदौ २३ – प्रधानमन्त्री केपी शर्मा ओलीको झापाको दमक नगरपालिका–९, शान्तिमार्गस्थित घरमा ढुंगामुढा प्रहार भएको छ । त्यसक्रममा प्रहरीले दुई राउन्ड हवाई फायर गरेको हो । हाल दमकको अवस्था तनावपूर्ण छ । जेनजी आन्दोलनकारीले दमक नगरपालिका कार्यालयमा आगजनी गरेका…

५० भन्दा बढी गम्भीर घाइते ओसारियो : एम्बुलेन्सकर्मी

५० भन्दा बढी गम्भीर घाइते ओसारियो : एम्बुलेन्सकर्मी

२३ भदौं, काठमाडौं । काठमाडौंको बानेश्वरस्थित संसद भवन परिसरमा भएको जेन-जी युवाहरूको प्रदर्शनमा कम्तीमा ५० जनाको हाराहारीमा गम्भीर घाइते भएको खुलेको छ । घाइतेहरुको उद्दारका साथै उनीहरूलाई अस्पताल पुर्‍याउने काम गरिरहेको काठमाडौं महानगरपालिकाले करिब ५० जनाजति घाइतेलाई विभिन्न अस्पतालमा पुर्‍याएको…

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १३ पुग्यो

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १३ पुग्यो

२३ भदौ, काठमाडौं । जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म १३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १३ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । दिउँसो साढे ३ बजेसम्म १३ जनाको मृत्यु भइसकेको…

जेनजी प्रदर्शन : मृत्यु हुनेको संख्या ९ पुग्यो

जेनजी प्रदर्शन : मृत्यु हुनेको संख्या ९ पुग्यो

२३ भदौ, काठमाडौं । जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म ९ जनाको मृत्यु भएको छ । अनलाइनखबरलाई विभिन्न अस्ततालहरूबाट प्राप्त जानकारी अनुसार, दिउँसो साढे ३ बजेसम्म ९ जनाको मृत्यु भइसकेको छ । ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा १, केएमसी अस्पतालमा १ र…

राष्ट्रियसभा बैठक स्थगित :बुधवारलाई सारियो

राष्ट्रियसभा बैठक स्थगित :बुधवारलाई सारियो

काठमाडौँ, भदौ २३ – राष्ट्रियसभाको बैठक स्थगित गरिएको छ । यसअघि उक्त बैठक आज दिउँसो ११५ बजेका लागि तय गरिएको थियो । विशेष कारणले सूचना टाँस गरेर बैठक स्थगित गरिएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले राससलाई जानकारी दिनुभयो ।…

शीतलनिवास, लैनचौर र सिंहदरबार आसपासका क्षेत्रमा पनि कर्फ्यु

शीतलनिवास, लैनचौर र सिंहदरबार आसपासका क्षेत्रमा पनि कर्फ्यु

२३ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको कर्फ्यु क्षेत्र बिस्तार गरेको छ । यसअघि बानेश्वर–तिनकुने क्षेत्रमा मात्र कर्फ्यु लगाएको प्रशासनले पछि त्यसलाई बिस्तार गरेको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार राष्ट्रपतिको कार्यालय शीतलनिवास, उपराष्ट्रपतिको कार्यालय लैनचौर, नारायणहिटी दरबार…

काठमाडौँमा १२ः३० बजेदेखि कहाँ–कहाँ लागू भयो कर्फ्यु ?

काठमाडौँमा १२ः३० बजेदेखि कहाँ–कहाँ लागू भयो कर्फ्यु ?

काठमाडौँ २३ भदौ जिल्ला प्रशासन कार्यालयले काठमाडौँका निश्चित स्थानमा कर्फ्यु आदेश जारी गरेको छ । दिउँसो १२ः३० बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी भएको हो । जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना अनुसार नयाँ बानेश्वर चोकदेखि पश्चिम एभरेस्ट…

संसद् भवन अगाडि पुगे जेनजी, भित्रै छिर्न खोजपछि अश्रुग्यास प्रहार

संसद् भवन अगाडि पुगे जेनजी, भित्रै छिर्न खोजपछि अश्रुग्यास प्रहार

काठमाडौं, भदौ २३- जेनजी पुस्ताका युवाहरूको आन्दोलन नयाँ बानेश्वरस्थित संसद् भवन नजिक पुगेको छ । माइतीघरबाट अघि बढेको प्रदर्शन प्रहरीको ब्यारिकेड तोड्दै नयाँबानेश्वरसम्म पुगेको हो । प्रदर्शनकारीहरू संसद् भवन नजिकै पुगेपछि प्रहरीले बल प्रयोग गरेको हो । उनीहरू संसद् भवनभित्रै…