Blog Page

  • Home
विद्यालय जाँदै गरेकी नाबालिकालाई बलात्कार प्रयास गरेकाे आराेपमा युवक पक्राउ

विद्यालय जाँदै गरेकी नाबालिकालाई बलात्कार प्रयास गरेकाे आराेपमा युवक पक्राउ

खोटाङ, १६ जेठ – खोटाङमा विद्यालय जाँदै गरेकी नाबालिकालाई बलात्कारको प्रयास गरेकाे आराेपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । विद्यालय जाँदै गरेकी आठ वर्षकी बालिकालाई बलात्कारको प्रयास गरेकाे आराेप लागेका खोटेहाङ गाउँपालिका– ७ खोटाङ बजारका २६ वर्षीय भुवनकुमार प्रधानलाई…

श्रीमानले मलद्वारमा लौरो घुसाउँदा घाइते भएकी चितवनकी गीता माझीको मृत्यु

श्रीमानले मलद्वारमा लौरो घुसाउँदा घाइते भएकी चितवनकी गीता माझीको मृत्यु

चितवन, १७ जेठ घरायसी विवादकाे क्रममा श्रीमानले मलद्वारमा लौरो घुसाउँदा सख्त घाइते भएकी महिलाको गएराति उपचारको क्रममा मृत्यु भएको छ । भरतपुर अस्पतालमा पाँच दिनदेखि उपचाररत पूर्वी चितवनको खैरहनी नगरपालिका–१० कि गीता माझीको मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल…

सम्पत्ति शुद्धीकरण मुद्धामा दिल्लीका स्वास्थ्यमन्त्री पक्राउ

सम्पत्ति शुद्धीकरण मुद्धामा दिल्लीका स्वास्थ्यमन्त्री पक्राउ

नयाँ दिल्ली, १७ जेठ सम्पत्ति शुद्धीकरण मुद्धामा दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैन पक्राउ परेका छन् । अरविन्द केजरीवाल सरकारका मन्त्री जैन सन् २०१५ देखि सन् २०१६ मा कोलकाताको एक फर्मसँग हवाला लेनदेनमा संलग्न थिए । केन्द्रीय अनुसन्धान व्युरो (सीबीआई)ले जैन र…

आजको राशीफल: कुम्भलाई आर्थिक कारोबारमा समस्या, मेसलाई धनलाभ

आजको राशीफल: कुम्भलाई आर्थिक कारोबारमा समस्या, मेसलाई धनलाभ

आजको पात्रोः १७ जेठ २०७९, मंगलबार । मे महिनाको ३१ तारिक २०२२ । वैशाखशुक्लपक्ष प्रतिपदा तिथि, दशहरास्नान शुरु, गोसाइकुण्डस्नान प्रारम्भ हुने दिन । रोहिणी नक्षत्र, घृति योग, चन्द्रमा वृष राशिमा रहेको छ । आज विहान सूर्योदय ५ः ०९ मा हुनेछ…

श्रीमानको कुटपिटबाट यौनाङ्गमा चोट पुगेर अस्पतालमा उपचाररत माझीलाई राप्ती पत्रकार मञ्चको सहयोग

श्रीमानको कुटपिटबाट यौनाङ्गमा चोट पुगेर अस्पतालमा उपचाररत माझीलाई राप्ती पत्रकार मञ्चको सहयोग

चितवन, जेठ १६- श्रीमानको कुटपिटबाट घाइते भएकी गिता माझीलाई सहयोग रकम हस्तान्तरण गरेको छ । राप्ती नगरपालिकामा क्रियाशिल पत्रकारहरुको संगठन राप्ती पत्रकार मञ्चले उनलाई सहयोग गरेको हो । मञ्चले सहयोग रकम स्वरुप १० हजार ९ सय ५० हस्तान्तरण गरेको हो…

तारा एयर दुर्घटना : १० जनाको शव काठमाडौं ल्याइयो

तारा एयर दुर्घटना : १० जनाको शव काठमाडौं ल्याइयो

काठमाडौं, १६ जेठ – मुस्ताङमा तारा एयर विमान दुर्घटनामा मृत्यु भएकामध्ये १० जनाको शव काठमाडौं ल्याइएको छ । दुर्घटनाग्रस्त स्थानबाट कोबाङ ल्याइएको शव नेपाली सेनाको हेलिकप्टरमार्फत पोखरा हुँदै काठमाडौं ल्याइएको हो । काठमाडौं ल्याएका शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल…

कालोपत्रेको काममा खटिएका श्रमिकले वर्षौँसम्म पाएनन् पारिश्रमिक

कालोपत्रेको काममा खटिएका श्रमिकले वर्षौँसम्म पाएनन् पारिश्रमिक

खोटाङ, १६ जेठ खोटाङमा सडक कालोपत्रेको काममा खटिएका श्रमिकले पारिश्रमिक नपाएको भन्दै निर्माण कम्पनीको एक्स्काभेटर, ग्रेडर, लोडरलगायतका उपकरण अन्यत्र लैजान रोक लगाएको छ । दिक्तेल–गाईघाट सडक खण्ड अन्तरगत राजापानी (सिमपानी)–फोक्सिङटार सडक कालोपत्रेको काममा श्रम गरिरहेका श्रमिकले लामो समयदेखि पारिश्रमिक नपाएको…

पदभार सम्हालेलगत्तै मेयर बालेन्द्रले किन भेटे प्रधानसेनापति ?

पदभार सम्हालेलगत्तै मेयर बालेन्द्रले किन भेटे प्रधानसेनापति ?

काठमाडौं, १६ जेठ- काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन्द्र साह (बालेन)ले प्रधानसेनापतिसँग भेटवार्ता गरेका छन् । प्रधानसेनापति महारथि प्रभुराम शर्मासँग जंगीअड्डा नै पुगेर भेटवार्ता गरेका हुन् । मेयरको शपथ लिएर कार्यभार सम्हालेलगत्तै सैनिक मुख्यालय जंगीअड्डा पुगेर प्रधानसेनापति शर्मासँग भेटवार्ता गरेका हुन्…

निकुञ्जमा घाँस काट्न गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु

निकुञ्जमा घाँस काट्न गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु

चितवन, १६ जेठ- चितवनमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जभित्र घाँस काट्न गएकी पूर्वी चितवनको राप्ती नगरपालिका–१ की ५५ वर्षीय सोतीमाया तामाङलाई साेमबार अपरान्ह करिब ४ बजेको समयमा बाघले आक्रमण गरेको हो । बाघको आक्रमणबाट…

तारा एयर विमान दुर्घटना छानबिन गर्न ५ सदस्यीय आयोग गठन

तारा एयर विमान दुर्घटना छानबिन गर्न ५ सदस्यीय आयोग गठन

काठमाडौं, १६ जेठ- सरकारले आइतबार तारा एयरको विमान दुर्घटनाको कारण पत्ता लगाउन ५ सदस्यीय जाँच आयोग गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमन दुर्घटना तथा जाँच इन्चार्ज रहने गरी आयोग गठन…