Blog Page

  • Home
सडक भासिएर मर्स्याङ्दी नदीमा खस्यो, मुग्लिन-पोखरा सवारी आवागमन अवरुद्ध

सडक भासिएर मर्स्याङ्दी नदीमा खस्यो, मुग्लिन-पोखरा सवारी आवागमन अवरुद्ध

तनहुँ, २७ जेठ- तनहुँको आबुखैरेनी गाउँपालिका–४ डम्पीमा आज बिहान ५ बजे सडक भासिएर मर्स्याङ्दी नदीमा खसेको छ । सडक मर्स्याङ्दी नदीमा खस्दा मुग्लिन–पोखरा सवारी आवागमन अबरुद्ध भएको प्रहरीले जनाएको छ । सडक भासिएका कारण उक्त स्थानमा आबुखैरेनीबाट मुग्लिन तर्फ जादै…

गृहमन्त्रीलाई सांसद घनश्याम खतिवडाको प्रश्न–कहिलेसम्म सत्तारुढ दलको ज्यादती खप्ने हो ?

गृहमन्त्रीलाई सांसद घनश्याम खतिवडाको प्रश्न–कहिलेसम्म सत्तारुढ दलको ज्यादती खप्ने हो ?

काठमाडौं, २७ जेठ प्रतिनिधि सभामा नेकपा एमालेका सांसद घनश्याम खतिवडाले मोरङको रतुमाई नगरपालिका–९ को जनता माविका प्रधानाध्यापकमाथि भएको कुटपिटको घटनप्रति आपत्ति जनाएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले उत्तारुढ दलका नेता तथा कार्यकर्ताबाट विद्यालयका प्राधानाध्यपक कुटिनु दुःखद भएको…

आजदेखि ३६४ मेगावाट विद्युत भारत निर्यात गर्न सुरु

आजदेखि ३६४ मेगावाट विद्युत भारत निर्यात गर्न सुरु

काठमाडौं, २७ जेठ- नेपाल विद्युत प्राधिकरणले स्वीकृति पाएजति नै अर्थात् ३६४ मेगावाट विद्युत शुक्रबारबाट भारत निर्यात गर्न सुरु गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत गत १९ जेठबाट भारतीय ऊर्जा एक्सचेन्ज(आइएक्स)मार्केटमा प्रतिस्पर्धी दर बिक्री सुरु गरेको थियो…

यौन हिंसासम्बन्धी विधेयक संसदीय समितिमा पठाउने प्रस्ताव स्वीकृत

यौन हिंसासम्बन्धी विधेयक संसदीय समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौं, २७ जेठ- यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ लाई छलफलका लागि संसदीय समितिमा पठाउने प्रस्तावलाई स्वीकृत गरिएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकले सो विधेयकलाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको हो । बैठकमा…

चन्दा चौधरीले आफूमाथि दुर्व्यवहार गर्नेलाई कारबाही प्रक्रियाबारे संसदमा जवाफ मागिन्

चन्दा चौधरीले आफूमाथि दुर्व्यवहार गर्नेलाई कारबाही प्रक्रियाबारे संसदमा जवाफ मागिन्

काठमाडौं, २७ जेठ- लोकतान्त्रिक समाजवादी पार्टीकी सांसद चन्दा चौधरीले आफूमाथि आक्रमणको प्रयास गर्ने र आमामाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्ने प्रक्रिया कहाँ पुग्यो भनेर गृहमन्त्रीसँग जवाफ मागेकी छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उनले गत २७ वैशाखमा सत्तारुढ दलका व्यक्तिले आफू र…

पालिकामा सेवा विस्तार गर्दै भरतपुर आँखा अस्पताल

पालिकामा सेवा विस्तार गर्दै भरतपुर आँखा अस्पताल

चितवन, जेठ २७ – झण्डै ४० वर्षदेखि आँखा उपचारको क्षेत्रमा सेवा दिँदै आएको नेपाल नेत्रज्योति सङ्घले चितवनसहित छिमेकी जिल्लाका पालिकामा सेवा विस्तार अभियानलाई तीव्रता दिएको छ । सङ्घले सुरुआत गरेको मुख्य अस्पताल भरतपुर आँखा अस्पतालको मातहतमा रहने गरी सेकेण्डरी अस्पतालसँगै…

एमाले सचिवालय बैठक ३० जेठमा : ‘अन्तर्घात’देखि भुसालमाथि कारबाहीकाे विषयसम्म छलफल हुने

एमाले सचिवालय बैठक ३० जेठमा : ‘अन्तर्घात’देखि भुसालमाथि कारबाहीकाे विषयसम्म छलफल हुने

काठमाडौं, २७ जेठ- स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल गर्नका लागि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ३० जेठमा सचिवालय बैठक बोलाएको छ । सो बैठकका छलफलको एजेन्डा तयका गर्नका लागि २९ जेठमा महासचिव शंकर पोखरेलेको नेतृत्वमा केन्द्रीय कार्यालयकाे बैठक तय भएको…

पृथ्वीराजमार्गमा सडक भासिँदा दुई जनाकाे मृत्यु, एक जनाको सनाखत

पृथ्वीराजमार्गमा सडक भासिँदा दुई जनाकाे मृत्यु, एक जनाको सनाखत

गाेरखा, २७ जेठ- सडक भासिएको मर्स्याङ्दी नदी किनारमा दुई पुरुषको शव फेला भेटिएको छ। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा शुक्रबार बिहान ४ बजे भासिएको सडकबाट बा१० च४६४९ नम्बरकाे कार र माेटरसाइकल खसेको थियो। माेटरसाइकलमा सवार पुरूष भने सवारी फालेर…

पहिरोका कारण डुम्रे–वेशिसहर सडकखण्ड अवरुद्ध

पहिरोका कारण डुम्रे–वेशिसहर सडकखण्ड अवरुद्ध

तनहुँ, २७ जेठ- डुम्रे–बेशिशहर सडकखण्ड अन्तर्गत तनँहुको भानु नगरपालिका–३ कुरकुना र १ रमाईलोडाडाँमा गएराति पहिरोसँगै रुख ढलेका कारण उक्त सडक अवरुद्ध भएको छ । मध्यरातीबाट अवरुद्ध सडक जेसीवीको सहयोगमा खुलाउने पहल भइरहेको प्रहरी चौकी तुरतुरे तनँहुले जनाएको छ । पहिरो…

बसले ठक्कर दिँदा सहचालकको घटनास्थलमै मृत्यु

बसले ठक्कर दिँदा सहचालकको घटनास्थलमै मृत्यु

चितवन, २७ जेठ पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिकाको मौवा खोला नजिक बसको ठक्करबाट सहचालकको मृत्यु भएको छ । शुक्रबार बिहान करिब ४ बजेको समयमा काठमाडाैंबाट भारतको सिलगढीतर्फ जाँदै गरेको बा ५ ख ७८४३ नम्बरको (नेपाल भारत मैत्री) बसले सोही बसका सहचालक…