Blog Page

  • Home
जुवा खालबाट ८६ हजार नगदसहित पाँच जना पक्राउ

जुवा खालबाट ८६ हजार नगदसहित पाँच जना पक्राउ

धनगढी, २६ जेठ धनगढी उपमहानगरपालिकाबाट जुवा खेलिरहेको अवस्थामा ८६ हजार नगद र पाँच गड्डी ताससहित पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी–१ वसन्तटोलस्थित ४० वर्षीया दिपु श्रीमालको घरमा जुवा खेलिरहेको अवस्थामा पाँच जनालाई नगद ८६…

बाक्सिला फुटबल क्लबलाई जर्सी सेट सहयोग

बाक्सिला फुटबल क्लबलाई जर्सी सेट सहयोग

खोटाङ, २६ जेठ खोटाङको बाक्सिला फुटबल क्लबलाई पूर्व खेलाडी तथा युके आर्मीमा कार्यरत रवि राईले जर्सी सेट सहयोग गरेका छन् । केही समयअघि सम्पन्न जिल्ला लिग फुटबल प्रतियोगिता अन्तरगत (ए) डिभिजन लिगमा च्याम्पियन बनेर प्रदेश नम्बर १ जिल्ला स्तरीय नकआउट…

सामान्य प्रशासनमन्त्री श्रेष्ठमाथि मन्त्रालयमा आफ्नै पार्टीका सांसदको ‘नोकझोक’

सामान्य प्रशासनमन्त्री श्रेष्ठमाथि मन्त्रालयमा आफ्नै पार्टीका सांसदको ‘नोकझोक’

काठमाडौं, २६ जेठ जनता समाजवादी पार्टीबाट मन्त्री रहेका राजेन्द्र श्रेष्ठमाथि उनकै दलका नेताले हातपात प्रयास गरेका छन् । स्थानीय विकास तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ माथि जसपाका सांसद रामबाबु यादवले हातपात प्रयास गरेका हुन् । बिहीबार मन्त्रीको कार्यकक्षमा भेटवार्ता लागि…

जुम्लामा बढ्दै बलात्कारका घटना

जुम्लामा बढ्दै बलात्कारका घटना

– दिलमाया शाही जुम्ला, २६ जेठ जुम्लामा बलात्कारका घटना बढ्न थालेका छन् । पछिल्लो समयमा २० वर्ष मुनिका किशोरीमाथि बलात्कारका घटना बढेका हुन् । जसको उदाहरण हुन गुठिचौर गाउँपालिका वडा नम्बर ५ निवास १७ वर्षीय बालिका । उनीमाथि गुठिचौर ५…

कांग्रेस उपसमितिको रिपाेर्ट : स्थानीय तहमा ४४ प्रतिशत जित्यौँ

कांग्रेस उपसमितिको रिपाेर्ट : स्थानीय तहमा ४४ प्रतिशत जित्यौँ

काठमाडौं, २६ जेठ- नेपाल कांग्रेसको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समितिले स्थानीय तहको निर्वाचनमा ४४ प्रतिशतभन्दा बढी स्थानमा विजय हासिल गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । सो मातहातको अनुगमन, मुल्यांकन तथा सुपरिवेक्षण उपसमितिका संयोजकसमेत रहेका केन्द्रीय समितिका सदस्य प्रदिप पौडेलले…

कहाँ–कहाँ पुगेन पाठ्यपुस्तक ? विवरण माग्दै सरकार

कहाँ–कहाँ पुगेन पाठ्यपुस्तक ? विवरण माग्दै सरकार

काठमाडौं, जेठ २६- नयाँ शैक्षिकसत्र लागेदेखि हालसम्म पनि पाठ्ययपुस्तक अभावका गुनासो अन्त्य भएको छैन । नेपाल सरकारको जिम्मेवार निकाय भने कुन जिल्लाका कुन विद्यालयमा कति पाठ्यपुस्तक अपुग भएको भन्ने सूचना मागिरहेको छ । विद्यालय तहका पाठ्यपुस्तक निःशुल्क उपलब्ध हुने व्यवस्थाबमोजिम…

चिया तथा कफी विकास बोर्डका चार कर्मचारीविरुद्ध अख्तियारको आरोपपत्र दायर

चिया तथा कफी विकास बोर्डका चार कर्मचारीविरुद्ध अख्तियारको आरोपपत्र दायर

काठमाडौं, २६ जेठ- राष्ट्रिय चिया तथा कफी विकास बोर्डका तत्कालिन कार्यकारी निर्देशक शेषकान्त गौतम, तत्कालीन प्रशासन शाखा प्रमुख रघुपति चौधरी, कृषि विकास अधिकृत गौरव लुईंटेल र लेखा अधिकृत टंकप्रसाद ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुशन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ…

महिला हिंसा अन्त्य गर्न माग

महिला हिंसा अन्त्य गर्न माग

काठमाडौं, जेठ २६- राष्ट्रियसभा सदस्य बीना पोखरेलले समतामूलक र न्यायपूर्ण सुन्दर समाज निर्माण गर्न पुरानो राजनीतिक प्रणाली परिवर्तन गरिए पनि सामाजिक मान्यतालाई अपेक्षा गरेअनुसार परिवर्तन गर्न नसक्दा महिलामाथि उत्पीडन, अत्याचार नरोकिएको बताउनुभएको छ । राष्ट्रियसभाको बिहीबारको बैठकमा उहाँले महिला हिंसामा…

शुद्ध पानी माग गर्दै दर्ता रिटमा २ वर्षपछि उच्च अदालत पोखराकाे आदेश- शुद्ध पानी दिनू

शुद्ध पानी माग गर्दै दर्ता रिटमा २ वर्षपछि उच्च अदालत पोखराकाे आदेश- शुद्ध पानी दिनू

पोखरा, २६ जेठ- नेपालको अदालती प्रक्रिया कतिसम्म ढिलो छ भन्ने उदाहरण उच्च अदालत पोखराको मंगलबार जारी एउटा परमादेशले प्रष्ट पार्छ । २०७७ साल भदौमा अधिवक्ता मीना रानाभाटले पोखरेली नागरिकलाई शुद्ध पानी दिन महानगर, प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय र खानेपानी संस्थानलाई…

नवनिर्वाचित जनप्रतिनिधिलाई एमाले काठमाडौंले दियो प्रशिक्षण

नवनिर्वाचित जनप्रतिनिधिलाई एमाले काठमाडौंले दियो प्रशिक्षण

काठमाडौँ, २६ जेठ- नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई स्थानीय तह सञ्चालनको कार्यलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा दुई दिनको प्रशिक्षण दिएको छ । पार्टीको निर्वाचनसम्बन्धी घोषणा पत्र, स्थानीय तह सञ्चालनसम्बन्धी कानुनी व्यवस्था, संघ, प्रदेश र…