Blog Page

  • Home
कर्णाली प्रदेश सरकारले आगामी ३२ अर्ब ६१ करोड ६१ लाख ६१ हजार बजेट ल्यायो

कर्णाली प्रदेश सरकारले आगामी ३२ अर्ब ६१ करोड ६१ लाख ६१ हजार बजेट ल्यायो

सुर्खेत, १ असार कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷०८० को ३२ अर्ब ६१ करोड ६१ लाख ६१ हजार बजेट ल्याएको छ । जसमा चालुतर्फ ९ अर्ब १६ करोड ९९ लाख १० हजार, पुँजीगत तर्फ १९ अर्ब ४३ करोड ५…

वाग्मती प्रदेशको बजेट ७० अर्ब ९३ करोड

वाग्मती प्रदेशको बजेट ७० अर्ब ९३ करोड

हेटौंडा, १ असार वागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९र०८० का लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । प्रदेशसभाको बुधबारको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले बजेट प्रस्तुत गरेका हुन् । सरकारले चालु आर्थिक…

गण्डकीको बजेट ३५ अर्ब ९० करोड

गण्डकीको बजेट ३५ अर्ब ९० करोड

काठमाडौं, १ असार गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९र०८० का लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको छ । प्रदेशसभाको बुधबारको बैठकमा अर्थमन्त्री रामजीप्रसाद बरालले ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट पेस गरेका हुन् ।…

मनोज पाण्डेविरूद्ध जिल्ला अदालतमा मुद्दा दायर

मनोज पाण्डेविरूद्ध जिल्ला अदालतमा मुद्दा दायर

काठमाडौं, १ असार केही वर्षअघिको बलात्कार घटनाका आरोपमा पक्राउ परेका मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोप पाण्डेविरुद्ध मुद्दा दायर भएको छ । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको हो । बुधबार सरकारी वकिल कार्यालय काठमाडौंले पाण्डेविरूद्ध अदातलमा मुद्दा दायर…

मतपेटिका खोस्न खोज्नु राज्यमाथिको अपराध : प्रजिअ प्रसाई

मतपेटिका खोस्न खोज्नु राज्यमाथिको अपराध : प्रजिअ प्रसाई

दिलमाया शाही जुम्ला, १ असार जुम्लाका प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईले निर्वाचनमा मटपेटिका खोस्न खोज्नु राज्यमाथिको अपराध भएको बताएकी छिन् । उनले असार १ गते सम्पन्न नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि जुम्ला जिल्लामा सङ्कलन गरिएका मानव…

प्रदेश १ सरकारले विद्युतीय गाडीका लागि चार्जिङ स्टेशन स्थापना गर्ने

प्रदेश १ सरकारले विद्युतीय गाडीका लागि चार्जिङ स्टेशन स्थापना गर्ने

काठमाडौं, १ असार प्रदेश १ ले विद्युतीय गाडीको प्रयोगलाई प्रवर्द्धन गर्ने भएको छ । प्रदेश सरकारले विद्युतीय गाडीलाई व्यवस्थित र विद्युतको समस्या हटाउन रणनीतिक रुपमा अघि बढ्ने जनाएको हो । नयाँ बजेटमार्फत विद्युतीय गाडी प्रयोगमा वृद्धि गर्न प्रदेश सरकारले चार्जिङ…

राकेश हत्याको ३३ दिन : दोषी सार्वजनिक गर्न माग गर्दै सडक अवरुद्ध

राकेश हत्याको ३३ दिन : दोषी सार्वजनिक गर्न माग गर्दै सडक अवरुद्ध

– इन्दिप कोइराला बारा, १ असार जीतपुरसिमरा उपमहानगरपालिका–६ निवासी राकेशभक्त पौडेलको हत्या भएको बुधबार ठक्कै ३३ दिन पूरा भएको छ । एक महिना पूरा भइसक्दा पनि प्रहरीले हत्यारा पक्रन नसकेको भन्दै पीडित परिवारले दबाब दिने उदेश्यले सडक अवरुद्ध गरेका छन्…

बागमती प्रदेश सरकार बजेट : विद्यालय बस खरिदको लागि ६ करोड

बागमती प्रदेश सरकार बजेट : विद्यालय बस खरिदको लागि ६ करोड

हेटौंडा, १ असाढ बागमती प्रदेश सरकारले विद्यालय बस खरिदको लागि ६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७९÷०८० को लागि बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले विद्यालयमा बालबालिकाको पहुँच बढाउन र उपस्थित…

भरतपुरको विकासमा युवा उद्यमीसँग सहकार्य गर्न तयार छौ : मेयर दाहाल

भरतपुरको विकासमा युवा उद्यमीसँग सहकार्य गर्न तयार छौ : मेयर दाहाल

चितवन, १ असार – भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको विकासमा युवा उद्यमीसँग सहकार्य गर्न भरतपुर महानगरपालिका तयार रहेको बताएकी छन । नेपाली युवा उद्यमी मञ्च चितवन शाखाले बुधबार भरतपुरमा आयोजना गरेको उद्यमशिल सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मेयर दाहालले सो कुरा…

१६ किलो गाँजासहित हेटौंडाबाट तीन जना पक्राउ

१६ किलो गाँजासहित हेटौंडाबाट तीन जना पक्राउ

हेटौंडा, १ असार प्रहरीले १६ किलो गाँजासहित मकवानपुरकाे हेटाैंडाबाट तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले हेटौंडा-१९ वस्तीपुरस्थित पूर्व पश्चिम राजमार्गअन्तर्गत मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना१ज १६५६ को माईक्रो बसलाई चेकजाँच गर्ने क्रममा माईक्रोमा…