बागमती प्रदेश सरकार बजेट : विद्यालय बस खरिदको लागि ६ करोड

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • बागमती प्रदेश सरकार बजेट : विद्यालय बस खरिदको लागि ६ करोड
बागमती प्रदेश सरकार बजेट : विद्यालय बस खरिदको लागि ६ करोड

हेटौंडा, १ असाढ

बागमती प्रदेश सरकारले विद्यालय बस खरिदको लागि ६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७९÷०८० को लागि बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले विद्यालयमा बालबालिकाको पहुँच बढाउन र उपस्थित नियमित गराउन विद्यालय बस खरिदको लागि ६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताए ।

उनले लोपोन्मुख, अति सिमान्तक्रित, अल्पसंख्यक तथा अति विपन्न समुदायका बालबालिकाहरुलाई विद्यालय शिक्षामा पहुँच अभिवृद्धि गर्न ७ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताए । – न्युज कारखाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *