Blog Page

  • Home
प्रेम आलेद्वारा राजीनामा घोषणा

प्रेम आलेद्वारा राजीनामा घोषणा

काठमाडौं, १२ असार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले राजीनामा दिएका छन् । पार्टी अध्यक्ष माधव कुमार नेपाललाई राजीनामा बुझाइसकेका उनले आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गरेका हुन् । उनले आफूले पदबाट राजीनामा दिए पनि सांसदको…

कर्मचारी सरुवामा सम्मको बार्गेनिङ !

कर्मचारी सरुवामा सम्मको बार्गेनिङ !

काठमाडौं, असार १२ – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको निजी सचिवालयका कर्मचारीमाथि सरुवाका लागि १५ लाखसम्मको ‘बार्गेनिङ’ गरेको आरोप लागेको छ । विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत सरुवाका लागि उनीहरूले १५ लाखसम्म माग गर्ने गरेको आरोप मन्त्रालयकै…

इलाममा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

इलाममा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौं, १२ असार- इलाममा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । इलामको माङसेबुङ गाउँपालिका-२ दहगाउँस्थित भित्री सडकखण्डमा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । आइतबार दिउँसो करिब १२ बजे…

मन्त्री झाँक्री र कामु प्रधानन्यायाधीश कार्कीबीच भेटवार्ता

मन्त्री झाँक्री र कामु प्रधानन्यायाधीश कार्कीबीच भेटवार्ता

काठमाडौं, १२ असार- शहरी विकास मन्त्री रामकुमारी झाँक्री र कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीबीच भेटवार्ता भएको छ । कार्कीलाई भेट्न झाँक्री सर्वोच्च पुगेकी थिइन् । मन्त्री झाक्रीले भेटका क्रममा आयोजना र विकास निर्माणसँग सम्बन्धित विचाराधीन मुद्दालाई छिटो टुंगो लगाइदिन आग्रह गरेको…

भरतपुर महानगरको एघारौ नगरसभा सम्पन्न

भरतपुर महानगरको एघारौ नगरसभा सम्पन्न

चितवन ,१२ असार- भरतपुर महानगरपालिकाको शुक्रबार सुरू भएको एघारौ नगरसभा नगर प्रमुख रेनु दाहाल द्वारा प्रस्तुत नीति तथा कार्यक्रम र उपप्रमुख चित्रसेन अधिकारीद्वारा प्रस्तुत ५ अर्व ७४ करोड बराबरको बजेट पारित गर्दै आइतबार सम्पन्न भएको छ । नगरसभाले आर्थिक वर्ष…

रुपन्देहीको पुँजीगत खर्च २६‍.०५ प्रतिशत मात्र

रुपन्देहीको पुँजीगत खर्च २६‍.०५ प्रतिशत मात्र

मोहम्मद हबिब भैरहवा, १२ असार- रुपन्देहीमा चालु आर्थिक वर्षको हालसम्म पुँजीगत बजेटको २६ दशमलव ०५ प्रतिशत रकम मात्र खर्च भएको छ । पूर्वाधारको आवश्यकता पूरा गर्न गरिने पुँजीगत खर्च हालसम्मकै न्यून छ । विकास निर्माण र पूर्वाधारमा देखिने यो खर्च…

तेक्वान्दोका निर्णायक अशोक खड्का कोरिया जाँदै

तेक्वान्दोका निर्णायक अशोक खड्का कोरिया जाँदै

काठमाडौं,१२ असार- तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का छुन छुन कोरिया ओपन तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न सोमबार दक्षिण कोरियाको सिओल प्रस्थान गर्दै छन् । २९ जुनदेखि ६ जुलाईसम्म हुने प्रतियोगितामा अशोकले पुम्से र क्योरोगी विधामा निर्णायकको भूमिका निर्वाह गर्नेछन्…

एक करोड ५३ लाख अनियमितता गरेको आरोपमा फतुवा विजयपुर नगरपालिकाका प्रमुखसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

एक करोड ५३ लाख अनियमितता गरेको आरोपमा फतुवा विजयपुर नगरपालिकाका प्रमुखसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, १२ असार- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको फतुवा विजयपुर नगरपालिकाका तत्कालीन र हालका नगरप्रमुख गोपाल राय यादवसहित २१ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुले एक करोड ५३ लाख ५० हजार १९९ रुपैयाँ भ्रष्टाचार गरेको पुष्टी भएको…

पर्यटकीय सवारी साधनका लागि बसपार्क नहुँदा सडकमै पार्किङ

पर्यटकीय सवारी साधनका लागि बसपार्क नहुँदा सडकमै पार्किङ

काठमाडौं ,असार १२- मुलुकको संघीय राजधानी काठमाडौंमा पर्यटक बोक्ने सवारी साधनका लागि छुट्टै बसपार्क नहुँदा पर्यटकीय बस विभिन्न स्थानमा रहन बाध्य भएका छन् । मुलुकको आर्थिक मेरुदण्डको मुख्य आधारका रुपमा रहेको पर्यटकलाई बोक्ने सवारीसाधनका लागि छुट्टै बसपार्क नहुँदा बौद्ध, सोह्रखुट्टेलगायत…

जिसस रौतहटमा तीन दलीय गठबन्धन विजयी

जिसस रौतहटमा तीन दलीय गठबन्धन विजयी

रौतहट, १२ असार- जिल्ला समन्वय समिति रौतहटमा कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रका उम्मेदवार प्यानलसहित विजयी भएका छन् । सत्ता साझेदार जसपा जिससको निर्वाचनमा बाहिर बसेको छ । १८ स्थानीय तहको कुल ३६ मतमा कांग्रेसबाट सभापति पदका उम्मेदवार रामअयोध्या यादव…