धनगढी, १२ असार – कैलालीको धनगढी उपमहानगरपालिका–१३ कैलालीगाउँबाट ४ ग्राम अवैध लागूऔषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । शनिबार साँझ ब्राउनसुगरसहित उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३५ वर्षीय राजेन्द्र…
चितवन, असार १२- राप्ती नगरपालिकाको शिखर राष्ट्रिय आधारभूत विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । हल्यान्ड निवासी रिक्कि महाविरको आर्थिक सहयोग तथा ग्रिन सोसाइटी पब्लिक स्कुलको समन्वयमा राप्ती ५ मा रहेको सो विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको…
काठमाडौं असार १२, २०७९ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भैरहवा, रुपन्देहीमा कार्यरत अमिन टेकबहादुर रायमाझीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार अमिन बस्नेतले जग्गाको हाल साविक गर्ने प्रयाजनार्थ सेवाग्राहीसँग ३० हजार घुस मागेको…
खोटाङ, १२ असार नेकपा एमाले खोटाङले पराजित भएको स्थानीय तहमा प्रतिपक्ष सरकार बनाउने निर्णय गरेको छ । एमाले जिल्ला कमिटीको शनिवार बसेको पाँचौँ सचिवालय बैठकले गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पराजित भएको स्थानीय तहमा प्रतिपक्ष सरकार बनाउने निर्णय…
काठमाडौं, १२ असार कर्णाली प्रदेशमा यही असार १५ मा सार्वजनिक बिदा दिइएको छ । कर्णाली प्रदेश सरकारले जुम्लाबाहेक कर्णालीका ९ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । धान दिवसको अवसर पारेर कर्णाली मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको…
हेटौंडा, १२ असार हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० को नीति, कार्यक्रम र बजेट आइतबार सार्वजनिक गरेको छ । नेकपा एमालेको बहिष्कारका कारण असार १० गते हुन नसेकेको नीति, कार्यक्रम तथा बजेट आइतबार ल्याएको हो । हेटौंडा उपमहानगरले २ अर्ब…
काठमाडौं असार १२, २०७९ सरकारले पेट्रोलियम पदार्थमा लगाइँदै आएको कर कटाएर उपभोक्तालाई राहत दिएको छ । सरकारको निष्कर्ष पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका कारण बजार मूल्य बढेको भन्ने छ ।कर कटाएर पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उद्योग,…
काठमाडौं, १२ असार मदन भण्डारी फाउण्डेसनले हरेक वर्ष प्रदान गर्दै आइरहेको मदन भण्डारी राष्ट्रिय पुरस्कार यस वर्ष धरानका कृष्ण राईलाई पाउने भएका छन् । यसैगरी फाउण्डेसनले यो वर्षबाट सुरु गरेको मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार प्रेरणा माध्यमिक विद्यालय ललितपुरले…
काठमाडौं, असार १२ प्रतिनिधिसभाको बैठकमा राष्ट्रियसभाबाट प्राप्त दुई विधेयक स्वीकृत भएको छ । आइतबारको दोस्रो बैठकमा राष्ट्रियसभामा उत्पति भएको नीति अनुसन्धान प्रतिष्ठान, २०७८ विधेयक र राष्ट्रियसभाबाट भएको संशोधनसहितको लोकसेवा आयोगसम्बन्धी विधेयक, २०७५ स्वीकृत भएको हो । अघिल्लो बैठकमा नीति अनुसन्धान…
खोटाङ, १२ असार एमाले निकट राष्ट्रिय युवा संघ, अनेरास्ववियु र नेपाल खेलकुद महासंघ खोटाङले महँगी नियन्त्रण गरेर जनजीविकालाई सहज बनाउन सरकार समक्ष माग गरेको छ । दिनानुदिन महँगी बढाएर जनताको ढाड सेक्ने काम भइरहेको भन्दै तीन संगठनले आइतबार जिल्ला प्रशासन…