Blog Page

  • Home
युवामैत्री स्थानीय शासन प्रवद्र्धन कार्यक्रममा माडी नगरपालिका छनौट

युवामैत्री स्थानीय शासन प्रवद्र्धन कार्यक्रममा माडी नगरपालिका छनौट

चितवन, १६ असार – युवामैत्री स्थानीय शासन प्रवद्र्धन कार्यक्रममा चितवनको माडी नगरपालिका छनौटमा परेको छ । सात प्रदेशका सात स्थानीय तह छनौट हुने क्रममा विभिन्न मापदण्डहरु पूरा गर्दै बागमती प्रदेशबाट चितवनको माडी नगरपालिका छनौट भएको हो । युवामैत्री स्थानीय शासनको…

नेपालमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १६ असार – पछिल्लो २४ घण्टामा नेपालमा थप ५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६९८ नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा ५५ जनामा संक्रमण पुष्टि भएको हो । सोही…

महोत्तरीमा स्थगित एमालेको अधिवेशनको पुनः चर्चा, तयारीमा जुटे नेता कार्यकर्ता

महोत्तरीमा स्थगित एमालेको अधिवेशनको पुनः चर्चा, तयारीमा जुटे नेता कार्यकर्ता

महोत्तरी, १६ असार- स्थानीय तह निर्वाचन सकिएसँगै महोत्तरीमा स्थगित नेकपा एमालेको अधिवेशनले चर्चा पाउन थालेको छ । पार्टीभित्र देखिएको विवादका कारण निर्धारित समयमा हुन नसकेको अधिवेशनले पुनः चर्चा पाउन थालेको हो । जिल्लामा रहेका केन्द्रीय सदस्यहरूबीचको आन्तरिक कलहका कारण अधिवेशनले…

शेखर कोइरालाको भेलामा आपूर्तिमन्त्री बडू पनि सहभागी

शेखर कोइरालाको भेलामा आपूर्तिमन्त्री बडू पनि सहभागी

काठमाडौं, १६ असार- कांग्रेस नेता डा.शेखर कोइराला निकट नेताहरूको भेला सुरु भएको छ । केही बेरअघि बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा कोइराला पक्षीय नेताहरूको भेला सुरु भएको हो । भेलामा डा.कोइराला, डा.रामशरण महत, दिलेन्द्रप्रसाद बडू, जगदीशनरसिंह केसी, सञ्जय गौतमलगायत सहभागी छन् ।…

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम राख्न गण्डकीका अर्थमन्त्रीलाई माओवादीको दबाब

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम राख्न गण्डकीका अर्थमन्त्रीलाई माओवादीको दबाब

पोखरा, १६ असार- लामो समय सदन नचलेपछि निकास खोज्नका लागि बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले जुनसुकै हालमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम समावेश गराउन दबाब दिएको छ । अर्थमन्त्री रामजी बराललाई बोलाएर उक्त कार्यक्रम समावेश गरी बजेटमाथिको छलफल प्रारम्भ…

सरकार संघीय र प्रदेशसभाको निर्वाचन गराउन प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

सरकार संघीय र प्रदेशसभाको निर्वाचन गराउन प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

काठमाडौं असार १६ प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय संसद् र प्रदेशसभाको निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । संघीय संसद् सचिवालय र पूर्व सांसद मञ्च नेपालले ६४औँ संसद् दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उनले स्थानीय तहको निर्वाचन गत वैशाख…

कीर्तिपुरमा १३ वर्षीया किशोरी बलात्कृत

कीर्तिपुरमा १३ वर्षीया किशोरी बलात्कृत

काठमाडौं, १६ असार काठमाडौंमा १३ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले कीर्तिपुर नगरपालिका–५ पांगालाछी बस्ने मकवानपुर कैलाश गाउँपालिका–१० घर भएका २० वर्षीय साजन प्रजालाई पक्राउ गरेको छ । उनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको…

लमजुङमा ४० प्रतिशत रोपाई सकियाे

लमजुङमा ४० प्रतिशत रोपाई सकियाे

लमजुङ, १६ असार लमजुङमा ४० प्रतिशत रोपाई सकिएकाे छ । कृषि ज्ञान केन्द्रका प्रमुख सुदीप खतिवडाका अनुसार १५ असारसम्ममा लमजुङमा ४० प्रतिशतसम्म रोपाई सकिएकाे हाे हाे । मनसुन छिट्टै भित्रिएकाे र प्रशस्त पानीको सुविधा भएकाले यसवर्ष लमजुङमा रोपाई चाडै सुरु…

सक्रिय पहलपछि प्राप्त भयो ‘महाकालीको पानी’

सक्रिय पहलपछि प्राप्त भयो ‘महाकालीको पानी’

काठमाडौं ,असार १६ – रमेश लम्साल  महाकाली सन्धि भएपछि पश्चिम नेपालको विकास निर्माणले गति लिन्छ भन्ने सोच हालसम्म पनि पूरा हुनसकेको छैन । यद्यपि, सन्धि भएको अढाइ दशकपछि महाकाली सिँचाइ आयोजनाले वर्षाको समयमा पानी पाएको छ । सो पानी पाउन…

गोर्खाज फाइनान्सले नयाँ निक्षेप योजना

गोर्खाज फाइनान्सले नयाँ निक्षेप योजना

काठमाडौं,१६ असार- गोर्खाज फाइनान्स कम्पनीले चारवटा निक्षेप योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘विशेष गोर्खाज बचत खाता’ खोल्दा दीर्घरोगको बिमा तथा दुर्घटना बिमाको सुविधा, निःशुल्क मोबाइल बैंकिङ, निःशुल्क एटीएम र निःशुल्क डिम्याट लगायत सुविधा उपलब्ध गराउने भएको छ । यसैगरी…