Blog Page

  • Home
फिल्म ‘ऐना झ्यालको पुतली’ २४ भदौमा सार्वजनिक हुँदै

फिल्म ‘ऐना झ्यालको पुतली’ २४ भदौमा सार्वजनिक हुँदै

काठमाडौं, १७ असार- सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ २४ भदौमा प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले शुक्रबार दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो । ‘ऐना झ्यालको पुतली’ दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभल, बंगलादेशको…

वन्यजन्तुको आक्रमणबाट क्षति बेहोरेका किसानलाई राहत

वन्यजन्तुको आक्रमणबाट क्षति बेहोरेका किसानलाई राहत

म्याग्दी असार १७- वन्यजन्तुको आक्रमणबाट पशुधनको क्षति बेहोरेका म्याग्दीका कृषकले चार लाख ६० हजार रुपियाँ राहत पाएका छन् । डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा सो रकम बराबरको राहत वितरण गरेको जनाएको छ । निमित्त डिभिजनल वन अधिकृत मनोज…

गिट्टी कुटेर घरका लागि पैसा कमाउन बाध्य छन् मुगुका बालबालिका

गिट्टी कुटेर घरका लागि पैसा कमाउन बाध्य छन् मुगुका बालबालिका

खड्क सुनार मुगु, १७ असार- कालो फुर्के कपाल, निलो स्विटर, हातमा फलामे हतौडा, खोलाको वरपर गिट्टीका थुप्रो, पहेँला, सेता बोरा, जाँगे वा कट्टु लगाएर आधा दर्जन बढी बालबालिका ढुंगासँगै पाँैठाजोरी खेलिरहेका छन् । यो दृश्य हो, मुगु छायाँनाथ रारा नगरपालिका–११…

आर्यन खानद्वारा पासपोर्ट फिर्ता दिन निवेदन

आर्यन खानद्वारा पासपोर्ट फिर्ता दिन निवेदन

मुम्बई, १७ असार- गत वर्षको क्रुज लागुऔषध मामिलामा नारकोटिक्स कन्ट्रोल ब्यूरो(एनसीबी)बाट क्लिन चिट पाएका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यनले बिहीबार एक विशेष एनडीपीएस अदालतसमक्ष आफ्नो पासपोर्ट फिर्ता गर्न माग गर्दै निवेदन दिएका छन् । अदालतले एनसीबीलाई जवाफ दिन निर्देशन…

सार्वजनिक शौचालयलाई चिह्न प्रदान गर्दै बालेन साह

सार्वजनिक शौचालयलाई चिह्न प्रदान गर्दै बालेन साह

काठमाडौं, असार १७- काठमाडौं महानगरपालिकाले निजी संस्थासँग सम्झौता भएका सबै सार्वजनिक शौचालयलाई असार महिनाभित्र चिह्न प्रदान गर्ने भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बसेको पहिलो नगरसभा बैठकले सार्वजनिक शौचालय सञ्चालनका लागि कामपाले ३३ निजी संस्थासँग सम्झौता गरिसकेको…

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले ६५ वर्षे यात्रा सुरु गर्दै

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले ६५ वर्षे यात्रा सुरु गर्दै

काठमाडौं, असार १७- राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले ६५ वर्षे यात्रा सुरु गरेको छ । सन् १९५८ जुलाई १ मा स्थापना भएको निगमले २८ सिट क्षमतायुक्त डोग्लस डिसी ३ डाकोटाबाट सेवा प्रारम्भ गरी ६४ वर्षे दौरानमा…

मसानघाटमा बालिकाको शवमा आगो लगाएर फरार भएका तीन जना पक्राउ

मसानघाटमा बालिकाको शवमा आगो लगाएर फरार भएका तीन जना पक्राउ

पर्सा, असार १७ – पर्सामा बालिकाको शवसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । बहुदरमाई नगरपालिका–७ ढोङ्गी खोलाको मसानघाटमा एक बालिकाको शव जलाउँदै गरेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीय १८ वर्षीया किशोरी, ४० वर्षिया आशा देवी…

झापाको बुद्धशान्तिमा हात्ती मृत फेला

झापाको बुद्धशान्तिमा हात्ती मृत फेला

झापा,असार १७- झापाको बुद्धशान्ति गाउँपालिका–५ आयाबारीमा एउटा हात्ती मृत भेटिएको छ । स्थानीयवासीले आज बिहान ५ बजेतिर खेतमा हात्ती मृतावस्थामा फेला पारेका हुन् । डिभिजन वन कार्यालयका सहायक वन अधिकृत राजकुमार खत्रीका अनुसार वनरक्षकले मृत हात्तीलाई सुरक्षा घेरामा राखेका छन्…

सप्तकोसी नदी कटानले दर्जनौं बस्तीका चार हजार घरपरिवार उच्च जोखिममा

सप्तकोसी नदी कटानले दर्जनौं बस्तीका चार हजार घरपरिवार उच्च जोखिममा

ईश्वर तामाङ डुम्रिबोटे (उदयपुर), १७ असार- अविरलको वर्षासँगै आएको बाढीले सप्तकोसी नदीको बहाव गाउँतिर सोझिँदा बेलका नगरपालिका र बराह क्षेत्र नगरपालिका तीन वडाका दर्जन बढी गाउँका बासिन्दा रातभर ढुक्कले निदाउन पाएका छैनन् । बाढी आउँदा डुबाउला भन्ने चिन्ता छ, बाढी…

अख्तियारको निरीक्षक भन्दै पैसा असुल्ने तीनजना पक्राउ

अख्तियारको निरीक्षक भन्दै पैसा असुल्ने तीनजना पक्राउ

महोत्तरी,असार १७- महोत्तरीको जलेश्वर नगरपालिका–१२ सीमा क्षेत्रमा नेपाल–भारत आउजाउ गर्नेहरूसँग अख्तियारको प्रहरी निरीक्षक हुँ भन्दै पैसा असुल्ने तीन जनालाई प्रहरीले पक्राऊ गरेको छ । प्रहरीले उनीहरुको साथबाट पाँच हजार ८०० भारु बरामद गरेको छ । तीनैजनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला…