Blog Page

  • Home
नोभा एजुकेशनको शाखा चितवनमा सञ्चालन

नोभा एजुकेशनको शाखा चितवनमा सञ्चालन

चितवन १६ असार- नोभा एजुकेशन एण्ड कन्सल्टिङ सर्भिसेसले चितवन शाखा स्थापना गरेको छ । भरतपुर महानगरपालिका १० क्याम्पस गेट अगाडि स्थापित शाखाको आज (बिहीबार) एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै…

तनहुँमा मल अभाव कायमै, २० प्रतिशत रोपाइँ

तनहुँमा मल अभाव कायमै, २० प्रतिशत रोपाइँ

तनहुँ ,असार १६ – मल अभावका बीच तनहुँका किसानले रोपाइँ सुरु गरेका छन् । जिल्लामा युरिया, डिएपी, पोटास मल अभाव कायमै रहे पनि किसानले रोपाइँ सुरु गरेका हुन् । असार सुरु भएदेखि नै वर्षा भइरहेकाले किसानलाई धान रोपाइँमा सहज भएको…

गुरुङ समुदायको पुर्ख्यौली पेसा भेडापालन व्यवसाय संकटमा

गुरुङ समुदायको पुर्ख्यौली पेसा भेडापालन व्यवसाय संकटमा

लमजुङ, १६ असार – भेडापालनलाई गुरुङ समुदायको पुर्ख्यौली पेसाकाे रुपमा मानिन्छ । विगतमा लमजुङमा झन्डै तीन सयभन्दा बढी भेडीगोठ थिए । स्थानीयले घुम्ती भेडीगोठमा सामूहिक रूपमा भेडा पाल्दै आएका थिए । तर, पछिल्लो समय भेडापालन व्यवसाय संकटमा छ । युवा…

भोकमारी हटाउन पातारासीले बनाउँदैछ खाद्यअधिकार तथा कृषि रणनीतिक योजना

भोकमारी हटाउन पातारासीले बनाउँदैछ खाद्यअधिकार तथा कृषि रणनीतिक योजना

जुम्ला, १६ असार- संविधानले ग्यारेण्टि गरेकाे खाद्य, अधिकार तथा खाद्य स्वच्छता तथा खाद्य सम्प्रभूता, मौलिक हकलाई कार्यान्वयन गर्न पातारासी गाउँपालिकाले खाद्यअधिकार तथा कृषि रणनीतिक योजना बनाउन थालेकाे छ । खाद्यमा नागरिकको पहुँच सुनिश्चित गर्न पातारासी गाउँपालिकाका प्रमुख, उपप्रमुख, कर्मचारीहरू र…

खाद्य संकटसँग जुधिरहेको उत्तर कोरियामा पिठो अब विलासी खाद्यान्न

खाद्य संकटसँग जुधिरहेको उत्तर कोरियामा पिठो अब विलासी खाद्यान्न

प्योङयाङ, १६ असार- उत्तर कोरियामा पिठोको मूल्य यस्तो चर्को ढंगले बृद्धि भइरहेको छ की केवल धनी मानिसले मात्र यसलाई किन्न सक्ने भएका छन् । विश्वमा खाद्य संकट बढिरहेका बेला उत्तर कोरियामा पिठोको मूल्यमा वृद्धि भएको हो । चामलको तुलनामा पिठोको…

वर्षाको कारण घर र पर्खाल भत्किँदा तीन जनाको मृत्यु

वर्षाको कारण घर र पर्खाल भत्किँदा तीन जनाको मृत्यु

काठमाडौं, १६ असार – भक्तपुर, स्याङ्जा, कञ्चनपुर प्युठानमा वर्षाको कारण घर र पर्खाल भत्किँदा तीन जनाको मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–१० चितापोल लाकुलीस्थित कान्छा श्रेष्ठको घर आगनमा लगाईएको पर्खाल वर्षाको कारण भत्किँदा एक जनाको मृत्यु भएको छ ।…

मुस्ताङको एक रेष्टुरेन्टमा १६ वर्षीया किशोरी बलात्कृत

मुस्ताङको एक रेष्टुरेन्टमा १६ वर्षीया किशोरी बलात्कृत

मुस्ताङ, १६ असार – मुस्ताङमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागवेनी बस्ने शेरथाङ सेल्फी डाडाँस्थित थेसाङ सेल्फी रेष्टुरेन्टका संचालक ३२ वर्षीय दिन्डुक छिरिङ गुरुङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । ती…

सनकको भरमा संसद् भंग गर्ने कार्यले गैरदलीय प्रवृत्तिको विकास : झलनाथ खनाल

सनकको भरमा संसद् भंग गर्ने कार्यले गैरदलीय प्रवृत्तिको विकास : झलनाथ खनाल

काठमाडौं, १६ असार – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सनकको भरमा संसद भंग गर्ने कार्यले गैरदलीय प्रवृत्ति अगाडि आएको बताएका छन् । ६४औँ संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले दुई तिहाइ बहुमत प्राप्त सरकारले पनि काम गर्न…

अभिनयबाट ब्रेक लिँदै नागार्जुन

अभिनयबाट ब्रेक लिँदै नागार्जुन

मुम्बई, १६ असार – साउथ सुपरस्टार नागार्जुन अक्किनेनीले केही समयका लागि फिल्मबाट ब्रेक’ लिने भएका छन् । उनले बिग बोस तेलुगु सिजन ६ को सुटिङका लागि फिल्मबाट टाढिन लागेका हुन् । नागार्जुन अयान मुखर्जीको फिल्म ‘ब्रह्मास्त्र’मार्फत बलिउडमा कमव्याक गर्दैछन् ।…

थपिए ६६० जना भन्सार एजेन्ट

थपिए ६६० जना भन्सार एजेन्ट

काठमाडौं,असार १६- छ सय ६० जना नयाँ भन्सार एजेन्ट थपिएका छन् । भन्सार विभागले लोकसेवा आयोगमार्फत खुला प्रतिस्पर्धात्मक परीक्षा गरेर आज नयाँ एजेन्ट थपको अन्तिम नामावली सार्वजनिक गरेको छ । विभागले बुधबार निर्णय गरेर लिखित प्रतिस्पर्धामा सहभागी ८५७ जनामध्येबाट मौखिक…