काठमाडौं, २४ असार- काठमाडौंमा एक जना २६ वर्षीया महिला बलात्कृत भएकी छन् । ती महिलालाई बलात्कार गरेको अभियोगमा धादिङ निलकण्ठ नगरपालिका–१४ घर भई हाल काठमाडौं सामाखुसी बस्ने ३२ वर्षीय टिकाराम नेपालीलाई आइतबार साँझ प्रहरीले पक्रउ गरेको छ । काठमाडौं महानगरपालिका–२६…
बारा, २४ असार – बाराको आर्दशकोतवाल गाँउपालिका–५ रुपवलियामा हिजो मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय बिल्टु रामकी तीन बर्षीया छोरी सृष्टी कुमारी रहेकी छन् । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको बिरगन्जस्थित नेशनल मेडिकल कलेजमा…
काठमाडौं, २४ असार- एमाले केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरूको बैठक केन्द्रीय कार्यालयमा सुरु भएकाे छ । बैठकमा महासचिव शंकर पोखरेलले विभागका कामहरूका बारेमा अपेक्षा र जिम्मेवारीहरूका बारेमा धारणा राखिरहेका छन् । चार दिनअघि एमालेले २७ वटा केन्द्रीय विभागलाई पूर्णता…
काठमाडौं, २४ असार – नेपाल विद्यार्थी संघ (नेविसंघ)ले जीर्ण त्रिचन्द्र कलेजको भवनको पुनर्निर्माणको माग राखेर प्रदर्शन गरेको छ । नेविसंघ त्रिचन्द्र इकाइको अगुवाइमा शुक्रबार विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका छन् । विभिन्न कलेजका सहभागी विद्यार्थीहरुले त्रिचन्द्र कलेजको पुनर्निमाण गर्न माग गर्दै प्लेकार्डसहित…
चितवन, असार २४ – चितवनका दल तथा संगठनहरुले चितवनलाई देशकै मध्यभागमा पर्ने जिल्ला भनेर नारा लगाएको पुरानो भइसक्यो । केही वर्ष पहिलेसम्म ७६औँ जिल्ला भन्दै आएकाहरुले ७८औँ जिल्ला भनेर स्वघोषणा गरेको पनि पाँच वर्ष नाघिसक्यो । तर, दुनियाँको नारा बनेको…
चितवन,असार २४ वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका कार्यकारी निर्देशक डा देजकुमार गौतममाथि भएको हातपातको प्रयासको सर्वत्र विरोध भएको छ । हिजो बिहीबार दिउँसो उनकै कार्यकक्षमा हातपातको प्रयास भएको थियो । त्यसको स्वास्थ्यकर्मी सम्बद्ध विभिन्न संघ संगठनहरुले विरोध जनाएका छन्…
उदयपुर, २४ असार- परराष्ट्र मन्त्री डा. नारायण खड्काले एक वर्षअघि आएको बाढीले बगाएको उदयपुरको चौदण्डीगढी नगरपालिका–५ शिवाई र बेल्हा जोड्ने त्रियुगा नदीको पक्की पुलको अवलोकन गरेका छन् । निर्माण सम्पन्न भई उद्घाटन गर्ने अघिल्लो दिन आएको बाढीले पुल बगाएको थियो…
– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, असार २४ – त्रिवि दिवसको अवसरमा चितवनको वीरेन्द्र बहुमुखी क्याम्पसमा वृक्षारोपण गरिएको छ । कलेज प्रशासनको आयोजनामा कलेज परिसरमा २०० बिरुवा रोपेर त्रिवि दिवस मनाइएको क्याम्पस प्रमुख दयाराम पौडेलले जानकारी दिए । कुल २०० वटा…
काठमाडौं, २४ असार- प्रतिनिधिसभाको बैठक आज शुक्रबार बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकबाट नागरिकता विधेयक फिर्ता लिने तयारी सरकारको छ । गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने सम्भावित कार्यसूची छ । मन्त्रिपरिषद्को बैठकले नागरिकता…
काठमाडौं, २४ असार कृषि विकास बैंकले कर्मचारीको स्थायी पदपूर्ति गर्ने भएको छ । बैंकले लोकसेवा आयोगको सहमतिमा १५२ पदका लागि शुक्रबार दरखास्त आह्वान गरेको हो । प्रकाशित सूचना अनुसार बैंकले ५ अधिकृत (शाखा प्रमुख), ४७ व्यवसाय अधिकृत (अधिकृत), १७ कम्युटर…