Blog Page

  • Home
गृहमन्त्रीज्यूले भ्रूण हत्या गर्नुभयो : शेरबहादुर तामाङ

गृहमन्त्रीज्यूले भ्रूण हत्या गर्नुभयो : शेरबहादुर तामाङ

काठमाडौं, २४ असार – प्रमुख प्रतितपक्षी दल एमाले सांसद शेरबहादुर तामाङले नागरिकता विधेयक फिर्ता लिने सरकारी निर्णयलाई भ्रूण हत्यासँग तुलना गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५” लाई फिर्ता लिने…

राष्ट्रपति भण्डारीले गरिन् तीन देशका लागि राजदूत नियुक्त

राष्ट्रपति भण्डारीले गरिन् तीन देशका लागि राजदूत नियुक्त

काठमाडौं, २४ असार- राष्ट्रपति विद्यादेवी भण्डारीले तीन देशका लागि नेपाली राजदूत नियुक्त गरेकी छन् । सरकारको सिफारिसमा शुक्रबार राष्ट्रपति भण्डारी ओमान, साउदी अरेबिया र श्रीलंकाका लागि नेपाली राजदूत नियुक्त गरेकी राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । उनका अनुसार…

गोली प्रहारबाट घाइते भएका  जापानका पूर्व प्रधानमन्त्री अवेको निधन

गोली प्रहारबाट घाइते भएका जापानका पूर्व प्रधानमन्त्री अवेको निधन

टोकियो, २४ असार – जापनका पूर्व प्रधानमन्त्री सिन्जो अवेको निधन भएको छ । शुक्रबार विहान नारामा एउटा सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार भएको थियो । गोलीलागि गम्भिर घाइते भएका उनको नारा मेडिकल युनिभर्सिटीमा उपचार भइरहेको छ । स्थानीय…

सीमा क्षेत्रमा बढ्दै कोरोना सङ्क्रमण

सीमा क्षेत्रमा बढ्दै कोरोना सङ्क्रमण

पर्सा ,असार २४- सीमा नाकामा भइरहेको आवतजावतका कारण कोरोना सङ्क्रमितहरुको सङ्ख्या बढेको पाइएको छ । पर्साको वीरगञ्ज नाका भई नेपाल प्रवेश गर्नेमा कोरोना सङ्क्रमण पुष्टि हुने क्रम बढ्दै गएको हो । सीमानाकामा स्थापित हेल्थ डेस्कमा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा…

झापामा ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला

झापामा ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला

झापा, असार २४ – जिल्लाका १५ पालिकामध्ये तीन पालिकामा ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला परेका छन् । मेचीनगर, अर्जुनधारा र बिर्तामोड नगरपालिका क्षेत्रमा नाइरोबीका पीडित फेला परेको बताइएको छ । “बिहीबार मात्र १०० जना ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित आउनुभयो”, अर्जुनधारा नगरपालिका–६ स्थित…

२२ लाख रुपैयाँ खाएको आरोपमा सामुदायिक वनका अध्यक्ष वन कार्यालयको नियन्त्रणमा

२२ लाख रुपैयाँ खाएको आरोपमा सामुदायिक वनका अध्यक्ष वन कार्यालयको नियन्त्रणमा

डडेल्धुरा, २४ असार- डडेल्धुराको आलिताल गाउँपालिका- ३ मा रहेको तुङ्गा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सर्वजित मडैलाई डिभिजन वन कार्यालय डडेल्धुराले नियन्त्रणमा लिएको छ। सामुदायिक वनको खातामा रहेको २२ लाख रुपैयाँ खाएको आरोपमा उनलाई नयन्त्रणमा लिइएको हो। शुक्रबार अध्यक्ष मडैसँगै…

निता ढुंगाना र हरिहर अधिकारी विवाह बन्धनमा बाँधिए

निता ढुंगाना र हरिहर अधिकारी विवाह बन्धनमा बाँधिए

काठमाडौं, २४ असार- अभिनेत्री निता ढुंगाना र अभिनेता एवं ज्योतिषी हरिहर अधिकारी विवाह बन्धनमा बाँधिएका छन् । चार वर्षे प्रेम सम्बन्धलाई दुवैले शुक्रबार विवाहमा परिणत गरेका हुन् । दरबारमार्गस्थित होटल याक एन्ड यतिमा आयोजित निता र हरिहरको वैवाहिक समारोहमा परिवारका…

नाबालिक बलात्कार मुद्दामा हदम्याद : १८ वर्ष पुगेपछि ३ वर्षभित्र उजुरी दिइसक्नुपर्ने

नाबालिक बलात्कार मुद्दामा हदम्याद : १८ वर्ष पुगेपछि ३ वर्षभित्र उजुरी दिइसक्नुपर्ने

काठमाडौं, २४ असार – प्रतिनिधिसभाअन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिले बलात्कार मुद्दाको हद म्यादमा परिववर्तन गर्दै नाबालिकको हकमा १८ वर्ष पुगेपछि तीन वर्षभित्र उजुरी दिइसक्नुपर्ने निर्णय गरेको छ । यौन हिंसाविरुद्धका केही ऐन संशोधन गर्न बनेको विधेयकमाथि छलफलपछि शुक्रबार समितिले…

यौन हिंसा घटनामा पीडितलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने संसदीय समितिको निर्णय

यौन हिंसा घटनामा पीडितलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने संसदीय समितिको निर्णय

काठमाडौं, २४ असार – प्रतिनिधिसभाअन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिले यौन हिंसाको घटनाका पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने निर्णय गरेको हो । समितिको शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो । यौन हिंसाविरुद्धका केही ऐन संशोधन गर्न बनेको विधेयकमाथि…

‘परदेशी-२’ आगामी १४ असोजमा प्रदर्शनमा आउने

‘परदेशी-२’ आगामी १४ असोजमा प्रदर्शनमा आउने

काठमाडौं, २४ असार- नारायण रायमाझी निर्देशित प्रतीक्षित चलचित्र ‘परदेशी-२’को टिजर सार्वजनिक गरिएको छ । निर्माण टिमले शुक्रबार दिउँसो ‘रीमा इन्टरटेन्मेन्ट’ युट्युबमार्फत टिजर सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मितिसमेत तय गरेको हो । दशैंको टीकाको पाँच दिनअघि १४ असोजबाट चलचित्रले प्रदर्शन थालनी…