Blog Page

  • Home
भरतपुरमा एयरहोस्टेस पढाउनका लागि खुल्यो एरोटेक (भिडियोसहित)

भरतपुरमा एयरहोस्टेस पढाउनका लागि खुल्यो एरोटेक (भिडियोसहित)

चितवन, असार २५ – एयरहोस्टेस पढाउनका लागि भरतपुरमा एरोटेक इन्टरनेशनल स्कुल सञ्चालनमा आएको छ । एरोटेकको आज ९शनिबार० एक कार्यक्रमकाबीच भरतपुर महानगरपालिका १० का वडाध्यक्ष परमेश्वर खनालले उद्घाटन गरे । भरतपुर–१० रिजालचोकस्थित अष्टभुजा पेट्रोल पम्प पछाडि रहेको एरोटेक केही समय…

धादिङमा एक जनाको शव फेला

धादिङमा एक जनाको शव फेला

काठमाडौं, २५ असार- धादिङमा एक वृद्धाको शव फेला परेको छ । शनिबार सिद्धलेक गाउँपालिका-१ थोपल खोलास्थित किनारमा एक वृद्धाको शव फेला परेको प्रहरीले जनाएको छ । निलकण्ठ नगरपालिका-७ बाँसबोटे बस्ने ६४ वर्षीया मनमाया रेग्मीको शव फेला परेको प्रहरीको भनाइ छ…

बेसीशहरको बजेट ७७ करोड ५३ लाख : शिक्षा, स्वास्थ्य र सडक प्राथमिकता

बेसीशहरको बजेट ७७ करोड ५३ लाख : शिक्षा, स्वास्थ्य र सडक प्राथमिकता

लमजुङ, २५ असार- बेसीशहर नगरपालिकाले आर्थिक वर्ष ०७९/०८० को लागि ७७ करोड ५३ लाख ३ हजार बराबरको बजेट पारित गरेको छ । आगामी आर्थिक वर्षका लागि पारित भएको बजेटमा चालु तर्फ ४१ करोड ९३ लाख र पुँजीगत तर्फ ३५ करोड…

सेफ नेपाल’ रियालिटी शो सञ्चालन हुने

सेफ नेपाल’ रियालिटी शो सञ्चालन हुने

काठमाडौं, असार २५ – नेपालमा पहिलो पटक खाना पकाउने कलासम्बन्धी रियालिटी शो ‘सेफ नेपाल’ सञ्चालन हुने भएको छ । नेपाली खानाको प्रवर्द्धन र खाना पकाउने कलाको विकासका लागि पाककलासम्बन्धी रियालिटी शो सञ्चालनमा ल्याउन लागिएको निर्माता धर्मराज पाण्डेले जानकारी दिनुभयो ।…

चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीको भेला : सेल्फी खिच्नेहरुको घेराबन्दीमा परे रवि लामिछाने (फोटो)

चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीको भेला : सेल्फी खिच्नेहरुको घेराबन्दीमा परे रवि लामिछाने (फोटो)

चितवन, असार २५ – रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनमा आज जिल्ला भेला गरेको छ । सञ्चारकर्म छाडेर यसै महिना लामिछानेले रास्वपा खोलेका थिए । पार्टीको चुनाव चिन्ह घण्टी राखिएको छ । पार्टी दर्तापछि चितवनमा पहिलो जिल्ला…

खेलकुदमा महिला सहभागीता बढाउन जोड

खेलकुदमा महिला सहभागीता बढाउन जोड

जुम्ला, २५ असार- खेलका माध्यमबाट महिला सशक्तिकरण बढाउन जोड दिँदै जुम्लामा राष्ट्रपति खेलकुद महिला सहभागीता अभिवृद्धि कार्यक्रम आयोजना गरिएको छ । महिला भएकै कारण हुने विभेदबाट खेल क्षेत्र पनि अछुतो नभएको भन्दै कार्यक्रमका सहभागीहरूले सरकारीस्तरबाटै यस्ता कार्यक्रमको ल्याउन जोड दिए…

नगर शिक्षा ऐनविरुद्धको रिट निवेदन खारेज

नगर शिक्षा ऐनविरुद्धको रिट निवेदन खारेज

खोटाङ, २५ असार – हलेसी तुवाचुङ नगरपालिकाले बनाएको नगर शिक्षा ऐनविरुद्ध परेको रिट निवेदन खारेज भएको छ । संघीय शिक्षा ऐनसँग बाझिनेगरी नगर शिक्षा ऐन बनाएको भन्दै परेको रिट निवेदनलाई सर्वोच्च अदालतले शुक्रबार खारेज गरिदिएको हो । संघीय शिक्षा ऐन,…

जुम्ली युवामा बढ्दै कृषि मोह, तर यहाँ पनि बिचौलियाको बिगबिगी

जुम्ली युवामा बढ्दै कृषि मोह, तर यहाँ पनि बिचौलियाको बिगबिगी

दिलमाया शाही जुम्ला, २५ असार – पछिल्लो समय जुम्लाका धेरै युवा व्यावसायीक रुपमा कृर्षितर्फ अग्रसर भइरहेका छन् । विषेशगरी पढेलेखेका युवाले कृषिलाई पेशा बनाउँदा अन्य व्यक्तिहरूको पनि सयप्रति मोह जागेको देखिन्छ । जसले बेरोजगारी मात्रै बढाएको छैन कृषि उत्पादन समेत…

मलेसियाली नागरिकलाई सिंगापुरमा फाँसी

मलेसियाली नागरिकलाई सिंगापुरमा फाँसी

सिंगापुर, २५ असार- सिंगापुरले एक मलेसियाली कैदीलाई मृत्युदण्ड दिएको छ । लागुऔषध ओसारपसार गरेको अभियोगमा कलवन्त सिंह नाम गरेका एक मलेसियालीलाई मृत्युदण्ड दिइएको हो । सिंहले अन्तिम मिनेटमा माफीको लागि अनुरोध गरेका थिए । तर, उनको याचनलाई अदालतले अस्वीकार गरेको…

प्रदर्शनकारीले निवास घेरेपछि श्रीलंकाका राष्ट्रपति भागे

प्रदर्शनकारीले निवास घेरेपछि श्रीलंकाका राष्ट्रपति भागे

कोलम्बो, २५ असार – दबाबमा परेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे राजधानीमा रहेको आफ्नो आधिकारिक निवासबाट भागेका छन् । राष्ट्रपति राजापाक्षे शनिबार निवासबाट भागेको एक शीर्ष रक्षा स्रोतलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । त्यसअघि राष्ट्रपति राजापाक्षेको राजीनामा माग…