Blog Page

  • Home
एक हजार दरको नक्कली नोटसहित एक पक्राउ

एक हजार दरको नक्कली नोटसहित एक पक्राउ

भक्तपुर ,असार २६- भक्तपुरको सूर्यविनायकबाट एक हजार दरका १३ थान नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले विशेष सूचनाका आधारमा आज सूर्यविनायक–८ भुलाँचा चोक राष्ट्रिय वाणिज्य बैंक पछाडि घर भएका ३० वर्षीय नीरविकार प्रजापतिलाई पक्राउ गरेको प्रहरीले…

योग स्वस्थ रहने उत्तम उपाय हो : पूर्वमन्त्री गिरिराजमणि पोखरेल

योग स्वस्थ रहने उत्तम उपाय हो : पूर्वमन्त्री गिरिराजमणि पोखरेल

विशाल बस्नेत महोत्तरी, २६ असार मानिसको जीवनलाई तनावमुक्त बनाउन योग, ध्यानको आवश्यक रहेको पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् । सिटीइभिटीद्वारा सञ्चालित नेपालमा नै पहिलो ६५ दिन ३९० घण्टाको योग तालिमको समापन कार्यक्रममा बोल्दै नेता पोखरेलले…

पौडी खेल्ने क्रममा बेपत्ता बालकको शव तनहुँको बैरेनीमा फेला

पौडी खेल्ने क्रममा बेपत्ता बालकको शव तनहुँको बैरेनीमा फेला

लमजुङ, २६ असार- लमजुङको मध्यनेपाल–६, भोर्लेटारमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक बालकको शव तनहुँको बैरेनीमा फेला परेको छ । भोर्लेटारस्थित मिदिम खोलामा पौडी खेल्ने क्रममा बेपत्ता रोनिश विकको शव तनहुँको ब्यास नगरपालिका बैरेनीस्थित बोटेगाउँ मादी नदि किनारमा फेला परेको…

हिमालयन हाइड्रोपावरमा युवा क्लबद्वारा जुलुस तथा धर्ना

हिमालयन हाइड्रोपावरमा युवा क्लबद्वारा जुलुस तथा धर्ना

लमजुङ, २६ असार- पहिरोका कारण गाउँ जोखिममा परेको भन्दै बेसीशहर नगरपालिका-११ मा रहेको समाज सेवा युवा क्लबले हिमालयन पावरपार्टनर लिमिटेडको कार्यालयमा जुलुस तथा धर्ना कार्यक्रम गरेको छ । क्लबका पदाधिकारीहरूले हिमालयन पावर पार्टनरको कार्यालयलाई पहिरोका कारण गाउँनै जोखिममा परेपछि लिकेज…

सङ्घीय संसदमा ६३ विधेयक विचाराधीन, १४ नयाँ दर्ता

सङ्घीय संसदमा ६३ विधेयक विचाराधीन, १४ नयाँ दर्ता

काठमाडौं ,असार २६- सङ्घीय संसद्को चालु अधिवेशनसम्म आम चासोका रुपमा रहेका दुवै सदनमा गरी कूल ६३ विधेयक विचाराधीन अवस्थामा रहेका छन् । तीमध्ये सङ्घीय संसद्को तेस्रो अधिवेशन देखिकै विधेयकहरु पनि अड्किएर रहेका छन् । प्रतिनिधिसभामा ४७ र राष्ट्रियसभामा १६ विधेयक…

तिनाउखोलामा युवतीको शव फेला

तिनाउखोलामा युवतीको शव फेला

तिलोत्तमा, २६ असार- रुपन्देहीको तिलोत्तमा-३ स्थित तिनाउखोलामा एक युवती मृत फेला परेकी छन् । पश्चिम नवलपरासीको सुनवल-२ की अस्मिता पटवार शर्माको शव नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ । वैशाख २६ गते शर्मा थरका युवकसँग मागी विवाह भई तिलोत्तमा…

सरकारको कार्यशैलीबारे शेखर पक्षले केन्द्रीय समिति बैठकमा समीक्षा गर्ने

सरकारको कार्यशैलीबारे शेखर पक्षले केन्द्रीय समिति बैठकमा समीक्षा गर्ने

काठमाडौं, २६ असार- नेपाली का‌ग्रेसको शेखर कोइराला पक्षले सोमबार सुरु हुने पार्टीको केन्द्रीय समिति बैठकमा सरकारको काम, कारबाहीबारे गम्भीर समीक्षा गर्नुपर्ने बताएको छ । आइतबार काठमाडौंको विशालनगरमा बसेको बैठकले केन्द्रीय समिति बैठकमा सरकारको कार्यशैलीको गम्भीर समीक्षा हुनुपर्ने निष्कर्ष निकालेको हो…

बहिनी बस चलाउने, दिदी भाडा उठाउने : छोराछोरी गाडी नचलाउन भन्छन्, दिदी बहिनी मान्दैनन्

बहिनी बस चलाउने, दिदी भाडा उठाउने : छोराछोरी गाडी नचलाउन भन्छन्, दिदी बहिनी मान्दैनन्

बुटवल, २६ असार- त्यति ठूलो गाडी कसरी चलाउँदा हुन् ? कसरी रोक्न सकिन्छ होला ? सानो छँदा यस्तै कौतूहल राख्थिन् कपिलवस्तुकी निमा सारु । उनको सपना थियो–साँच्चै ठूलो भएपछि गाडी कुदाउने । सीप भए जुनसुकै पेसाबाट सफलता हासिल गर्न सकिन्छ…

चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुख लिउले भेटे प्रधानमन्त्री देउवालाई

चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुख लिउले भेटे प्रधानमन्त्री देउवालाई

काठमाडौं, २६ असार- नेपालको चार दिने भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीआई) का विदेश विभाग प्रमुख लिउ जियानचाओ प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । आइतबार बिहान आठ सदस्यीय प्रतिनिधिमण्डका नेतृत्व गर्दै उनी काठमाडौं आइपुगेका हुन् । काठमाडौं आइपुगेसँगै सो…

४० प्रतिशत अधुरा योजना सम्पन्न गर्ने सरकारकाे लक्ष्य छ : मन्त्री सिंह

४० प्रतिशत अधुरा योजना सम्पन्न गर्ने सरकारकाे लक्ष्य छ : मन्त्री सिंह

सुर्खेत, २६ असार- जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले आर्थिक वर्ष २०७९/ ८० को बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै ४० प्रतिशत अधुरा योजना सम्पन्न गर्ने सरकारले लक्ष्य लिएको बताएका छन् । हालसम्म पनि बजेट तर्जुमाको स्पष्ट मापदण्ड नबन्दा र तीनै…