Blog Page

  • Home
भरतपुरमा बसले किच्दा सहचालकको मृत्यु

भरतपुरमा बसले किच्दा सहचालकको मृत्यु

चितवन, २६ असार – भरतपुर महानगरपालिका–२५ शुक्रनगरमा ना.५ ख ९६७ नम्बरको बसले किच्दा बसका सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही महानगरपालिका–२४ बस्ने २१ वर्षीय सुरज नेपाली रहेका छन् । उनको आइतबार बिहान मृत्यु भएको हो । बस बिग्रीएर…

अबेको हत्याको छायाँबीच जापानमा निर्वाचन

अबेको हत्याको छायाँबीच जापानमा निर्वाचन

टोकियो,  असार  २६ पूर्वप्रधानमन्त्री शिन्जो आबेको चुनावी प्रचारका क्रममा हत्या भएको दुई दिनपछि जापानी मतदाताहरूले आइतबार माथिल्लो सदनको चुनावमा आफ्नो मतदान गरेका छन् । आबेको सत्तारुढ लिबरल डेमोक्रर्याटिक पार्टीले आफ्नो बहुमत बढाउने अपेक्षा गरिएको जारी चुनाव हत्याको छायाँमा परेको छ…

दक्षिण अफ्रिकाको बारमा गोली चल्यो, १४ जनाको मृत्यु

दक्षिण अफ्रिकाको बारमा गोली चल्यो, १४ जनाको मृत्यु

जोहानेसबर्ग, २६ असार दक्षिण अफ्रिकाको जोहानेसबर्ग नजिकै रहेको सोवेटो टाउनसिपमा रहेको बारमा भएको गोलीकाण्डमा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ‘हामीलाई बिहानको प्रारम्भिक घण्टामा, लगभग १२ बजे बोलाइएको थियो’ शनिबार र आइतबार राति भएका गोलीबारी पछि प्रहरी लेफ्टिनेन्ट…

लुम्बिनीमा भारतीय पर्यटकको आगमन बढ्दो

लुम्बिनीमा भारतीय पर्यटकको आगमन बढ्दो

रुपन्देही, असार २६ भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भारतीय पर्यटकको आगमनमा वृद्धि भएको छ । विगत वर्षमा भन्दा यस वर्ष लुम्बिनीमा भारतीय पर्यटक उल्लेख्य मात्रामा आइरहेका लुम्बिनी विकास कोषले जनाएको छ । बुद्ध पूर्णिमामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा…

चालु आव सकिन सात दिन बाँकी : राजस्व सङ्कलन १० खर्ब ७० करोड

चालु आव सकिन सात दिन बाँकी : राजस्व सङ्कलन १० खर्ब ७० करोड

काठमाडौं, असार २५ – चालु आर्थिक वर्ष सकिन अब केही दिन मात्रै बाँकी रहेको भए पनि अपेक्षितरूपमा राजस्व सङ्कलन हुनसकेको छैन । सरकारको दैनिक हिसाब–किताब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार हालसम्म कूल रु १० खर्ब ७० करोड ४१ लाख बराबर…

एक धर्मले अर्को धर्मलाई गर्ने शासनको अन्त्य भएको छ : मेयर रेनु दाहाल

एक धर्मले अर्को धर्मलाई गर्ने शासनको अन्त्य भएको छ : मेयर रेनु दाहाल

चितवन,असार २६ – भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले एक धर्मले अर्को धर्मलाई गर्ने शासनको अन्त्य भएको बताउनु भएको छ । ईदुल अज्हा बकरइद २०७९ को अवसरमा आज भरतपुर–१६ जामिया रौयद आबुल हसन आली नढबीले आयोजना गरको शुभकामना आदन प्रदान कार्यक्रममा…

कृषि तथा वन विज्ञान विश्व विद्यालय गर्ने अनुसन्धानका प्राथमिकताका क्षेत्रको छनोट

कृषि तथा वन विज्ञान विश्व विद्यालय गर्ने अनुसन्धानका प्राथमिकताका क्षेत्रको छनोट

चितवन, आसर २६ – कृषि तथा वन विज्ञान विश्व विद्यालयको पाचौँ अनुसन्धान तथा प्रसार परिषद्को बैठकले विश्वविद्यालयले गर्ने अनुसन्धानका प्राथमिकताका क्षेत्रको छनोट गरेको छ । कृषि क्षेत्रको अनुसन्धानमा यो विश्वविद्यालय अग्रणी मानिन्छ । बैठकले वातावरण परिवर्तनका कारणले कृषि क्षेत्रमा परेको…

चितवनमा खुल्यो घडेरी बजार डटकम, अब घरमै बसेर घरघडेरी छान्न पाइने

चितवनमा खुल्यो घडेरी बजार डटकम, अब घरमै बसेर घरघडेरी छान्न पाइने

चितवन, असार २६ – पूर्वाञ्चल विश्वविद्यालयबाट एमविए उत्तीर्ण गरेका एक युवाले घडेरी बजार डटकमको सुरूवात गरेका छन् । घर जग्गा कारोबारमा हुने कमिसन प्रथालाई निरूत्साहन गर्न र खरिदकर्ता र बिक्रीकर्ता दुवैलाई प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्क गराउने उद्देश्यले घडेरी बजार डटकम…

कसरी मनाइन्छ बकर ईद पर्व ?

कसरी मनाइन्छ बकर ईद पर्व ?

मोहम्मद हबिब भैरहवा,२६ असार- इस्लाम धर्मावलम्बीहरुको दोस्रो ठुलो मुख्य पर्व ईद- उल-अजहा (बकरा ईद ) आज आइतबारबाट मनाइँदै छ । इस्लामिक क्यालेन्डर हिजरी सम्वतको १२औँ महिना जिलहिज्जाको १० तारिखबाट यो पर्वको मनाइने गरिन्छ । इदलुफित्र पर्वको ठिक ७० दिन पछि…

दाङमा जङ्गली च्याउ खाँदा छ जना बिरामी

दाङमा जङ्गली च्याउ खाँदा छ जना बिरामी

देउखुरी, असार २६- दाङमा जङ्गली च्याउ खाएर छ जना बिरामी परेका छन् । शनिबार बिहान स्थानीय जङ्गलबाट च्याउ खोजेर ल्याएका उनीहरूले पकाएर खाएको केही समयमै बिरामी परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभएको छ । उहाँका अनुसार बिरामी…