Blog Page

  • Home
कस्तो छ त हजुरको आजको दिन ? थाहा पाउनुहोस् आजको राशिफल

कस्तो छ त हजुरको आजको दिन ? थाहा पाउनुहोस् आजको राशिफल

आज मिति २९ असार, २०७९, बुधबार तदनुसार १३ जुलाई २०२२ । असारशुक्लपक्ष पूणिमा अर्थात् आज गुरु पूणिमा पनि हो । विष्टि करण, पूर्वाषाढा नक्षत्र इन्द्र योग, चन्द्रमा धनु राशिमा रहेको छ । आज बिहान सूर्योदय ५ः१६ मा भएको छ भने…

१४ वर्षीया बालिका बलात्कार प्रयास आरोपमा वडाध्यक्ष पक्राउ

१४ वर्षीया बालिका बलात्कार प्रयास आरोपमा वडाध्यक्ष पक्राउ

काठमाडौं, २८ असार – बलात्कार प्रयास आरोपमा मकवानपुरको कैलाश गाउँपालिका–९ का वडाध्यक्ष पक्राउ परेका छन् । कैलाश- ९ का वडाध्यक्ष भुवनसिं घलानलाई प्रहरीले पक्राउ गरेको हो । १४ वर्षीया बालिकाले बलात्कारको प्रयास गरेको जाहेरी शुक्रबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दर्ता…

चितवनमा यौन हिंसाविरुद्ध प्रर्दशन (फोटोफिचर)

चितवनमा यौन हिंसाविरुद्ध प्रर्दशन (फोटोफिचर)

भरतपुर, २८ असार आज भरतपुर को चौबिसकोठीमा चितवनका स्वतन्त्र युवाहरुद्धारा यौन हिंसा विरुद्ध प्रर्दशन भएको हो । गत शनिबार चितवनकी लेखक सरिता तिवारीले आफूमाथि भएको यौन हिंसाको घटना सामाजिक सञ्जालबाट बाहिर ल्याएपछि सो घटनाको विरोध गर्दै चितवनमा प्रर्दशन भएको थियो…

प्रहरी हवल्दारले मालपोत कार्यालयका सेवाग्राहीको मोटरसाइकलको हावा खोल्दै दुर्व्यवहार गरे

प्रहरी हवल्दारले मालपोत कार्यालयका सेवाग्राहीको मोटरसाइकलको हावा खोल्दै दुर्व्यवहार गरे

सुधा देव सप्तरी, २८ असार नगर प्रहरी कार्यालयमा कार्यरत हवलदार राजकुमार धामीले मालपोत कार्यालय अगाडि पार्किङ गरेर राखेको सेवाग्राहीको मोटरसाइकलको हावा खोलेर दुःख दिने गरेका छन् । भूमिसुधार तथा मालपोत कार्यालयमा सेवा लिन आएका सेवाग्राही कामका लागि कार्यालयभित्र पसेको मौका…

कोरियाको आम्दानीः कुखुरापालनमा लगानी

कोरियाको आम्दानीः कुखुरापालनमा लगानी

बाग्लुङ, असार २८ सानै उमेरदेखि व्यावसायिक सोच बनाएका बागलुङ नगरपालिका–४ पाखाथरका जीवन जिसीलाई त्यसबेला लगानी अभाव भयो । व्यावसायमै राम्रो सम्भावना देखेका उनी आर्थिक अभावका कारण सन् २०१३ मा कोरिया गए । इपिएस भाषा अध्ययन गरेर कोरिया जानुभएको जिसीले कोरियाबाट…

कांग्रेस केन्द्रीय समिति बैठक बुधबार पनि बस्ने

कांग्रेस केन्द्रीय समिति बैठक बुधबार पनि बस्ने

काठमाडौं, २८ असार – नेपाली कांग्रेसको सोमबारदेखि जारी केन्द्रीय कार्यसमितिको बैठक बुधबार पनि बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, सानेपामा जारी बैठकको दोस्रो दिन मंगलबार सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले मर्यादाक्रम निर्धारण सम्बन्धी मस्यौदा छलफलका लागि…

अर्थमन्त्रीमाथि छानबिन प्रकरण: विशेष समितिले अर्थमन्त्रालयसँग माग्यो सिसिटिभी फुटेज

अर्थमन्त्रीमाथि छानबिन प्रकरण: विशेष समितिले अर्थमन्त्रालयसँग माग्यो सिसिटिभी फुटेज

काठमाडौं, २८ असार – करको दर हेरफेर गरिएको भनिएको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले अर्थमन्त्रालयसँग माग्यो सिसिटिभी फुटेजसहित अन्य कागजातहरू माग गरेको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको पहिलो बैठकले बजेट निर्माणका क्रममा भएको भनिएको करको दर हेरफेरका…

भरतपुरमा ज्येष्ठ पत्रकारलाई मासिक भत्ता दिइने

भरतपुरमा ज्येष्ठ पत्रकारलाई मासिक भत्ता दिइने

चितवन, असार २८ – चितवनको भरतपुर महानगरपालिकाले ज्येष्ठ पत्रकार निवृत्तिभरण कोषका लागि २० लाख रुपैया हस्तान्तरण गरेको छ । महानगरको समग्र विकाससगैँ महानगर भित्रका जेष्ठ पत्रकारहरुलाई सम्मान गर्दै नेपाल पत्रकार महासङ्घ चितवन शाखाको सहकार्यमा कोष कडा गरेको हो । कोष…

नेपालमा एकैदिन थपिए १७७ जना कोरोना संक्रमित

नेपालमा एकैदिन थपिए १७७ जना कोरोना संक्रमित

काठमाडौं, २८ असार- नेपालमा पछिल्लो २४ घण्टामा १ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर १ हजार ८ सय ५ पिसिआर परीक्षण गर्दा १ सय ४४ जना र १ हजार ३ सय २१ एन्टीजेन परीक्षणका क्रममा ३३…

भरतपुरको शिक्षा क्षेत्रमा सोचेको भन्दा बढी विकास भएको छ : मेयर रेनु दाहाल

भरतपुरको शिक्षा क्षेत्रमा सोचेको भन्दा बढी विकास भएको छ : मेयर रेनु दाहाल

चितवन ,२८ असार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको शिक्षा क्षेत्रमा सोचेको भन्दा बढी विकास भएको बताउनु भएको छ । भरतपुर महानगरपालिकाका दुई वटा सामुदायिक विद्यालयलाई बस हस्तान्रण कार्यक्रममा मेयर दाहालले विगत ५ वर्षमा लक्ष्यभन्दा बढी शिक्षामा विकास भएको बताउनु…