Blog Page

  • Home
नागरिकता बिद्येयक संसदमा प्रस्ताव

नागरिकता बिद्येयक संसदमा प्रस्ताव

काठमाडौं, २९ असार – सरकारले प्रतिनिधिसभा बैठकमा नागरिकता बिद्येयक प्रस्तुत गरेको छ । प्रतिनिधिसभाको जारी बैठकमा गृहमन्त्री वालकृष्ण खाँडले नागरिकता बिद्येयक प्रस्तुत गरेका हुन । प्रतिनिधिसभामा प्रस्तुत भएको नागरिकता बिद्येयक फिर्ता लिएर सरकारले नयाँ बिद्येयक प्रतिनिसभा बैठकमा प्रस्तुत गरेको हो…

राप्ती हाइड्रोको आईपीओ खुला

राप्ती हाइड्रोको आईपीओ खुला

काठमाडौं ,असार २९- राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) को बिक्री खुला गरेको हो । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको…

सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घट्यो

सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घट्यो

काठमाडौं, २९ असार – नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोवार भईरहेको सुन चाँदी व्यबसायी महासंघले जनाएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ८ सय निर्धारण भएको छ ।…

मासिँदै स्थानीय प्रविधिका झोलुङ्गे पुल

मासिँदै स्थानीय प्रविधिका झोलुङ्गे पुल

बाग्लुङ ,असार २९- गाईघाट झरना छेउको झोलुङ्गे पुल भत्काइएको खबर सुन्दा ६० वर्षीय दिलबहादुर घर्तीलाई ननिको लागेको छ । ताराखोला गाउँपालिका–१ स्थित दरमखोलामा रहेको उक्त झोलुङ्गे पुलको अहिले नामोनिसान छैन । ‘ट्रस्ट’ पुल बनाउन पुरानो झोलुङ्गे पुल हटाइएको हो ।…

एउटै अटो रिक्सामा २७ यात्रु !

एउटै अटो रिक्सामा २७ यात्रु !

नयाँ दिल्ली, २९ – एउटा अटो रिक्सामा कति मानिसहरू अट्लान ? बढीमा ६ यात्रु । तर, दुनियाँलाई आश्चर्यमा पार्दै भारतको एउटा सहरमा प्रहरीले तीव्र गतिमा गुडिरहेको टुक–टुक (अटो–रिक्सा) रोक्दा त्यसभित्र २७ जनालाई फेला पारेको थियो । सानो अटो रिक्साभित्र त्यति…

गोर्खामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

गोर्खामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

गोर्खा, २९ असार – गोर्खाको गोर्खा नगरपालिका–५ पश्चिमकालीमा हिजो बेलुकी मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । गोर्खा नगरपालिका–५ पश्लाङका अन्दाजी २७ बर्षीय प्रदिप थापाको उपचारको क्रममा जिल्ला अस्पताल गोर्खामा मृत्यु…

भानुभक्तको टोपीमा सजिए प्रधानमन्त्री (फोटो फिचर)

भानुभक्तको टोपीमा सजिए प्रधानमन्त्री (फोटो फिचर)

काठमाडौं, २९ असार- प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवी भानुभक्त आचार्यको २०९औँ जन्मजयन्तीको आवसरमा उनको शालिकमा माल्यापर्ण गरेका छन । काठमाडौंमा आयोजित एककार्यक्रमका बिचमा नेपाली लोक लयमा आधारित नेपाली रामायणका रचनाकार आदिकवि भानुभक्तको शालिकमा प्रधानमन्त्री देउवाले माल्यार्पण गरेका हुन । १८७१ असार…

श्रीलंकाको पछिल्लो अवस्थाबारे के भन्छ आईएमएफ ?

श्रीलंकाको पछिल्लो अवस्थाबारे के भन्छ आईएमएफ ?

कोलम्बो, २९ असार अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) आईएमएफले श्रीलंकामा चलिरहेको घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ । श्रीलंकाको राजनीतिक संकट चाँडै समाधान हुने र त्यसले आईएफएफले सहयोग गरेका कार्यक्रमबारे वार्ता पुनः वार्ता सुरु हुने पनि आईएमएफले विश्वास गरेको छ । आईएमएफले…

नारायणगढ-बुटवल सडकको म्याद सकियो, तर १९ प्रतिशत मात्र काम

नारायणगढ-बुटवल सडकको म्याद सकियो, तर १९ प्रतिशत मात्र काम

बुटवल, २९ असार – बुटवल–नारायणगढ सडक निर्माणको ठेक्का अवधि सकिन एक महिना मात्र बाँकी छ । तर निर्माणको भौतिक प्रगति भने १९ प्रतिशत मात्रै छ । सडकको वित्तीय प्रगति भने १० प्रतिशत छ । यो सडक निर्माणको ठेक्का चाइना स्टेट…

आज गुरु पूर्णिमा

आज गुरु पूर्णिमा

न्युज कारखाना काठमाडौं, २९ असार आज असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा । यस दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्ने गरिन्छ । आजको दिन आफूलाई शिक्षा दिने, मन्त्र दिने गुरुलाई सम्मान…