चितवन, साउन ७- नेपाल राष्ट्रिय कर्मचारी महासंघ चितवनको अध्यक्षमा प्रेमप्रसाद ढकाल निर्वाचित हुनुभएको छ । आज सम्पन्न अधिबेसनले उपाध्यक्षमा जितेन्द्र घर्ती (बैंकिङ) र सबिता सापकोटा (बिश्वबिद्धालय), सचिवमा सन्तोष आचार्य (स्थानीय निकाय) लगायत ११ सदस्यीय समिति गठन गरेको छ । यस्तै,…
काठमाडौं, साउन ७- घरजग्गाको कारोबारलाई अनुत्पादक क्षेत्रका रुपमा चित्रण गर्दै नेपाल राष्ट्र बैंकले त्यसमा प्रवाह हुने कर्जाको सीमा घटाएको छ । तर, चौतर्फी दबाबका आधारमा शेयर धितो कर्जाको प्रावधानमा भने केही खुकुलो नीति लिएको छ । आर्थिक वर्ष २०७८र७९ को…
जनकपुर, साउन ७- वामपन्थी पृष्ठभूमिका पार्टीहरुबीच छिट्टै सकारात्मक परिणाम आउने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताउनुभएको छ । पार्टीको कार्यक्रमका लागि सर्लाही जाने क्रममा आज जनकपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले गठबन्धनभित्र रहेको सबै वामपन्थी पृष्ठभूमि भएका समूहसँग…
हेटौंडा, साउन ७- नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया शुरु भएको छ । निर्वाचन अधिकृत प्रवीण हुमागाइँका अनुसार आज अपराह्नदेखि नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया शुरु भएको छ । ७७ जिल्ला शाखा, उपशाखा, उपत्यका कमिटी र…
बुटवल, ७ साउन- नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले कांग्रेसलाई तर्साउनका लागि बाम गठबन्धन र बाम एकताको फन्दा चलाइएको बताएको बताउनुभयो । प्रेस चौतारी नेपाल रुपन्देहीले बुटवलमा आज आयोजना गरेको पत्रकार भेटघाटमा ज्ञवालीले कांग्रेसलाई तर्साउन र चुनावका लागि बार्गेनिङ गर्न बाम…
चितवन, साउन ७- पहिरो खसेपछि बन्द भएको नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–५ खहरेखोलामा बिहान खसेको पहिरो पन्छाएसँगै सडक दुईतर्फी सञ्चालनमा आएको हो । बर्खा लागेसँगै यस सडक खण्डमा पहिरो खसेर यात्रुहरुले पटक–पटक…
एजेन्सी, साउन ७- अन्तर्राष्ट्रिय मानव अधिकार समूहहरूले सरकारविरुद्ध प्रदर्शन गरिरहेकाहरूमाथि बल प्रयोग नगर्न श्रीलङ्काका राष्ट्रपतिसमक्ष आग्रह गरेका छन् । उनीहरूले सुरक्षा निकायहरूलाई तत्काल प्रयोग बन्दको आदेश दिन पनि आग्रह गरेका छन् । राष्ट्रपति रनिल विक्रमासिङ्घेले बिहीबार पद तथा गोपनीयताको शपथ…
दार्चुला, साउन ७- दार्चुलामा एचआइभी सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको छ । गत आर्थिक वर्षसम्म जिल्ला अस्पतालबाट ४२ जना सङ्क्रमितहरूले एआरटी सेवा लिइरहेका छन् । गत वर्ष तीनजना एचआइभी सङ्क्रमित थपिएका छन् । अहिले जिल्ला अस्पतालबाट सेवा लिनेमध्ये २० पुरुष, २०…
चितवन, साउन ७- केही दिन अघिमात्रै सम्पन्न प्रदेशस्तरीय कराते र जिल्ला स्तरीय कराते प्रतियोगितामा पदक प्राप्त गर्ने चितवनका खेलाडीसहित प्रशिक्षकलाई सम्मान गरिएको छ । आज भरतपुरमा नेपाल कराते संघ टेक्निकल समिति चितवनले जिल्लाबाट राष्ट्रिय तथा प्रदेश स्तरीय प्रतियोगितामा पदक पाउने…
चितवन, साउन ७- वन तथा बातावरणमन्त्री प्रदीप यादवले निकुञ्जका कारण माडीवासीलाई परेका समस्या समाधान गर्न मन्त्रालयले पहल गर्ने बताउनुभएको छ । चितवन राष्ट्रिय निकुञ्ज हुँदै गएको हुलाकी सडक, भूमिगत विद्युतीकरण, रोकिएका पुलहरुलगायत संरचना आज निरीक्षणपश्चात् मन्त्री यादवले रोकिएका काम अगाडि…