Blog Page

  • Home
जेनजी प्रदर्शनमा महाराजगञ्ज वृत्तका प्रहरीको हत्या आरोपमा एक युवक पक्राउ

जेनजी प्रदर्शनमा महाराजगञ्ज वृत्तका प्रहरीको हत्या आरोपमा एक युवक पक्राउ

७ असोज, काठमाडौं । जेनजी आन्दोलनको प्रदर्शनका क्रममा प्रहरीको हत्या गरेको आरोपमा एक युवक समातिएका छन् । पक्राउ पर्नेमा काभ्रे घर भएका युवराज क्याप्छाकी रहेको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले बतायो । उनले महाराजगञ्ज वृत्तका प्रहरीलाई कुट्दै गरेको भिडियो समेत…

तुइन खोलामा फेरि खस्यो पहिरो, नारायणघाट–मुग्लिन सडक खण्ड अवरुद्ध

तुइन खोलामा फेरि खस्यो पहिरो, नारायणघाट–मुग्लिन सडक खण्ड अवरुद्ध

चितवन, असोज ७– नारायणघाट–मुग्लिन सडक खण्ड फेरि अवरुद्ध बनेको छ । आज दिउँसो इच्छाकामना–५ तुइन खेलामा फेरि पहिरो खसेपछि फेरि दुईतर्फी बाटो अवरुद्ध भएको हो । निरन्तर ढुंगा झरेको कारण उपकरण संचालन गरि पहिरो हटाउनमा समस्या भइरहेको सडक डिभिजन कार्यालय…

चितवनमा ६ जनामा औलो रोगको सङ्क्रमण

चितवनमा ६ जनामा औलो रोगको सङ्क्रमण

चितवन, असोज ७- जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ६ जनामा औलो रोगको सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्षको साउनयता उनीहरूमा यो रोगको सङ्क्रमण देखिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार यो रोगको सङ्क्रमण भेटिनेमा तीन जना भरतपुर…

सुनको मूल्यमा नयाँ रेकर्ड कायम , तोलाको २ लाख २१ हजार नाघ्यो

सुनको मूल्यमा नयाँ रेकर्ड कायम , तोलाको २ लाख २१ हजार नाघ्यो

काठमाडौँ असोज ७ – एकपछि अर्को गर्दै सुनको मूल्य आकासिएको छ । मंगलबार तोलामा २ लाख २१ हजार रुपैयाँले नाघेको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ । अघिल्लो दिन प्रतितोला २ लाख १७ हजार ८०० रुपैयाँ भएको सुनको मूल्य मंगलबार…

चाडपर्वमा चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा कडाइ

चाडपर्वमा चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा कडाइ

चितवन, असोज ७ – चाडपर्वको समयमा हुन सक्ने चोरीसिकारीलाई मध्यनजर गर्दै चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा कडाइ गरिएको छ । कामका सिलसिलामा विदेश वा जिल्ला बाहिर रहेका व्यक्तिहरु आउने क्रम बढेसँगै निकुञ्ज सुरक्षामा चुनौती थपिने गर्दछ । यही समयमा तस्करीहरुले योजना…

गुन्डुमा सार्वजनिक भए एमाले अध्यक्ष ओली

गुन्डुमा सार्वजनिक भए एमाले अध्यक्ष ओली

काठमाडौं, ७ असोज – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सार्वजनिक भएका छन् । भक्तपुरको गुन्डुस्थित निवासमा नेता कार्यकर्तासहित ओली सार्वजनिक भएका हुन् । ओली सार्वजनिक भएपछि उनको नयाँ निवासमा नेता कार्यकर्ता भेटघाटका लागि पुगेका छन् । भेटघाटमा पुगेकाहरूले केपी…

विशेष महाधिवेशन आह्वान गर्न काँग्रेसमा हालसम्म १०९ जनाले गरे हस्ताक्षर

विशेष महाधिवेशन आह्वान गर्न काँग्रेसमा हालसम्म १०९ जनाले गरे हस्ताक्षर

काठमाडौं, असोज ७ – नेपाली कांग्रेसको विशेष महाधिवशेन बोलाउनका लागि हस्ताक्षर अभियान सुरु भएको छ । नेताहरु गुरुराज घिमिरे, देवराज चालिसे, नारायण भट्टराई, जनकराज गिरी, रामपल्टन साहसहित १०९ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर अभियान नै चलाएका हुन् । ६ असोजबाट…

कांग्रेस नेता रुंगटाको घरमा आगजनी हुँदा घाइते महिला मजदुरको मृत्यु

कांग्रेस नेता रुंगटाको घरमा आगजनी हुँदा घाइते महिला मजदुरको मृत्यु

वीरगन्ज ०७ असोज नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुंगटाको वीरगन्जस्थित घरमा जेनजी आन्दोलनका क्रममा भएको आगजनीमा परी गम्भीर घाइते भएकी एक घरेलु महिला मजदुरको उपचारका क्रममा आज मृत्यु भएको छ। पर्सा प्रहरीका अनुसार, आगलागीमा परी गम्भीर घाइते भएकी ४५ वर्षीया…

आज नवरात्रको दोस्रो दिनः माता ब्रह्मचारिणीको पूजा तथा आराधाना गरिदै

आज नवरात्रको दोस्रो दिनः माता ब्रह्मचारिणीको पूजा तथा आराधाना गरिदै

काठमाडौं असोज ७ नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी स्वरुप नवदुर्गा भवानीको पूजा तथा आराधना गरिन्छ। ‘ब्रह्मा’ को अर्थ तपस्या अर्थात कठोर तप गर्ने भन्ने बुझिन्छ। ब्रह्मचारिणी देवीले शिरमा अर्धचन्द्र र नाना प्रकारका आभूषण धारण गरेकी छन्। दाहिने हातमा जपमाला र बाँया…

आज मङ्गलबार कुन राशिका लागि शुभ? हेर्नुहोस् राशिफल

आज मङ्गलबार कुन राशिका लागि शुभ? हेर्नुहोस् राशिफल

आज मिति वि.सं.२०८२ साल आश्विन ७ गते । मंगलबार । ईश्वी सन् २०२५ सेप्टेम्बर २३ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९४७ । आश्विन शुक्ल पक्ष । तिथि– द्वितीया, ५२ घडी…