Blog Page

  • Home
देउवा दम्पती डिस्चार्ज हुँदै

देउवा दम्पती डिस्चार्ज हुँदै

काठमाडौं, असोज ८- नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वमन्त्री डा.आरजु राणा अस्पतालबाट आज डिस्चार्ज हुँदैछन् । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीद्वारा शारीरिक दुर्व्यवहारको शिकार भएका देउवा दम्पतीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको र उपचारमा संलग्न चिकित्सकहरूले…

शरीरमा खोपिएको ट्याटु र नेपाली दलको भविष्य ?

शरीरमा खोपिएको ट्याटु र नेपाली दलको भविष्य ?

–  दुर्लब बन्धु पोख्रेल काठमाडौं, असोज ८- पछिल्लो समय नेपाली समाजमा शरीरका विभिन्न भागमा ट्याटु खोप्ने चलन बढ्दै गएको देखिन्छ। झट्कार्दा ती ट्याटुहरु कुनै शक्तिका प्रतीक, कुनै प्रेमका प्रतीक, कुनै सुन्दरताको प्रतीकको रुपमा देखिएपनि त्यसको पछाडिको भाव भने फरक देखिन्छ…

काठमाडौंबाट एक घण्टामै चितवन पुग्ने द्रुतमार्ग निर्माण गरौंः शर्मा

काठमाडौंबाट एक घण्टामै चितवन पुग्ने द्रुतमार्ग निर्माण गरौंः शर्मा

काठमाडौं, असोज ८- काठमाडौंबाट एक घण्टामै चितवन पुग्न सकिने आधुनिक द्रुतमार्ग निर्माण गर्नुपर्ने नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वअर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बताएका छन् । अहिलेको सडक मार्गमा सवारी आवागमनको अत्यधिक चाप परेको, हरेक वर्ष जनधनको क्षति व्यहोर्नुपरेको र यात्रा…

सुनको मूल्य हालसम्मकै उच्च, दुई लाख २३ हजारमा कारोबार

सुनको मूल्य हालसम्मकै उच्च, दुई लाख २३ हजारमा कारोबार

काठमाडौं, असोज ८- नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघहा अनुसार आज सुन तोलामा १३ सय रुपैयाँ बढेर हालम्मकै उच्च विन्दुमा पुगेको हो । योसँगै आज सुन प्रतितोला दुई लाख २३ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ…

एमाले सुदूरपश्चिममा मन्त्री र सांसदले सचिवालयमा परिवारका सदस्य नराख्ने प्रस्ताव

एमाले सुदूरपश्चिममा मन्त्री र सांसदले सचिवालयमा परिवारका सदस्य नराख्ने प्रस्ताव

८ असोज, धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलमा मन्त्री र सांसदले सचिवालयमा परिवारका सदस्यलाई नराख्ने प्रस्ताव गरिएको छ । मंगलबार बसेको संसदीय दलको बैठकमा पूर्व मुख्यमन्त्री समेत रहेका दल नेता राजेन्द्र सिंह रावलले मन्त्री र सांसदले सचिवालयमा परिवारका…

टेम्केमैयुङका दश दलित परिवारलाई सरकारले बनाइदियो घर

टेम्केमैयुङका दश दलित परिवारलाई सरकारले बनाइदियो घर

भोजपुर, असोज ८ – टेम्केमैयुङ गाउँपालिका–९ का दलित परिवारले नयाँ घर पाएका छन् । आर्थिक अभावका कारण टहरामा पाल हालेर जीवनयापन गरिरहेका १० दलित परिवारले जनता आवास कार्यक्रममार्फत घर पाएका हुन् । गरिबीका कारण घर बनाउन नसक्दा कष्टकर जीवन बिताउँदै…

जेनजी आन्दोलनमा निजी क्षेत्रको कति भयो क्षति ?

जेनजी आन्दोलनमा निजी क्षेत्रको कति भयो क्षति ?

काठमाडौँ, असोज ८- गत भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनका कारण मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार जल्यो । न्यायको मन्दिर मानिने सर्वोच्च अदालतको भवन आगोमा दन्कियो । ऐतिहासिक धरोहरका रुपमा रहेको राष्ट्रपति कार्यालय शीतल निवासमाथि आक्रमण भयो, आगजनी…

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

२०८२ असाेज ८ गते बुधवार, २४ सेप्टेम्बर २०२५। आश्विन शुक्ल पक्ष तृतीया तिथि। चित्रा नक्षत्र, १५ः२९ बजेपछि स्वाती। चन्द्रराशि तुला। मेषः आकस्मिक धन तथा सम्पत्ति लाभ हुने योग रहेको छ । आफूले मन पराएको मानिसबाट उपहार प्राप्त हुने हुनाले मन…

आज नवरात्रको तेस्रो दिन: माता चन्द्रघण्टाको पूजा गरिँदै

आज नवरात्रको तेस्रो दिन: माता चन्द्रघण्टाको पूजा गरिँदै

काठमाडौं असोज ८ शालीन रूपकी धनी माता चन्द्रघण्टालाई सुगन्ध प्रिय लाग्दछ । चन्द्रघण्टाको पूजा तथा आराधना गर्नाले सबै प्रकारका सङ्कट, दुःख, कष्ट नास हुने र सबै प्रकारको बाधा हट्ने धार्मिक तथा शास्त्रीय मान्यता रहेको छ । चन्द्रघण्टालाई श्रद्धा भक्तिले गरिएको…

तुइनखोलामा फेरि खस्यो भयंकर पहिरो, अनिश्चितकालका लागि बन्द

तुइनखोलामा फेरि खस्यो भयंकर पहिरो, अनिश्चितकालका लागि बन्द

७ असोज, नारायणगढ नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा फेरि पहिरो खसेको छ । मंगलबार दिउँसो ३:२० बजे खसेको भयंकर सुक्खा पहिरोले सडक पूर्णरूपमा अवरुद्ध भएको चितवनको एसपी गोविन्द पुरीले जानकारी दिए । चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोलास्थित सडकमा माथिबाट ठूलो सुख्खा पहिरो…