Blog Page

  • Home
खल्ती बाइ आइएमईको चाडपर्व अफर : वर्ल्डलिङ्क भुक्तानीमा दिपलको गाडी र विदेश भ्रमण

खल्ती बाइ आइएमईको चाडपर्व अफर : वर्ल्डलिङ्क भुक्तानीमा दिपलको गाडी र विदेश भ्रमण

काठमाडौं असोज ८ आइएमई खल्ती लिमिटेडद्वारा प्रवर्द्धित डिजिटल वालेट ‘खल्ती बाइ आइएमई’ ले दशैं–तिहार लक्षित गर्दै वर्ल्डलिङ्क इन्टरनेट प्रयोगकर्ताका लागि भव्य क्याम्पेन सार्वजनिक गरेको छ। १२ हप्तासम्म चल्ने यस अभियान अन्तर्गत खल्तीमार्फत वर्ल्डलिङ्कको इन्टरनेट बिल भुक्तानी गर्ने सेवाग्राहीले बम्पर पुरस्कारमा…

मतदाता नामावली संकलनको अवधि डेढ महिनासम्म खुल्ला राखिने

मतदाता नामावली संकलनको अवधि डेढ महिनासम्म खुल्ला राखिने

काठमाडौं, असोज ८- नयाँ मतदाताहरुले मतदाता नामावलीमा नाम दर्ता गराउन करिब डेढ महिनाजतिको समय पाउने भएका छन् । निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सुरु हुनुअघिसम्म मतदाता नामावली संकलनको काम खुला राख्ने तयारी गरेको हो । सामान्यत मतदानको १२० दिन अर्थात चार…

मन्त्रिपरिषद् बैठकद्वारा ऐतिहासिक निर्णय : अत्यावश्यक अवस्थामा बाहेक विदेश भ्रमणमा रोक

मन्त्रिपरिषद् बैठकद्वारा ऐतिहासिक निर्णय : अत्यावश्यक अवस्थामा बाहेक विदेश भ्रमणमा रोक

काठमाडौँ, असोज ८ – राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभाका अध्यक्षबाहेक नेपाल सरकार, प्रदेश तथा स्थानीय तहका पदाधिकारीको लागि सल्लाहकार नियुक्ति गर्न नपाइने भएको छ । यसैगरी सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभाका अध्यक्ष, प्रदेश प्रमुख, नेपाल सरकार तथा…

प्रदेश संरचना खारेज हुँदैनः अर्थमन्त्री खनाल

प्रदेश संरचना खारेज हुँदैनः अर्थमन्त्री खनाल

मोरङ, असोज ८ – अर्थमन्त्री रामेश्वर खनालले प्रदेश संरचना खारेज गर्ने कुनै सम्भावना नरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुरा गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका अर्थमन्त्री खनालले वर्तमान सरकार संविधानअनुसार सञ्चालन भएकाले प्रदेश…

चीन जोड्ने सडक सञ्जाल सुधारमा सहयोगको अपिल

चीन जोड्ने सडक सञ्जाल सुधारमा सहयोगको अपिल

काठमाडौँ, असोज ८ – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङ र नेपालका लागि चीनका राजदूत चेन सोङबीच आज शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको भेटमा नवनियुक्त मन्त्री…

राष्ट्रपतिबाट मतदाता नामावली सम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिबाट मतदाता नामावली सम्बन्धी अध्यादेश जारी

८ असोज, काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मतदाता नामावली ऐन सम्बन्धी अध्यादेश जारी गरेको छ । राष्ट्रपति पौडेलले संविधानको धारा ११४को उपधारा १ बमोजिम मन्त्रिपरिषद्‌को सिफारिसमा मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको…

सञ्चारमन्त्रीले हावामा लोकप्रिय निर्णय गर्दै हिँडेको मेयर साम्पाङको आरोप

सञ्चारमन्त्रीले हावामा लोकप्रिय निर्णय गर्दै हिँडेको मेयर साम्पाङको आरोप

काठमाडौँ, असोज ८- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलमाथि योजनाबिना सस्तो लोकप्रियताका लागि निर्णय लिएको आरोप धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले लगाएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले मन्त्री खरेलले मन्त्री भएपछि हावामा लोकप्रिय निर्णय गर्दै हिँडेको आरोप लगाएका हुन् ।…

मधेश सरकारबाट समर्थन फिर्ता लिने कांग्रेसको निर्णय

मधेश सरकारबाट समर्थन फिर्ता लिने कांग्रेसको निर्णय

८ असोज, जनकपुरधाम । नेपाली कांग्रेसले मधेस प्रदेशलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। जनकपुरमा बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकले यस्तो निर्णय गरेको संसदीय दलका नेता कृष्णप्रसाद यादवले जानकारी दिए । २४ भदौमा जेनजी आन्दोलनको क्रममा मधेशका मुख्यमन्त्री…

सुदनले भनेः निर्वाचनमा जेनजी पुस्ताले नयाँ पार्टी खोलेर भाग लिन्छ

सुदनले भनेः निर्वाचनमा जेनजी पुस्ताले नयाँ पार्टी खोलेर भाग लिन्छ

काठमाडौं, असोज ८- सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचन जेनजी पुस्ताले नयाँ पार्टी खोलेर भाग लिने जेनजी अभियानी सुदन गुरूङले बताएका छन्। प्राइम टिभीका पत्रकार ऋषि धमलासँग उनले उक्त निर्वाचनमा नयाँ पार्टीले भाग लिने…

तुइन खोलाको पहिरो पन्छाउन दुई दिन लाग्ने

तुइन खोलाको पहिरो पन्छाउन दुई दिन लाग्ने

चितवन, असोज ८- नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा खसेको पहिरो पन्छाउन दुई दिन लाग्ने जनाइएको छ । मङ्गलबार दिउँसो ४ः३० बजे खसेको पहिरो आज बिहानबाट पन्छाउन थालिएको हो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख नारायण लामिछानेका अनुसार पहिरो पन्छाउन दुई वटा…