Blog Page

  • Home
नवलपुरको पुँजीगत खर्च ५६ प्रतिशतमै सीमित

नवलपुरको पुँजीगत खर्च ५६ प्रतिशतमै सीमित

नवलपुर, साउन १५- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पुँजीगत खर्च ५६ प्रतिशतमै सीमित भएको छ । गत आर्थिक वर्ष २०७८-७९ मा सङ्घीय सरकार र गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको कुल पुँजीगत बजेटमध्ये जिल्लाले ५६ प्रतिशत मात्रै खर्च गर्न सकेको हो । आव २०७८-७९…

एसईई पुरक परीक्षा भदौ ११ र १२ गते हुने, बढीमा दुई विषयमा मात्रै पुरक परीक्षा दिन पाइने

एसईई पुरक परीक्षा भदौ ११ र १२ गते हुने, बढीमा दुई विषयमा मात्रै पुरक परीक्षा दिन पाइने

काठमाडौं, साउन १५- माध्यामिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि (पुरक) परीक्षाको मिति तय गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले भदौको ११ र १२ गतेका लागि पुरक परीक्षाको मिति तय गरेको हो । बोर्डका अनुसार ग्रेडवृद्धिका लागि परीक्षा दिन चाहने विद्यार्थीले यही…

अस्ट्रेलियामा देखाइयो ‘बद्री बहादुर’

अस्ट्रेलियामा देखाइयो ‘बद्री बहादुर’

काठमाडौं, १५ साउन- शोभित बस्नेत निर्देशित फिल्म ‘बद्री बहादुर’को शनिबार अस्ट्रेलियामा प्रिमियर गरिएको छ । फिल्मको नेपाल रिलिजअघि विदेशबाट प्रदर्शनको सुरुवात निर्देशक शोभित बस्नेतले गरेका छन् । फिल्मलाई अस्ट्रेलिया शोबाट सुखद प्रतिक्रिया मिलेको छ । फिल्म रिलिजका लागि शोभित केही…

च्यासलमा सुरु भयो एमाले विभाग प्रमुखहरूको बैठक

च्यासलमा सुरु भयो एमाले विभाग प्रमुखहरूको बैठक

काठमाडौं, १५ साउन- नेकपा एमालेको केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरुको बैठक सुरु भएको छ । च्यासलस्थित पार्टी मुख्यालयमा बसेको बैठकमा पार्टीका विभिन्न विभागका प्रमुख, उपप्रमुख र सचिवहरुको सहभागी रहेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनका…

रोट्राक्ट क्लब अफ नारायणगढको अध्यक्षमा रुपेश मल्ल र सचिवमा पुजा कार्की चयन

रोट्राक्ट क्लब अफ नारायणगढको अध्यक्षमा रुपेश मल्ल र सचिवमा पुजा कार्की चयन

चितवन, साउन १५ – रोट्राक्ट क्लब अफ नारायणगढको रोटा वर्ष २०२२/०२३ का लागि नयाँ कार्यसमिति चयन गरिएको छ । रुपेश मल्लको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा नविन पोड्डार, सचिवमा निल कुमारी कार्की ‘पुजा’, कोषाध्यक्षमा इन्द्र माया…

ऋण तिर्ने उपाय पहिल्याउन दलहरूलाई श्रीलङ्काली राष्ट्रपतिको आग्रह

ऋण तिर्ने उपाय पहिल्याउन दलहरूलाई श्रीलङ्काली राष्ट्रपतिको आग्रह

एजेन्सी, साउन १५- श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले देशलाई आर्थिक सङ्कटबाट पार लगाउन अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँगको सम्भावित सम्झौता मुलुकमा व्याप्त राजनीतिक अस्थिरताका कारण अघिबढाउन विलम्ब भएको बताउँदै राजनीतिक दलका नेताहरूलाई ऋण तिर्ने उपाय पहिल्याउन आग्रह गरेका छन् । देशले झेल्नु…

तनहुँको देवघाट गाउँपालिकामा जग्गाको नापजाँच सुरु

तनहुँको देवघाट गाउँपालिकामा जग्गाको नापजाँच सुरु

तनहुँ, साउन १५- तनहुँको देवघाट गाउँपालिकामा अव्यवस्थित बसोबासको व्यवस्थापन तथा सुकुम्बासी जग्गाको तथ्याङ्क सङ्कलनको काम सुरुआत भएको छ । राष्ट्रिय भूमि आयोग तनहुँको समन्वयमा देवघाट–५ बाट शनिबारदेखि जग्गाको नापजाँच थालनी गरिएको हो । उक्त वडाको देउपुर टोल विकास संस्थाबाट जग्गा…

मौसमका कारण मिलनचोकमा ३३ केभीको पोल सार्ने काम स्थगित, आज विद्युत अवरुद्ध नहुने

मौसमका कारण मिलनचोकमा ३३ केभीको पोल सार्ने काम स्थगित, आज विद्युत अवरुद्ध नहुने

चितवन, साउन १५- भरतपुर ६ लेनको सडक विस्तारका क्रममा मिलनचोकमा रहेको ३३ केभीको पोल सार्ने काम मौसमका कारण स्थगित भएको छ । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले आइतबार एक सूचना जारी गरी काम स्थगित गरिएको जनाएको हो । आज…

आज बिहान गएको भूकम्पको केन्द्रविन्दु खोटाङमा क्षति पुगेका तस्वीरहरु

आज बिहान गएको भूकम्पको केन्द्रविन्दु खोटाङमा क्षति पुगेका तस्वीरहरु

खोटाङ, १५ साउन- खोटाङमा आइतबार बिहान गएको भूकम्पबाट हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन । हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भइनसकेको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईले जानकारी दिनुभयो । साकेला गाउँपालिका–५ को मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ८ बजेर…

धौलागिरी लघुवित्तले तीन करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गर्ने

धौलागिरी लघुवित्तले तीन करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गर्ने

काठमाडौं, १५ साउन- धौलागिरी लघुवित्तले २४ साउनदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले तीन करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता एक सय अंकित मूल्यका दरले तीन लाख ३१ हजार…