Blog Page

  • Home
बाम गठबन्धन भएमात्र मुलुकले निकास पाउँछ : उपाध्यक्ष शाक्य

बाम गठबन्धन भएमात्र मुलुकले निकास पाउँछ : उपाध्यक्ष शाक्य

लमजुङ, १४ साउन – नेकपा एमालेको केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले वर्तमान गठबन्धन तोडेर बाम गठबन्धन भएमात्र मुलुकले निकास पाउने बताएकी छन् । नेकपा एमाले लमजुङले सदरमुकाम बेसीसहरमा शनिबार आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष शाक्यले वर्तमान गठबन्धन…

छुरा प्रहार गरी पाँच लाख लुटियो

छुरा प्रहार गरी पाँच लाख लुटियो

महोत्तरी ,साउन १४ – महोत्तरीको गौशाला–सम्सी सडकखण्डमा छुरा प्रहार गरी एक व्यापारीको रु पाँच लाख लुटिएको छ । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रका अनुसार जिल्लाको रामगोपालपुर नगरपालिका–७ सहसौला बस्ने ३५ वर्षीय अरुणकुमार चौधरीमाथि अज्ञात समूहले छुरा प्रहार…

स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्कने क्रममा जीप दुर्घटना, एकको मृत्यु ९ जनाको अवस्था गम्भीर

स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्कने क्रममा जीप दुर्घटना, एकको मृत्यु ९ जनाको अवस्था गम्भीर

प्युठान, १४ साउन – प्युठानमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । स्वर्गद्वारी नगरपालिका वडा नंवर ४ भ्यागुतेमा आज दिउँसो जीप दुर्घटना हुँदा एकजना महिलाको मृत्यु भएको हो भने १४ जना घाइते…

चाबहिलमा एक महिलाको हातखुट्टा बाधेर डकैती, पाँच जना पक्राउ

चाबहिलमा एक महिलाको हातखुट्टा बाधेर डकैती, पाँच जना पक्राउ

काठमाडौं, १४ साउन – काठमाडौंको चाबहिलमा खाजा पसल सञ्चालन गर्दै आएकी एक महिलालाई हातखुट्टा बाँधेर नगद तथा सामान डकैती गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । चाबहिल ७ सरस्वतीनगरमा खाजा पसल सञ्चालन गर्दै आएकी धरानकी भीमकुमारी लिम्बुले साउन…

‘इन्जा खोजी पत्रकारिता’ पुरस्कार बुढाथोकीलाई

‘इन्जा खोजी पत्रकारिता’ पुरस्कार बुढाथोकीलाई

काठमाडौं ,साउन १४ – नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)ले यस वर्षको उत्कृष्ट ‘इन्जा खोजी पत्रकारिता’ पुरस्कार वरिष्ठ पत्रकार गजेन्द्र बुढाथोकीलाई प्रदान गरेको छ । अन्तर्राष्ट्रिय कम्पनी कोकाकोलाले नेपालमा कर छली गरेको विषयलाई पत्रकारिताको माध्यमबाट सूचना सम्प्रेषण गरी राज्यलाई रु सात…

राहदानी बनाउने नाममा ठगी तथा कीर्ते गरेको आरोपमा चार जना पक्राउ

राहदानी बनाउने नाममा ठगी तथा कीर्ते गरेको आरोपमा चार जना पक्राउ

काठमाडौं, १४ साउन – राहदानी विभागमा राहदानी बनाउन आएका व्यक्तिलाई ठगी गरेको आरोप प्रहरीले चार जनालाई पक्राउ गरेको छ । यही साउन ११ गते त्रिपुरेश्वरस्थित विभागमा राहदानी बनाउन आएका सेवाग्राहीहरूलाई ठगी गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ…

गाईबस्तुको बच्चा अगेनोमा, सुत्केरी महिलालाई गोठमा राख्ने संस्कारको अन्त्य गर्नुपर्छ : थापा

गाईबस्तुको बच्चा अगेनोमा, सुत्केरी महिलालाई गोठमा राख्ने संस्कारको अन्त्य गर्नुपर्छ : थापा

दैलेख, १४ साउन – सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका अध्यक्ष हीरासिंह थापाले गाईबस्तुको बच्चा अगेनोमा सुत्केरी महिलालाई गोठमा राख्ने संस्कारलाई अन्त्य गर्नुपर्ने बताएका छन् । शनिबार दैलेख सदरमुकाममा आयोजित सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको १५औं संस्थागत सामाजिक तथा लैङ्गिक परीक्षणमा…

कांग्रेस नेता शेखर कोइरालालाई कोरोना संक्रमण

कांग्रेस नेता शेखर कोइरालालाई कोरोना संक्रमण

काठमाडौं, १४ साउन – नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई कोभिड १९ संक्रमण पुष्टि भएको छ । शुक्रबार रातिदेखि सामान्य ज्वरो र खोकीको लक्षण देखिएपछि शनिबार बिहान ग्रान्डी अस्पताल धापसीमा परीक्षण गर्दा कोरोना पुष्टि भएको उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताएका…

पछिल्लो २४ घण्टामा ४३८ संक्रमित थपिए, थप दुई जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ४३८ संक्रमित थपिए, थप दुई जनाको मृत्यु

काठमाडौं, १४ साउन – पछिल्लो २४ घण्टामा देशभर ४३८ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा देशभर ४३८ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा थप दुई जनाको मृत्यु भएको छ । देशभर गरिएको…

१३ वर्षीय बालिकालाई पटक–पटक बलात्कार गरेको अभियोगमा युवकविरुद्ध जाहेरी दर्ता

१३ वर्षीय बालिकालाई पटक–पटक बलात्कार गरेको अभियोगमा युवकविरुद्ध जाहेरी दर्ता

खोटाङ, १४ साउन – १३ वर्षीय बालिकालाई बलात्कार गरेको अभियोगमा खोटाङको जन्तेढुंगा गाउँपालिका–३ काहुलेका दिवाहाङ भनिने देव बान्तवा राईविरुद्ध जाहेरी दर्ता भएको छ । मावली घरमा बसेर कक्षा ९ मा पढ्दैगरेकी बालिकालाई पटक–पटक जबरजस्ती करणी गरेको दाबी सहित अभियुक्त राईविरुद्ध…