Blog Page

  • Home
किसानलाई छिटो मल उपलब्ध गराउन सांसद संग्रौलालको माग

किसानलाई छिटो मल उपलब्ध गराउन सांसद संग्रौलालको माग

काठमाडौं, साउन १७ – नेपाली कांग्रेसका सांसद डा. डिला संग्रौलाले किसानलाई जतिसक्दो चाँडो मल उपलब्ध गराउन नेपाल सरकारको ध्यानाकर्षण गराउनुभएको छ । मङ्गलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्नुहुँदै कांग्रेस सांसद डा. संग्रौलाले भन्नुभयो, “अहिलेसम्म पनि किसानले मल पाउन सकेका छैनन्,…

लगातारको वर्षासँगै गण्डक ब्यारेजका सबै ढोका खुला

लगातारको वर्षासँगै गण्डक ब्यारेजका सबै ढोका खुला

नवलपुर, साउन १७- लगातारको वर्षासँगै नारायणी नदीमा पानीको सतह बढ्दै गएपछि त्रिवेणीधामको गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन् । सामान्य अवस्थामा १८ वटा ढोका खुला हुने ब्यारेज नदीमा पानीको बहाब बढेसँगै सबै ढोका खोल्न लगाइएको स्थानीय प्रशासनले जनाएको छ ।…

एक वर्षमा नेपालीले खाए विदेशबाट आयात गरेको साढे १७ अर्बको फलफुल

एक वर्षमा नेपालीले खाए विदेशबाट आयात गरेको साढे १७ अर्बको फलफुल

काठमाडौं, १७ साउन – नेपालले गत आर्थिक वर्ष २०७८/७९ मा विभिन्न देशबाट करिव साढे १७ अर्ब रुपैयाँको फलफुल आयात गरेको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको फलफुल नेपाल भित्रिएको हो । सो…

संविधानविपरीत गठबन्धनको नाममा निर्दलीय अभ्यास हुन थाल्यो : भीम रावल

संविधानविपरीत गठबन्धनको नाममा निर्दलीय अभ्यास हुन थाल्यो : भीम रावल

काठमाडौं, १७ साउन – एमाले सांसद भीम रावलले देशमा निर्दलीय अभ्यास हुन थालेको बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा ‘शपथ सम्बन्धी विधेयक’माथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले संविधानले व्यवस्था गरेकोभन्दा बाहिर गएर गठबन्धनका नाममा निर्दलीय अभ्यास भएको बताएका हुन्…

जिल्ला अस्पतालले अझै पाएनन् कोराना संक्रमितको उपचार खर्च

जिल्ला अस्पतालले अझै पाएनन् कोराना संक्रमितको उपचार खर्च

लमजुङ, १७ साउन – जिल्ला अस्पताल लमजुङले कोरोना संक्रमितको उपचार खर्च नपाएको जनाएको छ । गण्डकी प्रदेश सरकारले उपलब्ध गराउने भनी सम्झौता गरेक पनि हालसम्म रकम उपलब्ध नभएको जिल्ला अस्पताल लमजुङका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताए । जिल्ला अस्पताल लमजुङले…

स्पेनमा गर्मीका कारण तातो हावा चल्दा एक हप्तामा ६७९ जनाको मृत्यु

स्पेनमा गर्मीका कारण तातो हावा चल्दा एक हप्तामा ६७९ जनाको मृत्यु

म्याड्रिड, साउन ५ – स्पेनमा प्रचण्ड गर्मीका कारण तातो हावा चल्दा एक हप्तामा ६७९ जनाको मृत्यु भएको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ जुलाई १० देखि १७ सम्ममा ६७९ जनाको ज्यान गएको हो । स्वास्थय मन्त्रालयकाअनुसार जुलई १७…

गैँडाकोट ४ को वस्ती डुबानमा (फोटो सहित)

गैँडाकोट ४ को वस्ती डुबानमा (फोटो सहित)

गैँडाकोट ,साउन १७- आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण गैँडाकोट ४ को वस्ती डुबानमा परेको छ । वर्षाको पानीको दीर्घकालिन निकास नहुँदा वर्षेनी यस क्षेत्र डुबानमा पर्ने गरेको हो ।

अविरल वर्षाका कारण गैँडाकोट जनक मावि डुवान

अविरल वर्षाका कारण गैँडाकोट जनक मावि डुवान

गैँडाकोट. साउन १७ – अविरल वर्षाका कारण नवलपुरको गैँडाकोट डुवानमा परेको छ । जिल्लाको गैँडाकोट नगरपालिकाका वडा नं. २, ४, ५,का क्षेत्रहरु डुवानका कारण प्रभावित भएका छन् । नगरको वडा नं. ५ मा रहेको जनक मावि डुवानमा परेको छ ।…

सांसद रेनुका गुरुङको घरमा बम पड्काइयो : सुरक्षाको प्रत्याभुति गराउन माग 

सांसद रेनुका गुरुङको घरमा बम पड्काइयो : सुरक्षाको प्रत्याभुति गराउन माग 

काठमाडौैं, १७ साउन – जनता समाजवादी पार्टीकी सांसद रेनुका गुरुङले अपरिचित व्यक्तिले आफ्नो घरमा बम पड्काएको भन्दै सुरक्षाको व्यवस्थ गर्न माग गरेकी छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले सोमबार राति आफ्नो घरको गेटभित्र बम पडाएर आतंकित बनाएको भन्दै आफू…

वर्षाको वितण्डा : डुबेर पाँच जनाको मृत्यु

वर्षाको वितण्डा : डुबेर पाँच जनाको मृत्यु

काठमाडौं, १७ साउन दाङ, मोरङ, कञ्चनपुर, उदयपुर र धनुषामा डुबेर पाँच जनाको मृत्यु भएको छ । दाङको बंगलाचुली गाउँपालिका–२ स्थित स्याला खोलामा डुबेर घोराही उपमहानगरपालिका–१५ रतनपुर बस्ने एक युवतीमो मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं महाराजगन्ज घर भएकी १७…