Blog Page

  • Home
मोटरसाइकल चोरी गर्ने दाजुभाइसहित ३ जना पक्राउ

मोटरसाइकल चोरी गर्ने दाजुभाइसहित ३ जना पक्राउ

विशाल बस्नेत १७ साउन, महोत्तरी महोत्तरीमा श्रृंखलावद्ध रुपमा मोटरसाइकल चोरी गर्ने ३ जना पक्राउ परेका छन् । मोटरसाइकल चोरी भएको उजुरीको आधारमा लामो अनुसन्धानपछि इलाका प्रहरी कार्यालय वर्दिवासको टोलीले उक्त समूहलाइ पक्राउ गरेको हो । पक्राउ पर्नेमा बर्दिबासमा बस्ने एकैघरका…

छोराको कुटपिटबाट बाबुको मृत्यु

छोराको कुटपिटबाट बाबुको मृत्यु

तेह्रथुम ,साउन १७- तेह्रथुममा छोराको कुटपिटबाट बाबुको मृत्यु भएको छ । जिल्लाको छथर गाउँपालिका–५ ठकुरी टोलका ५३ वर्षीय भक्तबहादुर भण्डारीको छोराको कुटपिटबाट मृत्यु भएको छ । आज बिहान भण्डारीलाई आफ्नै छोरा २४ वर्षीय टङ्कले धान कुट्ने मुस्ली टाउकामा प्रहार गरेका…

भरतपुर महानगरपालिका–२५ को प्रभात माविमा एकीकृत स्वास्थ्य शिविर

भरतपुर महानगरपालिका–२५ को प्रभात माविमा एकीकृत स्वास्थ्य शिविर

चितवन, साउन १७- भरतपुर महानगरपालिका–२५ को प्रभात माध्यमिक विद्यालयमा एकीकृत स्वास्थ्य शिविर सञ्चालन भएको छ । शिविरको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गरेकी हुन् । उद्घाटन गर्दै उनले पश्चिम चितवन मेडिकल सिटीका रुपमा विकास हुने क्रममा अघि बढेको बताएकी…

पाँच नेता देशद्रोही भएको ओलीको आरोप

पाँच नेता देशद्रोही भएको ओलीको आरोप

काठमाडौं, १७ साउन – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपाका पाँच नेताहरूलाई देशद्रोहीको आरोप लगाएका छन् । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वउपप्रधानमन्त्रीहरू नारायणकाजी श्रेष्ठ…

पर्यटन मन्त्रालयका उपसचिव घुससहित रंगेहात पक्राउ

पर्यटन मन्त्रालयका उपसचिव घुससहित रंगेहात पक्राउ

काठमाडौं, १७ साउन – पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल घुस रकमसहित पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले ६ लाख रुपैयाँ घुससहित उनलाई पक्राउ गरेको हो । पर्यटन व्यवसायको दर्तासँग सम्बन्धित कामका लागि घुस लिइरहेको अवस्थामा नागपोखरीको एक होटलबाट…

म्याग्दीमा पहिरोमा पुरिएर एकै घर–परिवारका पाँच जनाको मृत्यु

म्याग्दीमा पहिरोमा पुरिएर एकै घर–परिवारका पाँच जनाको मृत्यु

म्याग्दी, १७ साउन – मालिका गाउँपालिका–२ रुममा अवरिल वर्षाको कारण मंगलबार बिहान पहिरो जाँदा एकै घर परिवारका ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने ३६ वर्षीय घाम बहादुर बिक, उनकै श्रीमती ३४ वर्षीया राममाया बिक, उनकै…

९० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ

९० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ

काठमाडौं, १७ साउन- ९० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । बैंकिङ कसुर मुद्दा अन्तर्गत उनी पक्राउ परेकी हुन् । पक्राउ पर्नेमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपाकिा–३ घर भइ हाल काठमाडौंको पुरानो बानेश्वर बस्ने वर्ष ३५…

ठेकदारहरुको ढिलासुस्ती र लापरबाहीले सडक पूर्वाधार निर्माणको काम अलपत्र : मेयर रेनु दाहाल

ठेकदारहरुको ढिलासुस्ती र लापरबाहीले सडक पूर्वाधार निर्माणको काम अलपत्र : मेयर रेनु दाहाल

चितवन, साउन १७– भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ठेकदारहरुको ढिलासुस्ती र लापरबाहीले सडक पूर्वाधार निर्माणको काम अलपत्र परेको बताएकी छन् । भरतपुर महानगरपालिका १८ मा रहेको मिलन युवा क्लबले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा मेयर दाहालले ठेकेदारकै कारण भरतपुरका…

डा.आयुष्नोभा मिस युनिभर्स नेपालको टप २० मा

डा.आयुष्नोभा मिस युनिभर्स नेपालको टप २० मा

काठमाडौं, १७ साउन – डा.आयुष्नोभा ढुंगाना मिस यूनिभर्स नेपाल–२०२२ का लागि उत्कृष्ट २० मा परेकी छन् । आयोजक उमंग क्रिएसनले मंगलबार मिस युनिभर्स नेपालको प्रतियोगिताको अन्तिम चरणका लागि छनोट भएका प्रतिस्पर्धीहरुको नाम सार्वजनिक गरेको हो । काठमाडौंकी डा.आयुष्नोभासँगै नुवाकोटकी रजनी…

कार्ययोजनाको प्रभावकारी कार्यसम्पादन गर्ने मन्त्री र सचिवहरूलाई प्रधानमन्त्री देउवाको निर्देशन

कार्ययोजनाको प्रभावकारी कार्यसम्पादन गर्ने मन्त्री र सचिवहरूलाई प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं, १७ साउन – प्रधानमन्त्री शेरबहादुर देउवाले वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको अवस्था र कार्ययोजनाको प्रभावकारी कार्यसम्पादन गर्ने सम्वन्धमा सरकारका मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् । मंगलबार सिंहरदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री देउवाले मन्त्री र सचिवहरूलाई निर्देशन दिएका…