Blog Page

  • Home
गैँडा मुद्दाका कैदीबन्दी भाग्दा संरक्षणमा चुनौती

गैँडा मुद्दाका कैदीबन्दी भाग्दा संरक्षणमा चुनौती

चितवन, असोज ११- भरतपुर । चाडपर्वको समयमा चितवन राष्ट्रिय निकुञ्जभित्र अपराधिक क्रियाकलाप बढी हुने गरेको तथ्यांक छ । त्यसमाथि यतिखेर गैँडासँग सम्बन्धीत रहेका कैदीबन्दी फरार भएको हुँदा संरक्षणमा चुनौती थपिएको चितवन राष्ट्रिय निकुञ्जको निष्कर्ष छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत…

बालेनहरूको खेल सफल हुन दिँदैनौं : महेश बस्नेत

बालेनहरूको खेल सफल हुन दिँदैनौं : महेश बस्नेत

११ असोज, काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले संविधान जलाउने प्रयास भइरहेको भन्दै उक्त कुरा आफ्नो पार्टीले सफल हुन नदिने दाबी गरेका छन् । शनिबार भक्तपुरको गुण्डुमा युवा संघ नेपालले आयोजना गरेको शुभकामना आदनप्रदान एवं चियापान कार्यक्रमलाई सम्बोधन…

शान्ति, सुव्यवस्था र सुरक्षा कायम राख्न गृहमन्त्रालयको अनुरोध

शान्ति, सुव्यवस्था र सुरक्षा कायम राख्न गृहमन्त्रालयको अनुरोध

काठमाडौँ, असोज ११ – गृह मन्त्रालयले समाजमा शान्ति, सुव्यवस्था र सुरक्षा कायम गर्ने कार्यमा सहयोग गर्न सबैलाई अनुरोध गरेको छ । आज एक विज्ञप्ति जारीगरी मन्त्रालयले आमनिर्वाचनको प्रारम्भिक कार्य सुरु भइसकेको सन्दर्भमा सभा, सम्मेलन, बैठक एवं विरोधका कार्यक्रम गर्दा शान्तिपूर्ण…

पूर्वसभामुखहरूको गाडी फिर्ता लिनेबारे छलफलमा संसद् सचिवालय

पूर्वसभामुखहरूको गाडी फिर्ता लिनेबारे छलफलमा संसद् सचिवालय

११ असोज, काठमाडौं । संघीय संसद् सचिवालयका अधिकारीहरू पूर्वसभामुखहरूको गाडी सुविधा फिर्ता लिनेबारे छलफलमा जुटेका छन् । तर कुनै निष्कर्षमा पुगेका छैनन् । अर्थ मन्त्रालयले हालै सेवानिवृत्त राजनीतिक तथा प्रशासनिक पदाधिकारीको सुविधा फिर्ता गर्न लगाउने निर्णय गरेको छ । प्रचलित…

माओवादीले आगामी चुनावमा तीन एजेण्डा उठाउने

माओवादीले आगामी चुनावमा तीन एजेण्डा उठाउने

१० असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी चुनावमा संविधान संशोधन गर्नेसँग सम्बन्धित तीन वटा एजेण्डा उठाउने भएको छ । शुक्रबार सम्पन्न केन्द्रीय समितिको बैठकले संविधानसँग सम्बन्धित तीन वटा एजेण्डा तय गरेको हो । पहिलो : प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको…

स्कुलको व्यवस्थापन समिति अध्यक्षबाट आरजुले दिइन् राजीनामा

स्कुलको व्यवस्थापन समिति अध्यक्षबाट आरजुले दिइन् राजीनामा

काठमाडौ, असोज ११- युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्षबाट निवर्तमान परराष्ट्रमन्त्री आरजु राणाले राजीनामा दिएकी छिन् । अभिभावकको बैठकमा कांग्रेस नेतृसमेत रहेकी राणाले राजीनामा दिएकी हुन् । ‘विद्यालय व्यवस्थापन समितिको अध्यक्षबाट उहाँले राजीनामा दिनुभएको जानकारी गराइएको छ’, एक अभिभावकले भने ।…

पाँच मिनेट ढिला भएको भए मलाई मार्ने र देउवालाई घाइते बनाउने योजना रहेछः केपी

पाँच मिनेट ढिला भएको भए मलाई मार्ने र देउवालाई घाइते बनाउने योजना रहेछः केपी

काठमाडौं, असोज ११- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारबाट निस्कन ढिला भएको भए आफूलाई मार्ने र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई घाइते बनाउने योजना रहेको दाबी गरेका छन्। भक्तपुरको गुण्डुमा डेरा गरी बस्न थालेका अध्यक्ष ओलीले लोकतान्त्रिक आदिवासी…

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

काठमाडौँ असोज ११- । एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शनिबार प्रकाशित गरेको नतिजाअनुसार ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन् । यस्तै परीक्षामा सहभागी भएका १ लाख ४३ हजार २५७ परीक्षार्थीमध्ये ५९ हजार ६९३…

इलाका प्रहरी कार्यालय दमकलाई सवारी साधन सहयोग

इलाका प्रहरी कार्यालय दमकलाई सवारी साधन सहयोग

झापा, असोज ११- गत भदौ २३ र २४ गतेको ‘जेनजी’ पुस्ताका प्रदर्शनका क्रममा आगजनीबाट ध्वस्त भएको दमक इलाका प्रहरी कार्यालयलाई चार थान सवारी साधन सहयोग प्रदान गरिएकोे छ । कमल गाउँपालिकाले प्र १–०२–००१ झ ०७३० नम्बरको चार पाङ्ग्रे सवारी साधन…

पहिलोपटक वेस्ट इन्डिजविरुद्ध खेल्दै नेपाल

पहिलोपटक वेस्ट इन्डिजविरुद्ध खेल्दै नेपाल

काठमाडौ,असोज ११- नेपाल आज (शनिबार) आफ्नो क्रिकेट इतिहासमै पहिलोपटक टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध खेल्दै छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज वेस्ट इन्डिजविरुद्ध टी–२० आई सिरिजअन्तर्गत पहिलो खेल खेल्ने भएको हो। खेल यूएईस्थित सारजाह क्रिकेट रगंशालामा नेपाली समयानुसार राति सवा ८…