Blog Page

  • Home
आन्दोलनमा क्षति भाेगेका व्यवसायीले पुससम्म कर्जा पुनर्तालिकीकरण गर्न पाउने

आन्दोलनमा क्षति भाेगेका व्यवसायीले पुससम्म कर्जा पुनर्तालिकीकरण गर्न पाउने

१० असोज, काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको असामान्य परिस्थितिका कारण क्षति भएका उद्योग, व्यापार, व्यवसाय, प्रतिष्ठान तथा ऋणीले पुस मसान्तसम्म कर्जा पुनर्तालीकीकरण तथा पुनर्संरचनाको सुविधा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई…

अर्थमन्त्रीसमक्ष बिमा प्राधिकरणका अध्यक्षको शपथ

अर्थमन्त्रीसमक्ष बिमा प्राधिकरणका अध्यक्षको शपथ

काठमाडौँ, असोज १० – अर्थमन्त्री रामेश्वर खनालसमक्ष नेपाल बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त जनकराज शर्माले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अध्यक्ष शर्माले शपथ लिनुभएको हो । मन्त्रिपरिषद्को यही असोज ९ गतेको निर्णयबाट शर्मा नियुक्त हुनुभएका…

दाङमा कुलोले बगाएर एक जनाको मृत्यु

दाङमा कुलोले बगाएर एक जनाको मृत्यु

१० असोज, काठमाडौं । दाङमा कुलोले बगाएर एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपलिका-१३ सेवार वनगाउँ बस्ने ७६ वर्षीय सन्तु गिरीको मृत्यु भएको हो । गिरीलाई बिहीबार बेलुका बाहुन डाँडा कुलोले बगाएको थियो । कुलोले बगाएको भन्ने खबर प्राप्त…

पहिरो र चाडपर्वका कारण बढे हवाई यात्रु

पहिरो र चाडपर्वका कारण बढे हवाई यात्रु

चितवन, असोज १० – नारायणगढ–मुग्लिन सडकखण्डसँगै पृथ्वी राजमार्गमा पटकपटक पहिरो खसेसँगै हवाई यात्रा गर्नेको सङ्ख्या बढेको छ । सामान्य अवस्थाभन्दा अहिले यात्रुको चाप बढेको हो । भरतपुर विमानस्थलबाट दैनिक सात उडान हुँदै आएकामा पहिरोका कारण अहिले दैनिक १० उडान गरिएको…

दसैँअघि चितवन राष्ट्रिय निकुञ्ज भित्र जिप सफारी सुरु

दसैँअघि चितवन राष्ट्रिय निकुञ्ज भित्र जिप सफारी सुरु

चितवन, असोज १० – चितवन राष्ट्रिय निकुञ्जले दसैँअघि निकुञ्जमा जिप सफारी सुरु गर्ने भएको छ । वर्षायाममा निकुञ्जभित्रका कच्ची वनपथ बिग्रिने, जङ्गलमा भएका ससाना खोलाखोल्सीमा भलबाढी आउने, रुख लडेर बाटो अवरुद्ध हुने र मानवीय क्षतिसमेत हुनसक्ने भन्दै निकुञ्जले जङ्गल सफारीमा…

जेनजी आन्दोलन : अदालतलाई प्राथमिकता दिएर पुनर्निर्माण

जेनजी आन्दोलन : अदालतलाई प्राथमिकता दिएर पुनर्निर्माण

१० असोज, काठमाडौं । जेनजी युवा आन्दोलनको क्रममा आगजनी र तोडफोड भएका अदालतलाई प्राथमिकता दिएर सरकारी संरचनाको पुनर्निर्माण थाल्ने सरकारले योजना बनाएको छ । भदौ २३ र २४ गते भएको जेनजी युवा आन्दोलनको क्रममा सर्वोच्च अदालतसहित उच्च, जिल्ला र विशेष…

अर्थ मन्त्रालयमा आजदेखि डिजिटल स्वीकृति प्रणाली सुरू

अर्थ मन्त्रालयमा आजदेखि डिजिटल स्वीकृति प्रणाली सुरू

काठमाडौं , असोज १० – अर्थ मन्त्रालयले आजदेखि सबै प्रकारका टिप्पणी तथा निर्णय प्रक्रिया डिजिटल स्वीकृतिबाट मात्र गर्ने भएको छ । खनालले शुक्रबार (आज) बिहान सामाजिक सञ्जालमार्फत् कागजी प्रक्रियाको साटो डिजिटल प्रणाली पूर्वरूपमा लागू गरेको जानकारी गराएका छन् । आजदेखि…

‘सबै फाइलको ब्रेक थ्रु हुन्छ’ : गृहमन्त्री अर्याल

‘सबै फाइलको ब्रेक थ्रु हुन्छ’ : गृहमन्त्री अर्याल

काठमाडौं, असोज १० – राजनीतिक कनेक्सनका आधारमा रोकिएका सबै प्रकारका फाइलहरू अनुसन्धान हुने भएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले शुक्रबार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) कार्यालयको निरीक्षणपछि पत्रकारसँग कुराकानी गर्दै राजनीतिक कनेक्सनका आधारमा रोकिएका फाइलहरू अघि बढ्ने बताएका छन्। उनले भने‘ सबै…

रास्वपालाई घरबेटीले भने– केन्द्रीय कार्यालय भवन ३ महिनाभित्र खाली गर

रास्वपालाई घरबेटीले भने– केन्द्रीय कार्यालय भवन ३ महिनाभित्र खाली गर

१० असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय रहेको भवन खाली गरिदिन घरधनीले आग्रह गरेका छन् । रास्वपालाई बनस्थलीस्थित केन्द्रीय कार्यालय राख्न घर भाडामा दिएका घरधनी भरतमणि देवकोटाले तीन महिनाभित्र घर खाली गरिदिन भनेका हुन् । लामो…

अपरेटरले जोखिम मोलेर तुइनखोलाको पहिरो हटाए: सडक डिभिजन कार्यालय

अपरेटरले जोखिम मोलेर तुइनखोलाको पहिरो हटाए: सडक डिभिजन कार्यालय

चितवन, असोज १०- चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित तुइनखोलाको पहिरो अपरेटरले जोखिम मोलेर हटाएको सडक डिभिजन कार्यालय भरतपुरले बताएको छ । कार्यालयले सामाजिक सञ्जालमार्फत् जोखिम मोलेर पहिरो हटाउन सक्रिय हुने अपरेटर, सुपरभाइजर, प्राविधिक, चितवनका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखसहित सबैप्रति…