Blog Page

  • Home
देश शोकको स्थितिमा रहेकाले परिवारसँग मात्रै दसैँ मनाउँछुः पूर्वराजा ज्ञानेन्द्र

देश शोकको स्थितिमा रहेकाले परिवारसँग मात्रै दसैँ मनाउँछुः पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं, असोज १२- देश विध्वंस र शोकको स्थितिमा रहेकाले पूर्वराजा ज्ञानेन्द्र शाहले आफूले पारिवारिक र सांस्कृतिक रूपमा मात्र दसैँ मनाउने बताएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा बिगार्ने, भत्काउने, जलाउने नभई अब सपार्नेतिर कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।…

आज नवरात्रको छैटौँ दिन: देवी कात्यायनीको पूजा आराधना

आज नवरात्रको छैटौँ दिन: देवी कात्यायनीको पूजा आराधना

काठमाडौँ असोज १२ बडादसैँ अन्तर्गत नवरात्रको छैटौँ दिन आज देवी कात्यायनीको पूजा आराधना गरी मनाइँदै छ। अष्टमातृका भगवतीको छैटौँ शक्तिका रूपमा कात्यायनीको पूजा गर्ने परम्परा रहँदै आएको छ। धार्मिक विश्वासअनुसार आजको दिनमा कात्यायनी देवीको पूजा गरे रोग, शोक, भय, दुःख…

नेपालको ऐतिहासिक जितः वेस्ट इन्डिज १९ रनले पराजित

नेपालको ऐतिहासिक जितः वेस्ट इन्डिज १९ रनले पराजित

काठमाडौं, असोज ११- नेपालले वेस्ट इन्डिजसँगको पहिलो टी २०आई खेलमा ऐतिहासिक जित निकालेको छ । शनिबार भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराएको हो । नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १२९…

नेपालद्वारा वेष्ट इन्डिजसामु एक सय ४९ रनको लक्ष्य प्रस्तुत

नेपालद्वारा वेष्ट इन्डिजसामु एक सय ४९ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, ११ असोजः  ऐतिहासिक सिरिज युनिटी कपको पहिलो खेलमा नेपालले वेष्ट इन्डिजलाई जितका लागि १४९ रनको लक्ष्य दिएको छ । संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट रङ्गशालामा ‘टस’ हारेर पहिला ‘ब्याटिङ’को निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १४८…

नेपालमा पर्यटन दिवस : उत्सव भन्दा बढी पीडाको दिन

नेपालमा पर्यटन दिवस : उत्सव भन्दा बढी पीडाको दिन

माधव कुमार कंडेल चितवन, असोज ११- आज World Tourism Day सामान्य अवस्थामा यो दिन नेपालले उत्सवका साथ मनाउने हो, किनकि पर्यटन हाम्रो देशको पहिचान मात्रै होइन, अर्थतन्त्रको मेरुदण्ड हो। तर यस वर्ष पर्यटन दिवस मनाउँदा उत्साहभन्दा पीडा बढी छ। कारण,…

नारायणी किनारमा कार्तिक १८ देखि खेलकुद तथा व्यापार महोत्सव हुँदै

नारायणी किनारमा कार्तिक १८ देखि खेलकुद तथा व्यापार महोत्सव हुँदै

चितवन, असोज ११ चितवन जिल्ला खेलकुद बिकास समितिले बृहत खेलकुद तथा व्यापार महोत्सव आयोजना गर्ने भएको छ । समितिले कार्तिक १८ गतेदेखि उक्त महोत्सव गर्न लागेको हो । समितिले आज भरतपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत नारायण नदी किनारको प्रदर्शनी मैदानमा हुने…

चाडपर्वलक्षित सुरक्षाका लागि देशभर ५० हजार सुरक्षाकर्मी परिचालन

चाडपर्वलक्षित सुरक्षाका लागि देशभर ५० हजार सुरक्षाकर्मी परिचालन

काठमाडौँ, ११ असोजः  नेपाल प्रहरीले चाडपर्व सुरक्षाका लागि देशभर करिब ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले देशभरका सुरक्षा युनिटले विशेष चाडपर्व सुरक्षा योजना बनाई लागू गरिसकेको र सबै गरेर…

एमाले सचिवालय बैठक आइतबार हुने

एमाले सचिवालय बैठक आइतबार हुने

काठमाडौँ, असोज ११ – जेनजी समूहको आन्दोलन र नयाँ राजनीतिक परिस्थितिबारे छलफल गर्न आइबार नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक हुने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आइतबार दिउँसो १ः०० बजे गुण्डुस्थित आफ्नो निवासमा सचिवालय बैठक बोलाउनुभएको…

नेपाल पहिलोपटक वेस्ट इन्डिजविरुद्ध खेल्दै

नेपाल पहिलोपटक वेस्ट इन्डिजविरुद्ध खेल्दै

काठमाडौं, असोज ११- नेपाल र वेस्ट इन्डिजबीचको ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको पहिलो खेल शनिबार खेलिँदैछ । खेल संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाहमा नेपाली समय अनुसार, राति २०ः१५ बजे शुरू हुनेछ । नेपालले कुनै पनि टेस्ट राष्ट्रविरुद्ध द्विपक्षीय शृंखला…

हाहु सरकारलाई देश जिम्मा लगाएर हामी विदेश भाग्दैनौँः अध्यक्ष ओली

हाहु सरकारलाई देश जिम्मा लगाएर हामी विदेश भाग्दैनौँः अध्यक्ष ओली

काठमाडौँ, असोज ११- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई देश जिम्मा लगाएर आफू विदेश भाग्नेकुरा अफवाह मात्रै भएको बताएका छन्। एमालेनिकट युवा संघले भक्तपुरको गुन्डुमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।…