Blog Page

  • Home
सबै मिलेर देशको संकट टार्नु पर्छ: प्रधानमन्त्री

सबै मिलेर देशको संकट टार्नु पर्छ: प्रधानमन्त्री

२६ असोज, काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले संकटको समयमा सबै मिलेर देशलाई अघि बढाउनु पर्ने बताएकी छन्। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग आज भएको भेटमा प्रधानमन्त्री कार्कीले अहिलेको परिस्थितिमा सबै मिलेर देशलाई अघि बढाउनुपर्ने बताएकी हुन्। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पुगेर अध्यक्ष…

भ्रष्टाचार नियन्त्रण गर्न दुई वर्ष पनि लाग्नसक्छः सञ्चारमन्त्री खरेल

भ्रष्टाचार नियन्त्रण गर्न दुई वर्ष पनि लाग्नसक्छः सञ्चारमन्त्री खरेल

काठमाडौँ, असोज २६- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले सरकारले आगामी फागुन २१ गते तोकिएको निर्वाचन गराएरै छोड्ने बताउनुभएको छ । आईतवार नेपाल पत्रकार महासंघका पदाधिकारीहरुसँगका भेटमा उहाँले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । फागुन २१ मा चुनाव गराउने कुरामा…

विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख

विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख

भोजपुर,अशोज २६। विदेशमा वर्षौँ पसिना बगाएर फर्किएका धेरै युवा अहिले आफ्नै गाउँमा कृषिमा जोडिन थालेका छन्। रोजगारीको विकल्पका रूपमा कृषिलाई आत्मसात् गर्न थालेपछि गाउँघरमै नयाँ आशा पलाएको छ। रामप्रसादराई गाउँपालिका–८ खोक्सिकका मनिराज राई पनि त्यस्तै उदाहरण हुन्। करिब १० वर्ष…

धानबालीमा फड्के कीराको सङ्क्रमण

धानबालीमा फड्के कीराको सङ्क्रमण

पर्वत, असोज २६- जिल्लाको पैँयु र विहादी गाउँपालिकाका विभिन्न वडामा धानबालीमा फड्के कीराको सङ्क्रमण तीव्र रुपमा फैलिएको छ । धान फलेर पाक्ने बेलामा फड्के कीराको सङ्क्रमण बढेपछि कृषक चिन्तित बनेका छन् । कृषि ज्ञान केन्द्रका अनुसार कृषि प्राविधिकको स्थलगत अनुगमनका…

बिपी राजमार्गः ‘ट्र्याक’ खुलाएसँगै मर्मत थालियो

बिपी राजमार्गः ‘ट्र्याक’ खुलाएसँगै मर्मत थालियो

काभ्रेपलाञ्चोक, असोज २६- गत साताको बाढीले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डमा अस्थायी ‘ट्र्याक’ खोलेर सवारी सञ्चालन गरेसँगै थप मर्मत गर्न थालिएको छ । बाढीले एक साता अवरुद्ध गराएको उक्त राजमार्ग औपचारिक रुपमा शनिबार बिहानदेखि खुलाइएको थियो । बाढीले क्षतिग्रस्त भएका…

सामाजिक सञ्जालमा आतङ्क मच्चिएको छः सञ्चारमन्त्री खरेल

सामाजिक सञ्जालमा आतङ्क मच्चिएको छः सञ्चारमन्त्री खरेल

काठमाडौं,असोज २६- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सामाजिक सञ्चालमा आतङ्क मच्चिएको बताएका छन् । प्रेस काउन्सिल नेपालका पदाधिकारीसँग कुरा गर्दै उनले सामाजिक सञ्चालको माध्यमबाट आरोप लगाउने, गालीगलौज गर्ने र तल्लोस्तरमा गालीदेखि आक्रमणसम्मका कार्य हुन थालेकाले राज्यका संरचनाहरू गम्भीर हुनुपर्ने…

शिक्षा विकास तथा समन्वय इकाइ चितवनलाई प्याब्सन र हिसानको सहयोग

शिक्षा विकास तथा समन्वय इकाइ चितवनलाई प्याब्सन र हिसानको सहयोग

भरतपुर, असोज २६- निजी विद्यालयहरूको छाता संगठन प्याब्सन चितवन र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान)ले शिक्षा विकास तथा समन्वय इकाइ चितवनलाई विद्युतीय तथा अन्य सामग्री हस्तान्तरण गरेको छ । हिसान चितवनका अध्यक्ष दीपेन्द्र ढकालले ती सामग्री हस्तान्तरण गरेका…

मन्त्री घिसिङद्वारा झापाका बाढी प्रभावित क्षेत्रको अवलोकन

मन्त्री घिसिङद्वारा झापाका बाढी प्रभावित क्षेत्रको अवलोकन

झाप, असोज २६- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले झापाका बाढी प्रभावित क्षेत्रको बिहान अवलोकन गर्नुभएको छ । उहाँले कनकाई नदी र विरिङ नदीले क्षति पुर्‍याएको अर्जुनधारा नगरपालिका र झापा गाउँपालिकाका पुल तथा…

राप्ती नगरपालिकाको तालाबन्दी खुल्यो

राप्ती नगरपालिकाको तालाबन्दी खुल्यो

अशोज २६,राप्ती । राप्ती नगरपालिकामा लगाइएको ताला खुलेको छ । नगर उपप्रमुख देवेन्द्र लामाको उपस्थितिमा आन्दोलनरत पक्षसँग आइतबार भएको वार्तामा सहमति जुटेपछि ताला खुलेको हो। राप्ती नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत बस्न नसक्नुको विषयमा छानविन समिति गठन गर्ने सम्बन्धमा सोमबार बैठक…

बालेन र सुदनविरुद्ध नेविसंघले दियो प्रहरीमा उजुरी

बालेन र सुदनविरुद्ध नेविसंघले दियो प्रहरीमा उजुरी

२६ असोज, काठमाडौं। नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङविरुद्ध प्रहरीमा उजुरी दिएको छ । गत भदौ २३ र २४ भएको जेनजी युवा आन्दोलनमा भएको अप्रिय घटनामा उनीहरुमाथि अनुसन्धानको…