काठमाडौँ, असोज २७- गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण देशभरका कारागारबाट भागेकामध्ये पाँच हजार ५४७ कैदीबन्दी अझै फरार छन् । कारागार व्यवस्थापन विभागले फरार कैदीबन्दीलाई कारागार फिर्ता ल्याउन अझ प्रभावकारी बनाउने जनाएको छ । आइतबारको गृहमन्त्री स्तरीय…
चितवन, असोज २७ तिहार नजिकिँदै गर्दा सयपत्री फूलको माग बढ्न थालेको छ । विस्तारै माग बढ्दै जाँदा व्यावसायिक रुपमा फूलखेती गर्ने किसानहरुमा उत्साहा थपिँदै गएको छ । गोरखाबाट चितवन आएर बिगत पाँच वर्षदेखि व्क सयपत्री फूलखेती गर्दै आउनुभएका बुधबहादुर गुरुङ…
काठमाडौँ, असोज २७- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफू बदला नभइ बदलावमा विश्वास गर्ने बताएका छन्। आज सामाजिक सञ्जालमा लेख्दै हर्कले आफ्न सच्चा समर्थक बन्न चाहनेले अरूलाई गाली गर्नु हुन्न भन्दै अरू भन्दा पृथक बन्न आग्रह गरे। ‘मेरा सच्चा…
काठमाडौं असोज २७ आज मिति २०८२ साल असोज २७ गते सोमबार । तदनुसार सन् २०२५ अक्टोबर १३ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । आजको राशिफल कस्तो छ हेरौं । मेष : दिन राम्रो छ। धन प्राप्त हुनेछ।…
काठमाडौं, असोज २४- नेकपा (एमाले)को ११ औं महाधिवेशन मंसिरको अन्तिम हप्ता गर्ने भएको छ। आइतबार बसेको सचिवालयको ५८ औं बैठकले एमालेको ११ औं महाधिवेशन मंसिर अन्तिम हप्ता गर्ने निर्णय गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। उनका अनुसार महाधिवेशनको मिति…
काठमाडौँ, २६ असोजः सर्वोच्च अदालतले यही असोज २८ गतेदेखि रिट दर्ता र सुनुवाइ गर्ने भएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित सम्पूर्ण न्यायाधीशहरूको पूर्ण बैठक (फूल कोर्ट) ले आज यही असोज २८ गतेदेखि दर्ता एवम् सुनुवाइ हुने निर्णय गरेको हो…
इजरायलले अझै जीवित रहेको विश्वास गर्ने २२ जना बन्धकमध्ये एकमात्र गैर–इजरायली नेपाली नागरिक विपीन जोशी पनि रहनुभएको छ । उहाँको कथा अहिले पनि इजरायल र नेपाल दुवै देशमा पीडा र आशाको प्रतीक बनेको छ । सन् २०२३ अक्टोबर ७ मा…
२६ असोज, काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गत यूएईसँगको खेलमा १ रनको रोमाञ्चक जित हासिल गरेको छ । नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनायो…
भरतपुर,असोज २६- जेनजी चितवन, भरतपुर-४ले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी जनचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ। आईतवार सो वडाका जेनजी युवाहरुले जिल्ला निर्वाचन कार्यालय,चितवन पुगेर कार्यालय प्रमुख भिमसेन कार्कीलाई आगामी निर्वाचन सम्बन्धी जनचेतना कार्यक्रमका लागि सामग्री उपलब्ध…
काठमाडौँ, २६ असोजः पूर्वसभामुख कृष्णबहादुर महरालाई पक्राउ गरिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आज उहाँलाई पक्राउ गरेको हो । ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक एवं सूचना अधिकारी शिवकुमार श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्तिमा सुन बेचबिखन गरी आपराधिक समूह बनाई…