१ कात्तिक, काभ्रेपलाञ्चोक । बोलेरो जीपले अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किंदा विद्युत सेवा अवरुद्ध भएको छ। काभ्रेको मण्डनदेउपुर नगरपालिका-९, रानीटार क्षेत्रमा बिहान ९ : ३० बजेदेखि विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण पाँचखाल वितरण केन्द्रका प्राविधिक कमल चौलागाईले जानकारी…
चितवन, कार्तिक १- नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ गाईघाटमा सवारी दुर्घटना हुँदा घाइते हुनेको सङ्ख्या २१ पुगेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ७ः१५ बजे सात सवारीसाधन एकअर्कासँग ठक्कर खाएका थिए। भरतपुर महानगरपालिका–२९ स्थित गाईघाटमा मुग्लिनबाट नारायणगढतर्फ आइरहेको…
दमौली (तनहुँ), कात्तिक १ – यहाँ थप एक जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको छ । व्यास नगरपालिका–७ निवासी दश वर्षीया बालिकामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ । थप एकजनामा पुष्टि भएसँगै जिल्लामा जापानिज इन्सेफलाइटिसबाट…
काठमाडौँ, कात्तिक १ – नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनमा आएको छ वर्ष पूरा भएको छ । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म रहेको पाइपलाइन सञ्चालन भएयता छ अर्ब ३४ करोड ९२ लाख लिटर पेट्रोलियम पदार्थ पाइपलाइनबाट आयात भएको नेपाल आयल निगमको…
भरतपुर कार्तिक १ भरतपुर ४ पिपलचोकमा अवस्थित सनराइज इङ्लिस सेकेन्डरी स्कुलको इन्टर्याक्ट क्लब र टेक टाइटन्स क्लबको संयुक्त आयोजनामा “एक्सपर्ट क्विज एरेना भोल्युम–१” नामक अन्तरविद्यालयीय क्विज प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा चितवन र नवलपुरका १८ विद्यालयको सहभागिता रहेको…
आज मिति वि.सं.२०८२ साल कार्तिक १ गते । शनिबार । ईश्वी सन् २०२५ अक्टोबर १८ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९४७ । कार्तिक कृष्णपक्ष । तिथि–द्वादशी, दिउसो १ बजेर २३…
काठमाडौँ कार्तिक १ उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ हुँदै छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । आज दिउँसो १ः२३ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले…
काठमाडौँ, ३१ असोजः नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५औँ महाधिवेशन र आगामी फागुन २१ गते निर्धारण गरिएको आमनिर्वाचनका विषयमा बहस भइरहेको छ । कांग्रेसको वर्तमान केन्द्रीय समितिको नियमित चारवर्षे कार्यकाल आगामी मङ्सिरमा सम्पन्न हुँदैछ भने गत भदौ २३…
काठमाडौँ, ३१ असोज : नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा हुने तय भएको छ । ललितपुरको भनीमण्डलस्थित रामबाघ महलमा सम्पन्न एमालेको दसौँ केन्द्रीय कमिटीको बैठकले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत महाधिवेशन आयोजनाको…
पानी मानव जीवनको आधार हो। बिना पानी कुनै पनि जीवित प्राणी बाँच्न सक्दैन। शरीरका सबै जैविक क्रियाकलापहरू, पाचन, रक्तसंचार, तापक्रम नियन्त्रण, तथा विषाक्त पदार्थको निष्कासन — पानीकै सहयोगमा सम्पन्न हुन्छ। तर, पानी कति मात्रामा र कुन समयमा पिउनु पर्छ भन्ने…