Blog Page

  • Home
चितवनमा साउनयता चार गैँडा मरे

चितवनमा साउनयता चार गैँडा मरे

चितवन, ३१ असोज :  चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउन यता चार वटा गैँडा मृत अवस्थामा फेला परेका छन् । तीमध्ये दुई वटा भाले एउटा पोथी र एउटाको पहिचान नखुलेको पाइएको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार…

नेपालले जित्यो टी-२० विश्वकप छनोटको उपाधि

नेपालले जित्यो टी-२० विश्वकप छनोटको उपाधि

३१ असोज, काठमाडौं नेपालले आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत एसिया एन्ड इएपी छनोटको उपाधि जितेको छ। सुपर-६ को अन्तिम खेलमा समाओलाई १२४ रनले पराजित गर्दै नेपाल अपराजित रहदै च्याम्पियन बनेको हो। यसअघि नै विश्वकपमा छनोट भएको नेपालले समाओलाई हराएसँगै उपाधि…

सेनाको स्पष्टोक्ति : नेपाली सेनाले राजनीति गर्दैन

सेनाको स्पष्टोक्ति : नेपाली सेनाले राजनीति गर्दैन

३१ असोज, काठमाडौं । नेपाली सेनाले आफूहरू राजनीति नगर्ने प्रष्ट पारेको छ । शुक्रबार जेनजी आन्दोलनपछिको अवस्थाबारे जानकारी दिन नेपाली सेनाले आयोजना गरेको पत्रकार सम्मेलनमा एक अधिकारीले सेनाले राजनीति नगर्ने दाबी गरेका हुन् । ‘यो जेनजीसँगको वार्ताको कुरा गर्दा यो…

राष्ट्रपति पौडेलसमक्ष निर्वाचन आयोगको प्रतिवेदन पेस

राष्ट्रपति पौडेलसमक्ष निर्वाचन आयोगको प्रतिवेदन पेस

काठमाडौं, असोज ३१ – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष रामप्रसाद भण्डारीले प्रतिवेदन पेस गर्नुभएको हो । रासस

एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै

एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै

काठमाडौँ, असोज ३१ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दशौँ केन्द्रीय कमिटीको बैठक आज समापन हुँदैछ । ललितपुरको भनीमण्डलस्थित रामबाघ महलमा यही असोज २९ गतेदेखि जारी बैठकमा सदस्यहरुले उठाएका सवालमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले एकमुष्ट जवाफ दिएपछि राजनीतिक प्रतिवेदन पारित…

टी–२० विश्वकप छनोटः नेपाल र सामाओ भिड्दै, नेपालका तीन खेलाडी परिवर्तन

टी–२० विश्वकप छनोटः नेपाल र सामाओ भिड्दै, नेपालका तीन खेलाडी परिवर्तन

काठमाडौँ, असोज ३१– ओमानमा जारी टी–२० विश्वकप छनोट अन्तरगत आज अन्तिम खेलमा नेपाल र सामाओ भिड्दै छन् । मस्कटमा जारी खेलमा सामाओ विरुद्ध नेपाल पहिले ब्याटिङ गर्दैछ । सुपर सिक्सको शीर्ष स्थानमा रहेको नेपालले आजको अन्तिम खेलमा तीन खेलाडी परिवर्तन…

त्रिवि क्रिकेट रङ्गशालाका गुरुयोजना स्वीकृत, रु १० अर्ब लाग्ने

त्रिवि क्रिकेट रङ्गशालाका गुरुयोजना स्वीकृत, रु १० अर्ब लाग्ने

काठमाडौँ, असोज ३१ – सरकारले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान आयोजनाको गुरुयोजना स्वीकृत गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रुपमा निर्धारण गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले सहरी विकास मन्त्रालयको प्रस्तावमा क्रिकेट मैदानको गुरुयोजना स्वीकृत गर्दै आयोजनालाई राष्ट्रिय प्राथमिकता…

महेश बस्नेतको प्रस्तावः जेनजी आन्दोलनको मलजल गर्नेलाई एमालेबाट बिदा गरौँ

महेश बस्नेतको प्रस्तावः जेनजी आन्दोलनको मलजल गर्नेलाई एमालेबाट बिदा गरौँ

काठमाडौं,असोज ३१- नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीमा नेतृत्व परिवर्तन अनावश्यक तर्क भएको बताएका छन्। केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष केपी ओलीको व्यक्तित्व र नेतृत्व अझ बलियो बनाएर पार्टी अझ एकताबद्ध, सुदृढ र अनुशासित बनाउनुपर्ने बताए। उनले भने,‘संवेदनशील र जटिल…

देवघाटमा मलामी गएका युवा नदीमा बेपत्ता

देवघाटमा मलामी गएका युवा नदीमा बेपत्ता

चितवन,असोज ३१- चितवनमा मलामी गएका एक युवा नारायणी नदीमा बेपत्ता भएका छन्। राप्ती नगरपालिका ६ बाट शव लिई देवघाट मलामी गएका २५ वर्षीय विजय चौधरी नारायणी नदीमा बेपत्ता भएका प्रहरीले जनाएको छ। शव दाहसंस्कारको क्रममा पौडी उनी नदीमा डुबेर बेपत्ता…

महेश बस्नेतको आरोप- जेनजी आन्दोलनका मुख्य मतियार प्रचण्ड, रवि र बालेन

महेश बस्नेतको आरोप- जेनजी आन्दोलनका मुख्य मतियार प्रचण्ड, रवि र बालेन

३१ असोज, काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनको मुख्य मतियार माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, काठमाडौं महानगरपालिकाका मेयर बालेन, रास्वपा सभापति रवि लामिछाने भएको आरोप लगाएका छन् । साथै, उनले प्रचण्डलाई कारबाही गर्न समेत माग…