Author: चितवन आज डेस्क

तनहुँको ऋषिङ गाउँपालिकामा दुई पुल निर्माण सम्पन्न

तनहुँको ऋषिङ गाउँपालिकामा दुई पुल निर्माण सम्पन्न

दमौली (तनहुँ), वैशाख ३- तनहुँको ऋषिङ गाउँपालिकामा दुई पुल निर्माण सम्पन्न भएका छन् । ऋषिङ –५ र ७ जोड्ने फलामे र ऋषिङ–४ र ७ जोड्ने झोलुङ्गे पुल बनेका हुन् । गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले औपचारिक रूपमा दुवै पुलको शुभारम्भ गर्नुहुँदै…

लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौं, वैशाख ३- प्रहरीले लागू औषधसहित विभिन्न स्थानबाट १३ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१२ टेकु ब्रह्मटोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५६० ट्याब्लेटसहित सोही ठाउँ बस्ने काठमाडौं महानगरपालिका-१९ बसन्तपुर बस्ने २७ वर्षीय प्रितम महर्जनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ…

कोइला सकिएपछि आज बिहानदेखि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइला सकिएपछि आज बिहानदेखि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर, वैशाख ३ – हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज बिहानदेखि उत्पादन बन्द गरेको छ । करिब एक महिनाअघि मात्र सो उद्योग नियमित सञ्चालन ल्याइएको थियो । उद्योगले ३ हजार मेट्रिकटन कोईला खरिदका बोलपत्र आव्हान गरिसकेको छ ।…

सडक र सहरी सुरक्षा तथा व्यवस्थापनमा महानगर र प्रहरी बिचको सहकार्य बलियो बनाइने

सडक र सहरी सुरक्षा तथा व्यवस्थापनमा महानगर र प्रहरी बिचको सहकार्य बलियो बनाइने

काठमाडौं,वैशाख ३ – सडक सुरक्षा, सहरी सुरक्षा र सहरी व्यवस्थापनमा काठमाडौँ महानगरपालिका र नेपाल प्रहरी बिचको सम्बन्ध थप बलियो बनाइने भएको छ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीका बिचमा भएको भेटघाटका क्रममा सडक, सहरी…

टर्कीमा लगातार दोस्रो दिन गोलीकाण्ड, नौ जनाको मृत्यु

टर्कीमा लगातार दोस्रो दिन गोलीकाण्ड, नौ जनाको मृत्यु

अंकारा,वैशाख ३ – टर्कीको मध्य क्षेत्रमा रहेको एक माध्यमिक विद्यालयमा बुधबार एक जना विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ९ जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् । काहरामनमारसका गभर्नर मुकेरेम अनलुरका अनुसार घाइतेमध्ये चार जनाको शल्यक्रिया भइरहेको…

१० हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

१० हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

काठमाडौँ, वैशाख २- अनलाइन सट्टेबाजीसँग सम्बन्धित १० हजारभन्दा बढी एप्लिकेसन (एप) र वेबसाइट (यूआरएल) बन्द गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेका अनुसार अवैध रूपमा सञ्चालनमा रहेका सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइटहरू पहिचान गरी बन्द गरिएको हो । “सबैजसो…

नेप्से ३३.२७ अंकले बढ्यो, १० अर्ब ५३ करोडको कारोबार

नेप्से ३३.२७ अंकले बढ्यो, १० अर्ब ५३ करोडको कारोबार

काठमाडौँ । नेप्से आज बढेको छ । आज बुधबार नेप्से ३३.२७ अंकले बढेर २८६६.८७ विन्दुमा पुगेर रोकिएको छ । आज ३४४ कम्पनिका २ करोड ६४ लाख ३८ हजार ५२१ कित्ता शेयर १० अर्ब ५३ करोड ७० लाख ८ हजार ७९६…

कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थुनामै राख्न सर्वोंच्च अदालतले आदेश दिएको छ । खड्काकी श्रीमती विनिता थापाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले यस्तो आदेश दिएको हो…

प्रधानमन्त्रीको मौनतामाथि रक्षा बमको प्रश्नः संसदमा बोल्न किन चुक्नुभयो ?

प्रधानमन्त्रीको मौनतामाथि रक्षा बमको प्रश्नः संसदमा बोल्न किन चुक्नुभयो ?

काठमाडौं,वैशाख २ – नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले प्रधानमन्त्रीको मौनताप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत कडा टिप्पणी गरेकी छन् । उनले संसद्को पहिलो अधिवेशनदेखि हालसम्म प्रधानमन्त्रीको आवाज सुन्न नपाइएको उल्लेख गर्दै चुनावपछि जनतालाई धन्यवाद दिन र परिवर्तनबारे सम्बोधन गर्नुपर्ने दायित्व…

सात करोडमा बन्यो जिल्ला प्रशासन कार्यालय नवलपरासी भवन

सात करोडमा बन्यो जिल्ला प्रशासन कार्यालय नवलपरासी भवन

नवलपरासी (बर्दघाट सुस्तापश्चिम), वैशाख २- पश्चिम नवलपरासीको जिल्ला प्रशासन कार्यायलले आजदेखि आफ्नै भवनबाट सेवा दिन सुरुआत गरेको छ । प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले पुरानो भवनलाई भत्काएर सोही ठाउँमा नयाँ भवन तयार गरिएको जानकारी दिनुभयो । तीन वर्षदेखि निर्माणाधीन प्रशासन…