Blog Page

  • Home
पानी पर्दा किसानलाई राहत महसुस

पानी पर्दा किसानलाई राहत महसुस

काठमाडौँ ,साउन १ – असार अन्तिमदेखि पानी पर्न थालेपछि यहाँका किसानले राहत महसुस गरेका छन् । धान रोपार्इँ गर्ने बेला घर्किनै लाग्दा समेत पानी नपरेपछि भोक्राहा नरसिंह गाउँपालिका–४ का सुरेन्द्र उराँवले बोरिङ गरेको पानी तानेर धान रोप्नुभएको थियो । पानी…

पटनामा उपचाररत एक कैदीको अस्पतालमै गोली हानी हत्या

पटनामा उपचाररत एक कैदीको अस्पतालमै गोली हानी हत्या

काठमाडाैं,साउन १- भारतको बिहारको राजधानी पटनास्थित एक अस्पतालमा उपचाररत एक कैदीको गोली हानी हत्या गरिएको छ । पटनाको पारस अस्पतालमा उपचाररत एक कैदीलाई एउटा समूहले अस्पतालमै पसेर गोली हानी हत्या गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । समाचारअनुसार पारस अस्पताल…

पत्रकार सम्मेलन गर्दै रास्वपा

पत्रकार सम्मेलन गर्दै रास्वपा

काठमाडौं, साउन १- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पत्रकार सम्मेलन गर्दैछ । पार्टी प्रवक्ता मनिष झाका अनुसार आज दिउँसो साढे ३ बजे पत्रकार सम्मेलन गरेर समसामयिक राजनीतिक घटनाक्रम धारणा सार्वजनिक गर्दैछ । रास्वपाले पार्टी सभापति रवि लामिछानेप्रति राजनीतिक प्रतिसोध भएको…

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

चितवन, साउन १ – आन्तरिक राजस्व कार्यालय भरतपुरले आर्थिक वर्ष २०८०र८१ को भन्दा आव २०८१र८२ मा रु चार अर्ब ५२ करोड २५ लाख बढी राजस्व सङ्कलन गरेको छ । अघिल्लो आवमा रु २० अर्ब ५६ करोड ७८ लाख ५७ हजार…

विधान महाधिवेशन तयारीका क्रममा एमाले सचिवालय बैठक बस्दै

विधान महाधिवेशन तयारीका क्रममा एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ, साउन १ – नेपाल कम्प्युनिस्ट पार्टी (एमाले) को सचिवालय बैठक आज पार्टी मुख्यालय, च्यासलमा बस्दैछ । एमाले कार्यालय सचिव डा भीष्म अधिकारीले दिउँसो १ बजे बस्ने बैठकमा पार्टीको दोस्रो विधान महाधिवेशनबारे छलफल हुने जानकारी दिनुभयो । पार्टीको विधान महाधिवेशन…

विद्याको समर्थनमा सुजाता, भन्छिन्– उहाँको आगमनले महिला नेतृत्त्व वर्गमा उत्साह थपियो

विद्याको समर्थनमा सुजाता, भन्छिन्– उहाँको आगमनले महिला नेतृत्त्व वर्गमा उत्साह थपियो

काठमाडाैं, साउन १- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउँदा उत्साह थपिएको बताएकी छिन् । सामाजिक सञ्जालमा भण्डारीको तस्वीरसहित स्टाटस लेख्दै कोइरालाले सक्षम व्यक्ति आएको भन्दै महिला नेतृत्त्व वर्गमा उत्साह प्रदान गरेको बताएकी हुन् । ‘पूर्व…

सात करोड लागतमा पालिका भवन निर्माण हुँदै

सात करोड लागतमा पालिका भवन निर्माण हुँदै

काठमाडौँ , साउन १- जिल्लाको हतुवागढी गाउँपालिकाको २८ कोठे भवन धमाधम निर्माण भइरहेको छ । मूल्य अभिवृद्धि कर (भ्याट) सहित रु सात करोड ५० लाख ४४ हजार १३७ को लागतमा निर्माणाधीन भवनको काम अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाका प्रमुख…

देवघाटमा आजदेखि साउने मेला, भक्तजनको भीड

देवघाटमा आजदेखि साउने मेला, भक्तजनको भीड

चितवन, साउन १- देवघाटधाममा आजदेखि साउने मेला सुरु भएको छ । मेला भर्न बिहानैदेखि भक्तजनको भीड लागेको छ । आजैदेखि बोलबम मेला पनि प्रारम्भ भएको छ । भक्तहरू देवघाटमा स्नान गरी शिवालयमा जल चढाउने तथा शिवको आराधना गर्ने गर्छन् ।…

हेर्नुस आज मिति २०८२ साउन १ गते, बिहीवारको राशीफल

हेर्नुस आज मिति २०८२ साउन १ गते, बिहीवारको राशीफल

आज मिति २०८२ साउन १ गते, बिहीवार, १७ जुलाई २०२५। श्रावण कृष्णपक्ष सप्तमी तिथि, १८ः०३ बजेपछि अष्टमी। रेवती नक्षत्र। चन्द्रराशि मीन। आजको राशीफल मेष : समय शुभ रहनेछ। व्यापार, नोकरी र सामाजिक क्षेत्रमा प्रगति हुनेछ। जग्गाजमिन सम्बन्धी कामबाट लाभ मिल्ने…

कर्तव्य गरी फरार प्रतिवादी २९ वर्षपछि पक्राउ

कर्तव्य गरी फरार प्रतिवादी २९ वर्षपछि पक्राउ

दमौली (तनहुँ), ३२ असार :  कर्तव्य गरी फरार रहेका एक प्रतिवादीलाई प्रहरीले २९ वर्षपछि पक्राउ गरेको छ । पक्राउपर्नेमा तनहुँको भिमाद नगरपालिका–८ बस्ने ५१ वर्षीय फिरोज भन्ने फत्तबहादुर शाही रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । शाहीलाई २९ वर्ष…