Blog Page

  • Home
जापानमा सुनामीः १९ लाखभन्दा बढीलाई भनियो घर छोड्न

जापानमा सुनामीः १९ लाखभन्दा बढीलाई भनियो घर छोड्न

टोकियो, साउन १४- रुसमा आएको शक्तिशाली भूकम्पपछि उत्पन्न सुनामीको कारण जापानले १९ लाखभन्दा बढी मानिसहरूलाई आफ्नो घर छोड्न भनेको छ । यीमध्ये लगभग १० हजार ५०० मानिसहरू होक्काइदोका हुन् । स्थानीय मिडिया फुटेजमा यी मानिसहरू छतमा भेला भएको देखिएको थियो…

सरकारी जागिर छोडी नाम र दामसहित प्रेरणाको स्रोत बन्दै पौडेल

सरकारी जागिर छोडी नाम र दामसहित प्रेरणाको स्रोत बन्दै पौडेल

चितवन, साउन १४ – उद्यमी, व्यवसायी तथा इमानदारीपूर्वक काम गर्नेका लागि नेपाल नेपाल उर्वरभूमि रहेको दृष्टान्त अनेकौँ भेटिन्छन् । देशका सिर्जनशील एवं महत्वाकांक्षी युवाहरू पछिल्ला दिनमा जागिर खाने वा विदेशमा रमाउनेभन्दा स्वदेशमै विभिन्न पेसा व्यवसाय तथा उद्यमतर्फ आकर्षित भएको देखिन्छ…

आन्तरिक ऋण शतप्रतिशत उठ्दा बाह्य ऋण ५७ प्रतिशतमा खुम्चियो

आन्तरिक ऋण शतप्रतिशत उठ्दा बाह्य ऋण ५७ प्रतिशतमा खुम्चियो

काठमाडौँ, साउन १४ – गत आर्थिक वर्ष २०८१/८२ मा सरकारले आन्तरिक ऋण शतप्रतिशत उठाउँदा बाह्य ऋण भने ५७ प्रतिशत हाराहारी मात्रै उठाउन सकेको देखिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको गत असार मसान्तसम्मको सरकारी ऋणको प्रतिवेदनअनुसार गत आवमा आन्तरिक ऋणका…

घरखर्च चलाउने आम्दानी बन्न थाल्यो निहुरो

घरखर्च चलाउने आम्दानी बन्न थाल्यो निहुरो

काठमाडौँ,साउन १४ – म्याग्दीको उच्च पहाडी क्षेत्रको जङ्गलमा पाइने डौडे (निहुरो) ले बजार पाउन थालेपछि आम्दानीको माध्यम बनेको छ । केही वर्षअघिसम्म जङगलमा कुहिएर खेर जाने निहुरो बिक्री हुन थालेपछि ग्रामीण क्षेत्रका बासिन्दाले आम्दानीको स्रोत बनाउन थालेका हुन् । अन्नपूर्ण…

रञ्जिताले स्पष्टीकरण बुझाइनन्, राष्ट्रिय भेलाले निर्णय लिने

रञ्जिताले स्पष्टीकरण बुझाइनन्, राष्ट्रिय भेलाले निर्णय लिने

१४ साउन, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीले सोधेको स्पष्टीकरण जवाफ फर्काएकी छैनन् । आइतबार बसेको केन्द्रीय समितिको बैठकले श्रेष्ठलाई २४ घण्टाभित्र जवाफ दिने गरी स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । पार्टी अध्यक्ष श्रेष्ठले स्वास्थ्यको कारण…

घट्यो भरतपुर अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या

घट्यो भरतपुर अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या

चितवन, १४ साउनः भरतपुर अस्पतालमा सेवा लिनेको सङ्ख्या क्रमशः घट्दो क्रममा रहेको छ । काठमाडौँको परोपकार प्रसूतिगृहपछि सबैभन्दा बढी प्रसूति सेवा दिने सो अस्पतालमा कुनै बेला वार्षिक १६ हजार हाराहारीले सेवा लिएका थिए । अस्पतालका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ एवं…

सन् २०२६ फिफा विश्वकपको ‘ड्र’ लस भेगासमा हुने

सन् २०२६ फिफा विश्वकपको ‘ड्र’ लस भेगासमा हुने

काठमाडौँ,१४ साउन । सन् २०२६ को फिफा विश्वकपको ‘ड्र’ डिसेम्बर ५ मा लस भेगासमा हुने भएको छ। स्रोतहरूले ईएसपीएनलाई बताएअनुसार, क्यानाडा र मेक्सिकोमा रहेका सम्भावित स्थानहरू नयाँ विस्तारित प्रतियोगिताका लागि अनुपयुक्त ठहर गरेपछि भेगासलाई छनोट गरिएको हो। यो प्रतियोगिता संयुक्त…

गत आर्थिक वर्षमा वीरगञ्जबाट भित्रिए ६८ हजार ७४३ सवारीसाधन

गत आर्थिक वर्षमा वीरगञ्जबाट भित्रिए ६८ हजार ७४३ सवारीसाधन

वीरगञ्ज  १४ साउन गत आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट ६८ हजार ७४३ सवारीसाधन भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार सो अवधिमा इन्धनबाट चल्ने अन एसेम्वल्ड मोटरसाइकलदेखि क्रेनलहरीसम्मका ६८ हजार ७४३ वटा सवारीसाधन आयात भएका हुन्…

चितवनका दुई सांसद बागमती प्रदेशको मन्त्रीमा नियुक्त

चितवनका दुई सांसद बागमती प्रदेशको मन्त्रीमा नियुक्त

चितवन, साउन १४– संसदीय दलको नेताबाट हैसियत गुमाई सकेका बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले तीन जना मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री लामाले चितवनका दुई जना सांसद माया श्रेष्ठ र गीता गुरुङका साथै गोविन्द लम्साललाई मन्त्री नियुक्त गरेका हुन्…

गैँडाकोट–११ मा रहेको बगैचा एडभेन्चर रिसोर्टमा आगलागी, लाखौंको क्षति ( भिडियो सहित )

गैँडाकोट–११ मा रहेको बगैचा एडभेन्चर रिसोर्टमा आगलागी, लाखौंको क्षति ( भिडियो सहित )

गैँडाकोट , १४ साउन गैँडाकोट नगरपालिका–११ मा रहेको लोकप्रिय पर्यटकीय स्थल बगैचा एडभेन्चर रिसोर्टमा आज विहान अचानक आगलागी भएको छ। प्रारम्भिक अनुमानअनुसार आगलागीबाट लाखौं रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ। स्थानीय स्रोतका अनुसार, आगलागी बिद्युत सर्ट सर्किटका कारण सुरु भएको…