Blog Page

  • Home
श्रावण शुक्ल पञ्चमीः घरघरमा नाग टाँसियो

श्रावण शुक्ल पञ्चमीः घरघरमा नाग टाँसियो

काठमाडौँ, १३ साउनः  घरघरमा नाग टाँसेर आज नागपञ्चमी पर्व मनाइएको छ । नागपञ्चमीमा घरको मूल ढोकामाथि नागको तस्बिर टाँसेमा नाग, सर्प, बिच्छीजस्ता जीवबाट वर्षभरि दुःख नपाइने धार्मिक विश्वास छ । आज काठमाडौँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशका नागदह, नागकुण्ड…

आजबाट रास्वपा चितवनको सवारी साधनमा व्यानर टाँस्ने अभियान सुरु

आजबाट रास्वपा चितवनको सवारी साधनमा व्यानर टाँस्ने अभियान सुरु

बिनिता रेग्मी भरतपुर, साउन १३ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनले आजबाट सार्वजनिक सवारी साधनमा व्यानर टाँस्ने अभियान सुरु गरेको छ । भरतपुरको चौबिसकोठी रहेका अटो, म्याजिक लगायत विभिन्न सवारी साधनमा उक्त व्यानर टाँसेर कार्यक्रम सुरु गरेको भरतपुर महानगर कमिटीका कोषाध्यक्ष…

नेपाल डेरी एसोसिएशनद्वारा ‘ खीर प्रवद्र्धन कार्यक्रम ’ सम्पन्न

नेपाल डेरी एसोसिएशनद्वारा ‘ खीर प्रवद्र्धन कार्यक्रम ’ सम्पन्न

काठमाडौं, साउन १३- साउन १५ को उपलक्ष्यमा नेपाल डेरी एसोसिएशनद्वारा आयोजित ‘ खीर प्रवद्र्धन कार्यक्रम ’ मा आज राजधानी काठमाडौंमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दुग्धजन्य उत्पादनलाई गुणस्तरीय बनाएर विश्व बजारमा पठाउनेतर्फ…

मधेस प्रदेशका पूर्वप्रमुख अहिराजविरूद्ध ९ दिनमै बलात्कार मुद्दा दर्ता

मधेस प्रदेशका पूर्वप्रमुख अहिराजविरूद्ध ९ दिनमै बलात्कार मुद्दा दर्ता

काठमाडौँ साउन १३ बलात्कारको अभियोगमा पक्राउ परेका मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराजविरूद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । साउन ४ मा पक्राउ परेका पूर्वप्रदेश प्रमुखसँग अनुसन्धान पूरा भए लगतै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले मङ्गलबार मुद्दा…

चितवनमा करेन्ट लागेर एक जनाको मृत्यु

चितवनमा करेन्ट लागेर एक जनाको मृत्यु

भरतपुर, १३ साउन: चितवनमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आज भरतपुर महानगरपालिका– १८ गुन्जनगरका शेरबहादुर थापाको करेन्ट लागेर मृत्यु भएको हो । स्थानीय जुना नेपालीको खेतमा पानी तान्ने पम्पमा लागेको आगो निभाउने क्रममा सोही ठाउँका ५० वर्षीय…

पहिरोले बन्द बेंसीसहर-चामे सडक खुल्यो

पहिरोले बन्द बेंसीसहर-चामे सडक खुल्यो

काठमाडौँ,१३ साउन – लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ को हावाडाँडा र जगतको बीचस्थित खोल्सामा पहिरो खस्दा सोमबार रातीदेखि बन्द सडक मंगलबार दिउँसोदेखि खुलेको छ । हिमाली जिल्ला मनाङ आउजाउ हुने एकमात्र बेंसीसहर–चामे सडक पहिरोका कारण अवरुद्ध हुँदा सवारी साधन र यात्रु आवतजावत…

पानी नपरेर खेत सुक्खा भएपछि किसानले सांसदलाई पक्रेर हली बनाए

पानी नपरेर खेत सुक्खा भएपछि किसानले सांसदलाई पक्रेर हली बनाए

काठमाडौँ, साउन १३- सर्लाही क्षेत्र निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद रामप्रकाश चौधरी र मधेश प्रदेशसभा सदस्य उर्मिला सिंहलाई मङ्गलबार प्रहरीको भेषमा आएका महिलाले पक्राउ गरे । त्यसपछि उहाँहरुलाई गाउँलेले हलो जोत्न लगाए । अझ रोचक त महिलाहरु नै…

दलको नेताबाट हटे पनि राजीनामा दिन्नँः मुख्यमन्त्री लामा

दलको नेताबाट हटे पनि राजीनामा दिन्नँः मुख्यमन्त्री लामा

 चितवन ,साउन १३ – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले आफूले पदबाट राजीनामा नदिने बताउनुभएको छ । बागमती प्रदेश कांग्रेस संसदीय दलबाट आफू विरुद्धको अविश्वास प्रस्ताव मतविभाजनबाट बहुमतले पारित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री लामाले दलको नेताबाट हटे पनि मुख्यमन्त्रीबाट…

चितवन निकुञ्जमा बाघ पाल्न बजेट अभाव

चितवन निकुञ्जमा बाघ पाल्न बजेट अभाव

चितवन,१३ साउन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रबाट नियन्त्रणमा लिइएका बाघ पाल्न मुस्किल हुने गरेको छ । बजेट अभावमा बाघ पाल्न कठिन हुने गरेको हो । चितवन राष्ट्रिय निकुञ्जको खोरमा सात बाघ रहेका छन् । निकुञ्जको मुख्य कार्यालय कसरामा…

विद्युत समस्या समाधानको प्रयासका लागि चितवनपछि मधेश पुगे हितेन्द्रदेव शाक्य

विद्युत समस्या समाधानको प्रयासका लागि चितवनपछि मधेश पुगे हितेन्द्रदेव शाक्य

काठमाडाैं,साउन १३- चितवनको चनौली वितरण केन्द्रमा देखिएको समस्या छिटो समाधानको प्रयासका लागि आफैं पुगेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य त्यसपछि मधेश प्रदेश पुगेका छन् । पछिल्लो समय चितवन मात्रै नभई मधेश प्रदेशका धेरै भू-भागमा पानी नपर्दा बिजुलीको माग…