१९ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य उदय शम्शेर राणाले भू-उपयोग ऐन २०७६ र नियमावली २०७९ अनुसार स्थानीय तहमा अनिवार्य रूपमा गर्नुपर्ने नक्सांकन कार्य समयमै सम्पन्न गर्द्द नसकिएको भन्दै समय सीमा थप गर्न सरकारलाई आग्रह गरेका छन्…
१९ भदौ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सन्जाल आजैबाट बन्द गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज मन्त्री पृथ्वीसुब्बा गुरुङसहित बसेको बैठकले सो निर्णय गरेको हो । २०८२…
१९ भदौ, काठमाडौं। प्रतिनिधि सभाबाट आज संवैधानिक परिषद् विधेयक अगाडि नबढ्ने भएको छ । यो विधेयक अगाडि बढाउने गरी प्रतिनिधि सभाको दैनिक कार्यसूचीमा राखिएको छ । तथापि, यसलाई कार्यसूचीबाट हटाउने विषयमा नेपाली कांग्रेस र नेकपा एमाले सहमत भएका छन् ।…
चितवन, भदौ १९ – नागढुङ्गा-मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन-मलेखु सडक स्तरोन्नतिसँगै चार्डपर्वलाई लक्षित गरी मर्मत गर्न थालिएको छ । दसैँमा यो सडक हुँदै आवतजावत गर्नेको सङ्ख्या बढी हुने भएकाले कालोपत्रबाहेक खाल्डाखुल्डी पुर्ने र सम्याउने काम थालिएको हो । पश्चिम…
काठमाडाैं | भदौ १९, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फेसबुक लगायत सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरेको भन्दै सरकारको आलोचना गरेको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकको शुरूमै सभामुखसँग समय लिएर रास्वपाका अशोक कुमार चौधरीले नियमन गर्नुपर्नेमा सरकार धम्कीको भाषा प्रयोग…
१९ भदौ, पोखरा । पोखराको पाताले छाँगो ४० वर्षलाई ठेक्कामा दिने विषयले लफडा भएको छ । पाताले छाँगोमा सीसाको पुलसहित संरचना निर्माण गर्न पोखरा महानगरले ४० वर्षका लागि सेती क्यानोनिङ प्रालिलाई ठेक्का दिने सम्झोता गरेको छ । सीसाको पुललगायत संरचना…
काठमाडौँ, भदौँ १९ – ‘मानवताको पक्षमा’ भन्ने नाराका साथ नेपाल रेडक्रस सोसाइटी (नेरेसो)को स्थापना दिवस विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ। नेपाल रेडक्रस सोसाइटी विश्व रेडक्रस अभियानको अभिन्न अङ्गको रूपमा २०२० सालमा आजकै दिन स्थापना भएको थियो । नेपाल रेडक्रसले…
१९ भदौ, काठमाडौं । अमेरिकाले नेपाली सेनालाई एउटा स्काई ट्रक र एयर एम्बुलेन्स सहयोग गरेको छ । आज बिहान जंगीअड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देललाई नेपालका लागि अमेरिकी राजदूत डिन थप्सनले स्काई ट्रक र एयर एम्बुलेन्स हस्तान्तरण गरे । हस्तान्तरण…
काठमाडौँ, भदौ १९ – प्रधानमन्त्री केपी शर्मा ओलीले गायिका इन्दिरा गोले गुरुङको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत गायिका गोलेप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँले लोकगीतका पारखी र उहाँका परिवारजनमा समवेदना व्यक्त गर्नुभएको हो । “नेपाली लोकगीतमा तामाङ सेलो…
१९ भदौ, काठमाडौं । भारत आउजाउ गर्न आम नेपालीहरूका लागि सामान्य जस्तै छ । रोकतोक र झन्झटविना भारतमा घुमफिर गरेर, पढेर वा अरु कुनै काम गरेर फर्किन सकिन्छ । तर अब भने विगतजस्तो सजिलो हुने छैन । भारत सरकारले अब…