Blog Page

  • Home
देउवा सरकार उद्धारका लागि सक्रिय, अफगानिस्तानबाट यी नम्बरमा सम्पर्क गर्नु

देउवा सरकार उद्धारका लागि सक्रिय, अफगानिस्तानबाट यी नम्बरमा सम्पर्क गर्नु

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमका कारण त्यो देशमा रहेका नेपालीको वस्तुगत अवस्था पत्ता लगाउनका लागि परराष्ट्र मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका…

१ हप्ता घरबाट फोहोर ननिकाल्न काठमाडौं महानगरको अपिल

१ हप्ता घरबाट फोहोर ननिकाल्न काठमाडौं महानगरको अपिल

महानगरपालिकाको कार्यालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै उपत्यकाको फोहोर विसर्जन स्थलसम्म पुग्ने सडक बिग्रिएकोले फोहोर घरबाट बाहिर ननिकाल्न आग्रह गरेको हो । ‘ल्याण्डफिल्ड साइटको सडक केही दिनदेखि परेको अविरल वर्षाका कारणले बिग्रिन गई फोहोर विसर्जन गर्न नसकिएकोले केही समयका लागि…

जब तालिबानहरू अफगान राष्ट्रपति कार्यालय छिरे

जब तालिबानहरू अफगान राष्ट्रपति कार्यालय छिरे

विद्रोही समूह तालिबानले अफगानिस्तान कब्जामा लिएको छ। झन्डै ६ हजार अमेरिकी सैनिक काबुलमा तैनाथ भएकै बेला तालिबानहरू आइतबार साँझ राष्ट्रपति कार्यालयमा प्रवेश गरेका हुन्। आइतबार बिहानमात्रै राजधानी काबुल छिरेका तालिबानहरूले दिउँसो शक्ति हस्तान्तरणका लागि वार्ता गर्ने बताएका थिए। तर राष्ट्रपति…

चीनले कब्जा गरेको नेपाली भूमीमा सशस्त्र प्रहरीले गाड्यो ३ दिन पैदल हिँडेर नेपालको झण्डा

चीनले कब्जा गरेको नेपाली भूमीमा सशस्त्र प्रहरीले गाड्यो ३ दिन पैदल हिँडेर नेपालको झण्डा

आवाजपाटि; नेपाल र चीनको सीमा स्तम्भ नम्बर ३ मा पहिलो पटक नेपाली सुरक्षा गस्ती पुगेको छ ।सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक गेहेन्द्र भण्डारी नेतृत्वको टोली उक्त सीमा स्तम्भमा पुग्न सफल भएको हो । स्थापना…

शेरबहादुर देउवाले दिए ,कुलमानलाई बिधुत प्राधिकरणमा नियुक्त गर्न ठाडो निर्देशन जताततै खुसियाली

शेरबहादुर देउवाले दिए ,कुलमानलाई बिधुत प्राधिकरणमा नियुक्त गर्न ठाडो निर्देशन जताततै खुसियाली

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई ठाडो निर्देशन दिएका छन् । आवश्यक प्रक्रिया पुरा गरेर घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न भुसाललाई निर्देशन दिएको देउवाको सचिवालयले जनाएको छ । झण्डै एक वर्षअघि कार्यकाल…

एनआरएनए अष्ट्रेलियाको महासचिवमा दोब्बर मतले राजुबाबु निर्वाचित

एनआरएनए अष्ट्रेलियाको महासचिवमा दोब्बर मतले राजुबाबु निर्वाचित

चितवनः एनआरएनए अष्ट्रेलियाको महासचिवमा पश्चिम चितवन रामपुरका राजुबाबु अधिकारी झण्डै दोव्वर मतका साथ निर्वाचित हुनु भएको छ । उहाँले ७ हजार ८ सय १५ मत ल्याउनु भएको थियो । उहाँका निकटतम प्रतिद्धन्द्धि अच्यूत शर्मा थपलियाले ४ हजार ५ सय ७३…

एमसीसी खारेजीको माग गर्दै  चौबीसकोठीमा विरोध र्‍याली

एमसीसी खारेजीको माग गर्दै चौबीसकोठीमा विरोध र्‍याली

चितवन । मिलिनियम च्यालेन्च कर्पोरेसन ९एमसीसी० सम्झौता खारेज सहितको माग राख्दै भरतपुरको चौबीसकोठीमा विरोध र्‍याली निकालिएको छ। एमसीसी अभियान संयुक्त संघर्ष समिति चितवनले भरतपुरको चौबीसकोठीमा विरोध प्रदर्शन गरेको हो। विरोध प्रर्दशनमा सयौं प्रर्दशनकारीको सहभागिता रहेको छ । उनीहरु विभिन्न ब्यानर…

अग्नी : संघर्षको त्यो समय एउटा भाग्यमानी गायक

अग्नी : संघर्षको त्यो समय एउटा भाग्यमानी गायक

काठमाडौं, पुष १९- अग्नी प्रसाद कंडेल चितवन बाट राजधानी आएको केहि समयमै एउटा दोहोरी साँझमा बाद्य बाधकका रुपमा प्रवेश गरे । पछि गायनमा लागे । अग्नीलाई काम गर्नु पर्ने बाध्यता थिएन् । रहरको क्षेत्र भएकाले दोहोरी साँझमा प्रवेश गरेका अग्नीले…

एमसिसीको विरोधमा भोलिदेखि चितवनमा निरन्तर आन्दोलन

एमसिसीको विरोधमा भोलिदेखि चितवनमा निरन्तर आन्दोलन

चितवन । मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) खारेजीको माग गर्दै नागरिक अगुवाहरु पुनः आन्दोलनमा उत्रने भएका छन्। एमसिसी खारेजी अभियान संयुक्त संघर्ष समिति चितवनले भोलि सोमबारदेखि निरन्तर आन्दोलन गर्ने बताएको हो । समितिले आइतबार भरतपुरमो पत्रकार सम्मेलनको आयोजना गर्दै एमसिसी नेपालको…