Blog Page

  • Home
सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा २५ सय बढ्यो

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा २५ सय बढ्यो

२० भदौ, काठमाडौं । शुक्रबार पनि सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । यस दिन सुनको भाउ हालसम्मकै उच्च प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँ पुगेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २५ सय रुपैयाँ बढी हो…

ब्लक गरियो फेसबुकको वेब संस्करण

ब्लक गरियो फेसबुकको वेब संस्करण

काठमाडौँ, भदौ २०- नेपालमा फेसबुक यूआरएल बन्द गरिएको छन् । सूचीकृत नभएका सामाजिक सञ्जाल निस्क्रिय बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले इन्टनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएसँगै बिहीबार रातीदेखि नै फेसबुकको वेब ठेगानाहरूमा पहुँच रोकिएको छ । इन्टरनेट सेवा प्रदायकहरूको छाता संस्था आइस्पनका…

आज मानव बेचबिखनविरुद्धको १९औँ राष्ट्रिय दिवस मनाइँदै

आज मानव बेचबिखनविरुद्धको १९औँ राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ, भदौ २० – ‘तीनै तहका सरकार मिली गरौँ हातेमालोः मानव बेचबिखनको हटाऔँ’ दुष्चक्रको जालो’ नाराका साथ आज मानव बेचबिखनविरुद्धको १९औँ राष्ट्रिय दिवस मनाइँदैछ । यस अवसरमा आज शुभकामना सन्देश जारी गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले…

ट्रम्प किन चाहन्छन् रक्षाको नाम बदलेर युद्ध मन्त्रालय राख्न ?

ट्रम्प किन चाहन्छन् रक्षाको नाम बदलेर युद्ध मन्त्रालय राख्न ?

२० भदौ, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार एउटा आदेशमा हस्ताक्षर गर्न लागेका छन्। यसअन्तर्गत उनले ‘डिपार्टमेन्ट अफ डिफेन्स’ अर्थात् रक्षा मन्त्रालयको नाम बदलेर ‘डिपार्टमेन्ट अफ वार’ अर्थात् युद्ध मन्त्रालय राख्न चाहन्छन् । न्यूज एजेन्सी पीटीआईका अनुसार, उनको भनाइमा…

सिन्धुलीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

सिन्धुलीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

२० भदौ, काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका ९ बेथाचौडी नजिक ट्रकको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । आज बिहान ६ बजेको समयमा बागमती प्रदेश ०१–००६८ ९६४४ नम्बरको ट्रकले ठक्कर दिँदा स्थानीय ४६ वर्षका भुवन…

अफगानिस्तानमा फेरि भूकम्प

अफगानिस्तानमा फेरि भूकम्प

२० भदौ, काठमाडौं । अफगानिस्तानको सुदूर दक्षिण–पूर्वी क्षेत्रमा बिहीबार राति ५.६ तीव्रताको भूकम्प गएको छ। यो पछिल्ला छ दिनभित्र आएको तेस्रो भूकम्प हो। भूकम्पको धक्का पाकिस्तानका धेरै ठाउँहरूसम्म महसुस गरिएको थियो । यसबीच अघिल्लो भूकम्पमा ज्यान गुमाउनेको संख्या निरन्तर बढ्दै…

व्यवसायीक किट बिकास केन्द्र भण्डारामा कन्य च्याउको बीउ उत्पादन

व्यवसायीक किट बिकास केन्द्र भण्डारामा कन्य च्याउको बीउ उत्पादन

चितवन, भदौ २० – व्यवसायीक किट बिकास केन्द्र भण्डाराले कन्य च्याउको बीउ उत्पादन सुरुआत गरेको छ । कार्यालयले यस वर्ष चार हजार पोका (एक हजार किलो) कन्य च्याउको बीउ उत्पादन गर्न लागेको हो । कार्यालयकी प्रमुख सुरुचि त्रिपाठीका अनुसार यस…

आजको मौसम :  यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ भदौ २० हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।जसको प्रभावले सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमामा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। बागमती प्रदेशको थोरै स्थानहरू तथा कोशी…

एमाले विधान महाधिवेशन आजदेखि, ओलीले उद्घाटन गर्दै

एमाले विधान महाधिवेशन आजदेखि, ओलीले उद्घाटन गर्दै

काठमाडौं,भदौ २० नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेनशन आजबाट सुरु हुँदै छ । पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेनशनको उद्घाटन गर्नेछन् । महाधिवेशनमा दुई हजार २६ जना प्रतिनिधि र ३१५…

आज शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

आज शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

आज मिति वि.सं.२०८२ साल भाद्र २० गते । शुक्रबार । ईश्वी सन् २०२५ सेप्टेम्बर ५ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । भाद्र शुक्लपक्ष । तिथि–त्रयोदशी, ४९ घडी ४९ पला,…