Blog Page

  • Home
मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित, कस्तो रहला दिनभरको मौसम ?

मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित, कस्तो रहला दिनभरको मौसम ?

काठमाडौँ भदौ २१ हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा साधरणतया बदली तथा बाँकी भूभागमा आंशिक बदली रहेको छ। आज बिहान कोशी, बागमती,…

आज शनिबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

आज शनिबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

आज मिति वि.सं.२०८२ साल भाद्र २१ गते । शनिबार । ईश्वी सन् २०२५ सेप्टेम्बर ६ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । भाद्र शुक्लपक्ष । तिथि– चतुर्दशी, ४८ घडी २…

प्रथम जिल्ला स्तरीय स्क्राबल प्रतियोगिता सम्पन्न

प्रथम जिल्ला स्तरीय स्क्राबल प्रतियोगिता सम्पन्न

चितवन, भदौ २० – स्व. ओम राज मैनालीको स्मृतीमा स्क्राबल क्लब चितवनको आयोजना तथा नारायणी ई पब्लिक स्कुलको सहकार्यमा प्रथम जिल्ला स्तरीय स्क्राबल प्रतियोगिता २०२५ सम्पन्न भएको छ । कार्यक्रममा जिल्लाभरका २२ विद्यालयबाट ४४ जना विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रममा स्क्राबल…

स्कुल बसको ठक्करबाट सात वर्षीय बालकको मृत्यु

स्कुल बसको ठक्करबाट सात वर्षीय बालकको मृत्यु

सिरहा, २० भदौः  गोलबजार नगरपालिका-२ टुड्किया सैनिक चोकमा आज स्कुल बसको ठक्करबाट सात वर्षीय बालकको मृत्यु भएको छ । ट्रिनिटी बोर्डिङ स्कुलको बसले किच्दा स्थानीय मदन साहका छोरा आदर्शकुमार साहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आदर्श…

सञ्चार मन्त्रालयमा सूचीकृत भयो हाम्रो पात्रो

सञ्चार मन्त्रालयमा सूचीकृत भयो हाम्रो पात्रो

२० भदौ, काठमाडौं । सामाजिक सञ्जालहरूको सूचीमा हाम्रो पात्रो सूचीकृत भएको छ । सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा शुक्रबार हाम्रो पात्रोले आफ्नो एप्स सूचीकृत गरेको हो । मन्त्रालय स्रोतले हाम्रो पात्रो सूचीकृत भएको अनलाइखबरलाई जानकारी दिएको छ । हिजोमात्रै सरकारले…

श्रीलंकामा बस दुर्घटना : हजार फिटभन्दा गहिरो खाडलमा खस्दा १५ जनाको मृत्यु

श्रीलंकामा बस दुर्घटना : हजार फिटभन्दा गहिरो खाडलमा खस्दा १५ जनाको मृत्यु

काठमाडौं भदौ २०, श्रीलंकाको दक्षिणी प्रान्त उवाको बादुल्ला जिल्लामा भएको सवारी दुर्घटनामा परी कम्तीमा १५ जनाको ज्यान गएको छ । दुर्घटनामा १५ जनाभन्दा बढी घाइते भएका छन् । प्रहरीका अनुसार, बिहीबार राति ९ बजेतिर दक्षिणी सहर तांगालेबाट ३० जनाभन्दा बढी…

‘आफैंभित्र लोकतान्त्रिक आचरण नहुने पार्टीले लोकतन्त्रको अगुवाइ गर्न सक्दैन’

‘आफैंभित्र लोकतान्त्रिक आचरण नहुने पार्टीले लोकतन्त्रको अगुवाइ गर्न सक्दैन’

२० भदौ, काठमाडौं । पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक आचरणमा विद्यादेवी भण्डारी लगायतको समूहका नेताहरूले प्रश्न उठाइरहेको बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको नेतृत्व हस्तान्तरण र आन्तरिक लोकतन्त्रको विषयमा व्याख्या गर्दै प्रतिवेदन पेश गरेका छन् । उनले परिस्थिति र आवश्यकताको आधारमा…

फेसबुकपछि सूचीकरणमा ट्वीटरको चासो, सरकारसँग आधिकारिक रुपमै सम्पर्कमा

फेसबुकपछि सूचीकरणमा ट्वीटरको चासो, सरकारसँग आधिकारिक रुपमै सम्पर्कमा

काठमाडौँ २० भदौ  फेसबुकपछि ट्वीटर (एक्स) समेत सूचीकरणका लागि सरकारको सम्पर्कमा आएको छ । सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय कार्यान्वयन हुन थालेसँगै एक्स सरकारको सम्पर्कमा आएको हो । ट्विटरको सिंगापुरस्थित कार्यालयबाट सूचीकरणबारे जानकारी मागिएको इमेल प्राप्त भएको सञ्चारमन्त्रालयका…

मेट्स इन्टरनेशनलद्वारा ग्लोबल स्टडी एक्स्पो २०२५ आयोजना हुने

मेट्स इन्टरनेशनलद्वारा ग्लोबल स्टडी एक्स्पो २०२५ आयोजना हुने

चितवन, नारायणगढ – मेट्स इन्टरनेशनल (Education & Visa Services) ले आउँदो १९ सेप्टेम्बर २०२५ (बिहान ११ बजे देखी अपराह्न ४ बजे) नारायणगढको शहिदचोकमा “ग्लोबल स्टडी एक्स्पो” आयोजना गर्ने भएको छ। यस एक्स्पोमा अष्ट्रेलिया, क्यानडा, बेलायत र अमेरिकाका प्रतिष्ठित विश्वविद्यालय तथा…

रुपन्देही-३ उपचुनाव : टिकट वितरणमा फरक शैली अपनाउँदै कांग्रेस

रुपन्देही-३ उपचुनाव : टिकट वितरणमा फरक शैली अपनाउँदै कांग्रेस

२० भदौ, काठमाडौं । नेपाली कांग्रेसले रुपन्देही–३ को उपचुनावमा उम्मेदवार चयन गर्दा विगतभन्दा भिन्न शैली अपनाउने भएको छ । केन्द्रको निर्देशनअनुसार तल्लो तहले आकांक्षी उम्मेदवारको नाम सिफारिस गर्ने पद्धतिलाई यसपटक निरन्तरता नदिने भएको छ । उम्मेदवार चयनमा भिन्न शैली अख्तियार…