Blog Page

  • Home
कोरोनाका कारण नेपालमा २६ जना पत्रकार तथा सञ्चारकर्मीले गुमाए ज्यान

कोरोनाका कारण नेपालमा २६ जना पत्रकार तथा सञ्चारकर्मीले गुमाए ज्यान

काठमाडौं, १ वैशाख – कोरोना भाइरस संक्रमणका कारण हालसम्म नेपालमा २६ जना पत्रकार तथा सञ्चारकर्मीले ज्यान गुमाएका छन् । नेपाल पत्रकार महासंघका अनुसार २०७८ सालमा मात्र १८ जना पत्रकार तथा सञ्चारकर्मीले कोरोनाका कारण ज्यान गुमाएका थिए । ‘कोरोना भाइरस संक्रमणको…

एमाले नेतृत्वलाई भीम रावलको प्रश्नः के सूर्य चिन्ह बिक्री हुने व्यवसायिक चिन्ह हो ?

एमाले नेतृत्वलाई भीम रावलको प्रश्नः के सूर्य चिन्ह बिक्री हुने व्यवसायिक चिन्ह हो ?

काठमाडौं, १ वैशाख – नेकपा एमालेका नेता भीम रावलले आफ्नो पार्टीको चुनाव चिन्ह्र ‘सूर्य’ अरुलाई प्रयोग गर्न दिएकोमा आपत्ति जनाएका छन् । नेकपा एमालेले बुधबार कमल थापा नेतृत्वको राप्रपा, नेपाल र परिवार दललाई आगामी स्थानीय तह निर्वाचनमा सूर्य चिन्ह प्रयोग…

सडक दुर्घटनामा ज्यान गुमाएका परिवारले दोषीमाथि कडा कारवाहीको माग गर्दै बीपीचोकमा प्रदर्शन

सडक दुर्घटनामा ज्यान गुमाएका परिवारले दोषीमाथि कडा कारवाहीको माग गर्दै बीपीचोकमा प्रदर्शन

नेपालगन्ज, १ वैशाख- नेपालगन्जको सुर्खेतरोडमा गत सोमबार राति कारको ठक्करबाट तीन जनाको मृत्यु भएपछि दोषीमाथि कारबाहीको माग गर्दै पीडितका आफन्त तथा स्थानीयबासीले बीपीचोकमा टायर बालेर प्रदर्शन गरेका छन्। प्रदेश ३– ०१ – २३ च ८४८१ नम्बरको कारले नेपालगन्जको बीपीचोक र…

माओवादी र कम्युनिष्ट शक्तिबीच एकताको आवश्यकता : अध्यक्ष दाहाल

माओवादी र कम्युनिष्ट शक्तिबीच एकताको आवश्यकता : अध्यक्ष दाहाल

काठमाडौँ, १ वैशाख- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी र परिवर्तन चाहने सबै कम्युनिष्ट शक्तिबीच ध्रुवीकरणको आवश्यकता औँल्याउनुभएको छ । खुमलटारमा आज आयोजित माओवादी ध्रुवीकरण र एकता कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले समाजवादी क्रान्तिका लागि अघि…

राष्ट्रिय परिचयपत्रः २४ हजारको विवरण सङ्कलन

राष्ट्रिय परिचयपत्रः २४ हजारको विवरण सङ्कलन

बैतडी, १ वैशाख- बैतडीमा हालसम्म २४ हजार बढीको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गरिएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीबाट गत वर्ष असोज पहिलो सातादेखि सुरु भएको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन कार्य हाल वडास्तरबाटै भइरहेको छ । हाल अभियानकै…

१० वटै जिल्लाबाट पानी परीक्षण सुरु

१० वटै जिल्लाबाट पानी परीक्षण सुरु

सुर्खेत , १ वैशाख- कर्णाली प्रदेशको गाउँ , गाउँमा पानी परीक्षणको काम सुरु भएको छ । एक महिना देखि पानी परीक्षणको काम सुरु भएको जलस्रोत तथा उर्जा विकास मन्त्रालयका महाशाखाका प्रमुख गोपाल शर्माले बताए । कर्णालीका १० जिल्लामा रहेका खानेपानी…

एन्फाको आधिकारिक फेसबुक पेज ह्याक

एन्फाको आधिकारिक फेसबुक पेज ह्याक

काठमाडौं, ३० चैत- नेपाली फुटबलको सर्बोच्च निकाय अखिल नेपाल फुटबल संघ(एन्फा) को आधिकारिक फेसबुक पेज “ह्याक” भएको छ । बिहीबार एन्फाले आफ्नो अफिसियल पेज ह्याक भएको ट्विटर मार्फत जनाएको हो । ह्याक भएको भेरिफाइ पेजमा एक लाख ९० हजार १५७…

मलेसिया प्रो क्लब च्याम्पियनसिपको फाइनलमा

मलेसिया प्रो क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं, ३०  चैत- उत्तर प्रदेश-११ लाई १४ रनले हराउँदै मलेसिया-११ नेपाल प्रो क्लव च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । बिहिवार भएको पहिलो सेमिफाइनल वर्षाका  कारण प्रभावित हुँदा ५ ओभरमा झारिएको थियो । भैरहवाको सिदार्थ क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो…

अख्तियारमा बाराका उजुरी बढी

अख्तियारमा बाराका उजुरी बढी

वीरगञ्ज, १ वैशाख- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बाराबाट बढी उजुरी परेका छन् । सबैभन्दा बढी जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाको रहेको तथ्याङ्कले देखाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाका अनुसार बाराका १६ स्थानीय तहमध्ये आर्थिक वर्ष २०७७÷७८ मा सबैभन्दा बढी…

बागमती प्रदेश प्रमुख यादवचन्द्र द्वारा नयाँ वर्षको शुभकामना

बागमती प्रदेश प्रमुख यादवचन्द्र द्वारा नयाँ वर्षको शुभकामना

मकवानपुर, १ वैशाख- बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रदेश प्रमुख शर्माले स्वदेश तथा विदेशमा रहेका सम्पूण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभएको हो । प्रदेश प्रमुख…