Blog Page

  • Home
वडाध्यक्ष गुरुङले फिर्ता गरे वडा कार्यालयको माेटरसाइकल

वडाध्यक्ष गुरुङले फिर्ता गरे वडा कार्यालयको माेटरसाइकल

खोटाङ, ७ वैशाख- खोटाङको केपिलासगढी गाउँपालिका–३ बासपानीका वडाध्यक्ष खगेन्द्र गुरुङले वडा कार्यालयको माेटरसाइकल फिर्ता गरेका छन् । वडाध्यक्ष गुरुङले प्रयोग गर्दैआएको प्रदेश १–०५–००१ ब ००१३ नम्बरको बाईक आसन्न स्थानीय तहको निर्वाचनलाई मध्येनजर गर्दै गाउँपालिकालाई फिर्ता गरेका हुन् । निर्वाचन आचारसंहिता,…

मकवानपुरमा चट्याङबाट वृद्धको मृत्यु

मकवानपुरमा चट्याङबाट वृद्धको मृत्यु

मकवानपुर, ७ वैशाख- मकवानपुरमा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–८ का ६५ वर्षीय जीतबहादुर गोले छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार गए राति वर्षासँगै…

आज चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै राप्रपा

आज चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै राप्रपा

काठमाडाैं, ७ वैशाख- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज बुधबार चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दैछ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार दिउँसो २ बजे पार्टी कार्यालय धुम्बाराहीबाट प्रतिबद्धता पत्र सार्वजनिक गरिने भएकाे हाे । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह निर्वाचनका…

आज दिउँसाे र राति यी क्षेत्रमा हुनेछ वर्षा

आज दिउँसाे र राति यी क्षेत्रमा हुनेछ वर्षा

काठमाडाैं, ७ वैशाख- नेपालमा पश्चिमीसँगै स्थानीय वायुको प्रभाव रहेको छ। बिहान प्रदेश १ र मधेश प्रदेशमा आंशिकदेखि सामान्य बदलीको छ भने मुलुकका अन्य पहाडी तथा हिमाली भूभागमा आंशिक बदली छ । प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षा भएकाे छ…

विश्वकै धनाढ्य एलन मस्क भन्छन् :  मेरो घर छैन, साथीहरूको खाली कोठामा सुत्छु

विश्वकै धनाढ्य एलन मस्क भन्छन् : मेरो घर छैन, साथीहरूको खाली कोठामा सुत्छु

न्युयोर्क, ७ वैशाख- विश्वकै सबैभन्दा धनाढ्य एलन मस्कले अहिले आफ्नो घर नभएको र साथीहरूको खाली कोठामा सुत्ने बताएका छन् । एक पछिल्लो अन्तर्वार्तामा मस्कले यस्तो खुलासा गरेका हुन् । ‘अहिले मेरो एउटा ठाउँ पनि छैन । म ठ्याक्कै साथीहरूको ठाउँमा…

विद्यालयका प्रअलाई गाउँपालिका अध्यक्षमा सिफारिस गर्‍याे कांग्रेसले

विद्यालयका प्रअलाई गाउँपालिका अध्यक्षमा सिफारिस गर्‍याे कांग्रेसले

हेमन्त केसी सुर्खेत, ७ वैशाख- नेपाली कांग्रेसले रुकुम पश्चिममा एक बहालवाला प्रधााध्यापक (प्रअ) लाई गाउँपालिका अध्यक्षको उम्मेदवारमा सिफारिस गरेकाे छ । कांग्रेसले आसन्न स्थानीय तहकाे निर्वाचनका लागि हिमालय जनता माध्यमिक विद्यालयका प्रअ अमरसिंह खड्कालाई त्रिवेणी गाउँपालिका अध्यक्षकाे उम्मेदवारमा सिफारिस गरेकाे…

गण्डकीका अर्थमन्त्रीको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु

गण्डकीका अर्थमन्त्रीको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु

पोखरा, ७ बैशाख- गण्डकीका अर्थमन्त्री रामजी बरालको गाडीले ठक्कर दिँदा पोखरामा एक जनाको मृत्यु भएको छ । अर्थमन्त्री बराल चढ्ने ग १ झ ४४५ नम्बरको गाडीले नयाँ वर्षको दिन ठक्कर दिँदा घाइते भएका तनहुँ एक्लेखेतका मीनबहादुर पाइजाको मृत्यु भएको हो…

अन्दाजका भरमा नभई तथ्य र यथार्थपरक समाचार प्रवाह गर्न निर्वाचन आयोगको आग्रह

अन्दाजका भरमा नभई तथ्य र यथार्थपरक समाचार प्रवाह गर्न निर्वाचन आयोगको आग्रह

काठमाडौँ, ७ वैशाख – सञ्चारमाध्यमहरुले स्थानीय तहसम्बन्धी समाचार अन्दाज र अनुमानका आधारमा नभई तथ्य र यथार्थपरक रुपमा प्रवाह गर्न सुझाव दिइएको छ । निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले सञ्चार जगत्सँग सो आग्रह गर्नुभएको हो । स्थानीय तह निर्वाचन सन्दर्भमा प्रेस…

नेकपा एसले घरेलु मदिरा व्यवस्थित तरिकाले उत्पादन र ब्रान्डिङ गर्ने

नेकपा एसले घरेलु मदिरा व्यवस्थित तरिकाले उत्पादन र ब्रान्डिङ गर्ने

काठमाडौं, ६ वैशाख- नेकपा एस (एकीकृत समाजवादी)ले घरेलु मदिराको व्यवस्थित तरिकाले उत्पादन र ब्रान्डिङ गर्ने प्रतिबद्धता जनाएको छ । नेकपा एसले मंगलबार सार्वजनिक गरेको चुनवाी घोषणापत्रमा उक्त प्रतिवद्धता जनाएको हो । ‘आफ्ना उत्पादनलाई धरासायी बनाउने र सोही काममा प्रयोग हुने…

चुनाव लड्न जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने

चुनाव लड्न जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने

काठमाडौं, ६ वैशाख- स्थानीय तह निर्वाचनमा उम्मेद्वार बन्नका लागि बहालवाला जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने भएको छ । सर्वोच्च अदालतले उक्त प्रावधानका विषयमा परेको रिटमाथिको अल्पकालीन अन्तरिम आदेश खारेज गरेसँगै जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने भएको हो । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आचारसंहितामा…