Blog Page

  • Home
राप्रपाको चुनावी प्रतिबद्धता : कक्षा १२ सम्म निःशुल्क, सुत्केरीलाई तीन हजार रुपैयाँ मासिक भत्ता

राप्रपाको चुनावी प्रतिबद्धता : कक्षा १२ सम्म निःशुल्क, सुत्केरीलाई तीन हजार रुपैयाँ मासिक भत्ता

काठमाडौं, ७ वैशाख- राप्रपाले आसन्न स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा बुधबार आयोजित ‘स्थानीय तह निर्वाचन, प्रतिबद्धतापत्र सार्वजनिक’ कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् । सार्वजनिक प्रतिबद्धतापत्रमा कक्षा १२ सम्म पूर्ण निःशुल्क…

‘युवासँग म’मा एमाले अध्यक्ष ओली

‘युवासँग म’मा एमाले अध्यक्ष ओली

ललितपुर, ७ वैशाख- ललिपुरको गोदावरीमा आयोजित ‘युवासँग म’ कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवायुवतीको प्रश्न र समस्या सुनिरहेका छन् । कार्यक्रमको सुरुमा उनले अब हरेक वर्ष ७ वैशाखलाई यसरी नै युवाहरूको अनुभव र प्रश्न सुन्ने…

राप्रपाको चुनावी प्रतिबद्धता : भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिने

राप्रपाको चुनावी प्रतिबद्धता : भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिने

काठमाडौं, ७ वैशाख- राप्रपाले आसन्न स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा बुधबार आयोजित ‘स्थानीय तह निर्वाचन, प्रतिबद्धतापत्र सार्वजनिक’ कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् । सार्वजनिक प्रतिबद्धतापत्रमा भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन…

सिद्धार्थनगर नगरपालिकाको मेयरका आकांक्षी यादवले कांग्रेस त्यागे

सिद्धार्थनगर नगरपालिकाको मेयरका आकांक्षी यादवले कांग्रेस त्यागे

भैरहवा, ७ वैशाख- नेपाली कांग्रेस रुपन्देहीका पूर्व क्षेत्रीय सभापति मातृका यादवले राजीनामा दिएका छन् । सिद्धार्थनगर नगरपालिकाको मेयर पदको उम्मेदवारको आकांक्षी रहेका यादवले टिकट नपाउने भएपछि साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। स्थानीय तहको गत निर्वाचनमा…

गणेशमान स्मृति रोड रेस १७ वैशाखमा

गणेशमान स्मृति रोड रेस १७ वैशाखमा

काठमाडौं, ७ वैशाख गणेशमान सिंहको स्मृतिमा १७ वैशाखमा तेस्रो संस्करणको रोड रेस आयोजना हुने भएको छ । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा हुने रोड रेसमा १० किलाेमिटर र ५ किलाेमिटरका दुई स्पर्धा हुनेछन् । १० किलाेमिटर दौडमा महिला तथा…

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले मागे अर्थमन्त्रीको राजीनामा

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले मागे अर्थमन्त्रीको राजीनामा

काठमाडौं, ७ वैशाख- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन् । मन्त्री शर्माले निलम्बन गरेका नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई सर्वोच्च अदालतले मंगलबार अल्पकालिन अन्तरिम आदेश दिंदै काममा फर्कन भनेपछि विश्वप्रकाशले उनको राजीनामा माग…

महोत्तरीको भँगाहा ४ मा एमालेका उम्मेद्वार महत्तो : जसले चुनावअघि नै सुरु गरे मुसहर वस्तीका २५ बालबालिकालाई पढाउन

महोत्तरीको भँगाहा ४ मा एमालेका उम्मेद्वार महत्तो : जसले चुनावअघि नै सुरु गरे मुसहर वस्तीका २५ बालबालिकालाई पढाउन

महोत्तरी, बैशाख ७ – महोत्तरीको भँगाहा नगरपालिका ४ मा एमालेका तर्फबाट वडाध्यक्षका उम्मेद्वार गंगाराम महत्तोले मुसहर वस्तीका २५ भन्दा बढी बालबालिकालाई पढाउन सुरु गरेका छन् । महत्तोले बिहीबार एक कार्यक्रमको आयोजना गरी बालबालिकालाई किताब, कापी, कलम वितरण गर्नुका साथै उनीहरुलाई…

भक्तपुरमा नेकपा एसको आज उम्मेदारी घोषणा

भक्तपुरमा नेकपा एसको आज उम्मेदारी घोषणा

भक्तपुर, ७ वैशाख- नेकपा एकीकृत समाजवादीले भक्तपुरमा आज उम्मेदवारी घोषणा गर्ने भएको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा सतारुढ गठबन्धनको नेकपा एसले बुधबार तीन बजे पत्रकार सम्मेलनमार्फत उम्मेदवारी घोषणा गर्न लागेकाे हाे । जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले,…

कैलालीमा अघोषित लोडसेडिङ, ४२ डिग्री तापक्रममा छट्पटाउँदै नागरिक

कैलालीमा अघोषित लोडसेडिङ, ४२ डिग्री तापक्रममा छट्पटाउँदै नागरिक

मोहन जोशी धनगढी, ७ वैशाख- कैलालीमा अत्याधिक गर्मी बढेका बेला विद्युत् प्राधिकरणकाे गर्ने अघोषित लोडसेडिङका कारण नागरिक मारमा परेका छन् । केही दिनयता कैलालीमा तापक्रम उच्च हुँदा विद्युत् कटौति पनि बढ्न थालेको हो । नागरिकले विद्युत् प्राधिकरणले अघोषित लोडसेडिङ गरेको…

काममा फर्किएका गभर्नर महाप्रसाद अधिकारीले भने :  कुनै पूर्वाग्रह राखेर काम गर्दैनाैं

काममा फर्किएका गभर्नर महाप्रसाद अधिकारीले भने : कुनै पूर्वाग्रह राखेर काम गर्दैनाैं

काठमाडौं, ७ वैशाख- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी काममा फर्किएका छन् । सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि उनी आजबाट काममा फर्किएका हुन् । सरकारलाई असहयोग गरेको भन्दै मन्त्रिपरिषद् बैठकले उनलाई निलम्बन गरेको थियो । सरकारको उक्त निर्णयविरूद्धमा…